२९ मार्च २०२४/शुक्रवार विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित आज २९ मार्च २०२४/शुक्रवार ”कृष्णप्रकाश श्रेष्ठ स्मृति सभा तथा सम्मान कार्यक्रम” भर्चुअल्ली भव्यरुपमा सम्पन्न भएको छ । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सम्भापतित्व, वरिष्ठ साहित्यकार, संयोजक भारतीय साहित्य आकादेमी नेपाली भाषा परामर्श समितिका डा शंकरदेव ढकालज्यूको प्रमुख आतिथ्य, विशिष्ट अतिथिज्यूहरू.. प्रा डा गोविन्दराजContinue reading… कृप्रस स्मृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न
Category: News
विनेसाम नेपालद्वारा ११४औँ नारी दिवस सम्पन्न
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नारी विमर्ष तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागका सदस्य श्री बाबा बस्नेतको प्रमुख उपस्थितिमा २०८० फागुन २४ गतेका दिन भर्चुवल माध्यमद्वारा नेपाल शाखा, प्रदेश र जिल्लाहरूको संयुक्त आयोजनामा सो कार्यक्रम सपन्न भएको हो । कार्यक्रममा विशेषContinue reading… विनेसाम नेपालद्वारा ११४औँ नारी दिवस सम्पन्न
विनेसाम काठमाण्डौद्वारा चौथो काव्य गोष्ठी सम्पन्न
मिति २०८०।११/१८ विश्व नेपाली साहित्य महासङ्घ काठमाण्डौका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवम् विनेसाम केन्द्रका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार, क्वान्टम प्रवर्तक डा. मधु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै श्रेष्ठले विनेसामको स्थापना भएको एक-दशक नाघिसक्यो आज काठमाडौसँग जोडिन पाउँदा अत्यन्त खुसी लाग्यो यस महत्वपूर्ण कार्यक्रममा । विनेसाम काठमाडौसँग जोडिएर विशेष साहित्यिकContinue reading… विनेसाम काठमाण्डौद्वारा चौथो काव्य गोष्ठी सम्पन्न
बहुभाषिक सृजना वाचन भव्य रुपमा सम्पन्न
काठमाडौं, २१ फेब्रुअरी २०२४ गणेश वाम्बुले राई – विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली भाषाकाContinue reading… बहुभाषिक सृजना वाचन भव्य रुपमा सम्पन्न
पारसमणि जयन्ती तथा कृति लोकार्पण भव्यरुपमा सम्पन्न
१४ जनवरी २०२४विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ”पारसमणि जयन्ती तथा अनुवाद कृति लोकार्पण” आज १४ जनवरी २०२४ आइतवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ । नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याउनुहुने वरिष्ठ साहित्यकार, भाषाविद्, सम्पादक, व्याकरणविद्, कवि, कथाकार, नाटककार, निबन्धकार डा. पारसमणि प्रधानको १२६औँ जन्मजयन्तीको अवसरमा विनेसाम केन्द्रले आज भर्चुअल्ली भव्य कार्यक्रमकोContinue reading… पारसमणि जयन्ती तथा कृति लोकार्पण भव्यरुपमा सम्पन्न
परिचयात्मक तथा वाचन कार्यक्रम सम्पन्न
५ जनवरी २०२४ विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले आज पौष २० गते २०८०//५ जनवरी २०२४ शुक्रवार प्रदेश र जिल्ला जोडेर परिचयात्मक तथा रचना वाचन कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरेको छ । सचिव कृष्ण ब केसीको स्वागत मन्तव्यसँगै गतिलिएको कार्यक्रममा विनेसाम केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्व, विनेसाम केन्द्रीयContinue reading… परिचयात्मक तथा वाचन कार्यक्रम सम्पन्न
सिर्जना वाचन तथा कर्णाली दर्पणको समिक्षा
१५ डिसेम्बर २०२३/शुक्रवार विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १५ डिसेम्बर २०२३/शुक्रवार आफ्नो नियमित सिर्जना वाचनको ४४औँ शृङ्खला तथा विनेसाम कर्णाली प्रदेशद्वारा प्रकाशित संयुक्त कृति ”कर्णाली दर्पण”को समिक्षा भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो । कार्यक्रमको प्रारम्भ ”कर्णाली दर्पण”को समिक्षाबाट भयो । लिखित शब्दका माध्यमबाट गरिने कलाकृतिको टीकाटिप्पणी र व्याख्या/विवेचना समालोचना हो – टीएस इलिएट – यीContinue reading… सिर्जना वाचन तथा कर्णाली दर्पणको समिक्षा
विनेसाम त्रैमासिक साहित्य गोष्ठी सम्पन्न
०२ डिसेम्बर २०२३, गोमा राना,विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा बेलायतले त्रैमासिक साहित्य गोष्ठी गत २ डिसेम्बर का दिन सम्पन्न गरेको छ । मध्यान्न १२ बजे सुरु भएको सो भर्चुअल साहित्यिक कार्यक्रम विनेसाम केन्द्रीय जुमबाट बह्येको थियो। शाखाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षता रहेको कार्यक्रमलाई स्वागत मन्तव्य गोमा रानाले गर्नुभएको थियो भने कार्यक्रम सचिव शान्तिContinue reading… विनेसाम त्रैमासिक साहित्य गोष्ठी सम्पन्न
लक्ष्मीजयन्ती तथा शुभकामना कार्यक्रम सम्पन्न
१३ नोभेम्बर, विश्व नेपाली सहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज १३ नोभेम्बर २०२३ सोमवार ”देउसी/भैलो तथा शुभकामना” कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरेको छ । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्ती हामीले विशेष रुपमा सम्झदै तिहारको शुभकामना आदानप्रदान गरियो । कार्यक्रममा आसनग्रहण पश्चात् संस्थाका अध्यक्ष तथा आजको कार्यक्रमका सभापति श्री सुरेन्द्र लिम्बू परदेशीज्यूले तिहारको, आउदैContinue reading… लक्ष्मीजयन्ती तथा शुभकामना कार्यक्रम सम्पन्न
विनेसाम गण्डकीद्वारा विशेष कार्यक्रम सम्पन्न
प्रकाश अधिकारी, पोखरा, २६ कार्तिक विश्व साहित्य महासङ्ग गण्डकी प्रदेशले ११५औँ लक्ष्मीजयन्तीको अवसरमा देवकोटाको स्तुत्यकार्यको प्रशंसा गदै श्रद्धासुमन अर्पण गरेको छ । विनेसामले भर्चुअलरुमा सातै प्रदेशका घगडान कवि तथा साहित्यकारहरुको विशेष उपस्थितीमा लक्ष्मीजयन्ती विशेष रचनावाचन गरेको छ । कार्यक्रममा वाचकले विम्ब, प्रतिक र अलाङ्कारले भरिएका छन्द, छन्दमुक्त कविता, गजल, मुक्तक र कथा, लघुकथा सुनाए ।Continue reading… विनेसाम गण्डकीद्वारा विशेष कार्यक्रम सम्पन्न