विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन

दमौली /५ असोज विश्व नेपाली साहित्य महासंघको शनिबार दमौलीमा उपशाखा गठन गरेको छ । तनहुँमा क्रियाशिल युवा साहित्यकारहरुको भेलाले दिवाकर भट्टराईको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा होम बहादुर थापा मगर (छिद्रमुटु) सचिवमा सन्तोष श्रेष्ठ, कोषाध्यक्षमा संञ्जिवनी गुरुङ्ग र सहसचिवमा दिपक राई लाई चयन गरेको बताइएको छ । नव निर्वाचित पदाधिकारीलाईContinue reading… विश्व नेपाली साहित्य महासंघको दमौलीमा उपशाखा गठन