विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न

टोक्यो, १५ जुन २०२५ विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टाद्वयका विशेष गजल वाचनसँगै दुईकृतिको प्रवास लोकार्पण सम्पन्न भएको छ । आइतवार टोकियोको ओकुवो स्थित नेवा डाइनिङको हलमा भएको कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहको गजल वाचनका साथ दुई कविता कृति शकुन आँसुको नवयुगकी सुम्निमा, भीम विरही राईको बारुदले कोरेका अक्षरहरू प्रवासContinue reading… विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न

२५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

२९ वैशाख २०८२//१२ मे २०२५ सोमवार विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज २९ वैशाख २०८२ तदनुसार १२ मे २०२५ सोमवार जुम भर्चुअल माध्यमबाट २५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा समपन्न भयो । कार्यक्रमको शिर्षक ”सम्बोध विमर्श” दिइएको थियो । – सभापति विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी – प्रमुख अतिथि रसियाका लागिContinue reading… २५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

विनेसाम नेपालद्वारा बुद्धजयन्ती, कृतिसमीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

८ मे २०२५/बिहिवार विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकाे आयाेजनामा २५६९औँ बुद्धजयन्तीकाे अवसर पारेर भएकाे कृति समीक्षा, सम्मान तथा बुद्ध विमर्श कार्यक्रम विश्व नेपाली साहित्य महासंघ नेपालशाखा कि अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु” काे अध्यक्षता र लुम्बिनी प्राविधिक विश्व विद्यालयका सेवा आयोग सदस्य तथा वरिष्ठ साहित्यकार, समालाेक प्रा. डा. कृष्णप्रसाद धिमिरेज्यूकाे प्रमुख आतिथ्यतामा भर्चुअल जुमको माध्यमबाटContinue reading… विनेसाम नेपालद्वारा बुद्धजयन्ती, कृतिसमीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

विनेसाम केन्द्रद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

८ मार्च २०२५ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा ८ मार्च २०२५/शनिवार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस भर्चुअल रुपमा भव्य सम्पन्न गर्यो । विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलको मिठो स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रमका सभापति संस्थाका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले, प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाल, विशिष्ट अतिथि डा अन्जना वस्ती भट्टराई तथाContinue reading… विनेसाम केन्द्रद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

विश्व-चौतारी सङ्गम दोस्रो श्रृङ्खला सम्पन्न

टोक्यो, जापान, १ जनवरी २०२५ विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखा र साहित्यिक चौतारी नेपाल जापान शाखाको संयुक्त आयोजनामा चारजना स्रष्टाका विशेष गजल र कविता वाचन सँगै चार कृति विमोचन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय गानका साथमा पानसमा दीप प्रज्ज्वलन सहित नेपाली राजदूतावास, जापानका लागि नेपाली राजदूत महामहिम कार्यक्रमका प्रमुख अतिथि डाContinue reading… विश्व-चौतारी सङ्गम दोस्रो श्रृङ्खला सम्पन्न

११६औँ देवकोटा जयन्ती भव्य रुपमा सम्पन्न

नोभेम्बर महिना २३तारिख २०२४ शनिबारको दिन विश्व नेपाली साहित्य महासङ्घ, बेलायत शाखाले ११६औँ देवकोटा जयन्ती जुम भर्चुअल मार्फत भव्य रुपले मनाएको छ। लक्ष्मीप्रसाद देवकोटा एक कुशल कवि, नाटककार, विद्धन साहित्यकार हुन् । देवकोटा पन्डित तीलमाधव र अमर राज्य लक्ष्मीका तेस्रो छोरा थिए । उनको जन्म लक्ष्मी पुजाको दिन डिल्ली बजार काठमाडौंमा १९६६ साल कार्तिक २७Continue reading… ११६औँ देवकोटा जयन्ती भव्य रुपमा सम्पन्न

Third World Nepali Literature Conference concluded, inaugurated by Prime Minister Oli, former Chief Minister Chamling honoured

Kathmandu.On September 26 and 27, 2024, the Third World Nepali Literature Conference was inaugurated by Prime Minister Khadag Prasad Oli, organized by the Global Federation for Nepali Literature, Central Committee. The two-day “Literary World Conference” was concluded with grandeur at Hotel Ananda Pashupati Gausala in Kathmandu. Honourable Prime Minister Oli inaugurated the program, presented felicitations,Continue reading… Third World Nepali Literature Conference concluded, inaugurated by Prime Minister Oli, former Chief Minister Chamling honoured

तेस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन (भिडियो सहित)

पूर्व मुख्यमन्त्री चाम्लिङ सम्मानित काठमाडौं ।गत २६ र २७ सेप्टेम्बर २०२४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा तेस्रो विश्व नेपाली साहित्य सम्मेलन नेपालको प्रधानमन्त्री खडग प्रसाद ओलीले उद्घाटन गर्नुभयो । काठमाडौंको होटल आनन्द पशुपति गौसलामा दुई दिने “साहित्यिक विश्व सम्मेलन” भव्यताका साथ सम्पन्न भएको हो । सम्माननीय प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्घाटनपछिContinue reading… तेस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन (भिडियो सहित)

विनेसामको तेस्रो साहित्यिक विश्व सम्मेलन सम्पन्न

(११ कार्तिक २०८१) विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा यही कार्तिक १० र ११ गते तदनुसार २६ र २७ सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख अतिथ्यमा होटल आनन्द पशुपति गौसला काठमाडौँमा दुई दिने “साहित्यिक विश्व सम्मेलन” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट साहित्य साधक तथा सिक्किमका पूर्व मुख्यमन्त्री श्री पवन चाम्लिङ, आयामेली तथा पूर्वContinue reading… विनेसामको तेस्रो साहित्यिक विश्व सम्मेलन सम्पन्न

विनेसाम युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित

केन्ट,गत १९ सेप्टेम्बर २०२४ का दिन युकेको आसफोर्डमा विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । आसफोर्ड टाउनको भेराईटी सपको सभाहलमा सम्पन्न अधिवेशनले स्रष्टा सर्वधन राईलाई अध्यक्षमा चयन गरयो । उपाध्यक्षमा अमित थेवे मिहाङ, सचिव लाहाङ चेम्जोङ, सहसचिव ज्ञानु फूरुम्बो चरपे, कोषाध्यक्ष टिमाया गुरुङराई, सदस्यहरु क्रमशः प्रकाश एडि चोङवाङ, गणेशContinue reading… विनेसाम युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित