बिनेसाम केन्द्रको चौथाैँ वाचन शृङ्खला इजरायलसँग

सेप्टेम्बर १५, विश्व नेपाली साहित्य महासंघ विश्वकेन्द्रिय समितिले शाखा इजरायलसंग आज सेप्टेम्बर १५ तारिक 2020 (मंगलबार) चौथाैँ शृङ्खला सिर्जना वाचन सम्पन्न गर्यो । केन्द्रले नियमित रूपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एउटा शाखालाई समेट्ने गरिएको छ । तदनुसार यसपटक बिनेसाम शाखा इजरायललाई समेटीएको हो। यसखाले संयुक्त सिर्जना पाठले केन्द्र र शाखा बिचको सम्बन्धContinue reading… बिनेसाम केन्द्रको चौथाैँ वाचन शृङ्खला इजरायलसँग

विनेसाम इजरायल शाखाले २०७औ भानु जयन्ती मनायो

(३० असार २०७७ तेल अभिव) विश्व नेपाली साहित्य महासङ्घ इजÞरायल शाखाले २०७औं भानु जन्म जयन्ती जुम अनलाईन मार्फÞत भव्य काव्य सभा गरि मनाएको छ । यही असार ३० गते इजÞरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र साहित्यकारहरुको अनलाइन उपस्थितिमा उक्त काव्य सभा गरिएको हो । नयन लोम्साङ्ग आङ्देम्बेले प्रविधि संयोजन गरेको उक्त कार्यक्रम विश्व नेपाली साहित्यContinue reading… विनेसाम इजरायल शाखाले २०७औ भानु जयन्ती मनायो

साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति

गत १३ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाले तेलाभिबमा २०५ औं आदिकवि भानु जयन्ति मनाएको छ । भानुको सम्मानमा कविता, गजल वाचन र भानुको योगदानको बारेमा श्रीमति विमला ढुंगानाले बोल्नु भयो । प्रमुख अतिथि एनआरएन इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली, नेपाल आदिवासी जनजाति महासङ्घ इजरायतका द्धितिय उपाध्यक्ष सैलेन्द्र राई, प्रवासी नेपालीContinue reading… साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति

साहित्य महासङ्घ ईजरायल शाखाको प्रत्येक्ष गजल प्रतियोगिता सम्पन्न

गत २४ नोभेम्बर २०१७ का दिन बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले आयोजना गरेको प्रत्यक्ष गजल वाचन प्रतियोगिता भब्यतापूर्वक तेलाभिबमा सम्पन्न भएको छ । अध्यक्ष श्री सानु गुरुडको सभापत्तित्वमा विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासबाट पाल्नु हुने महामहिम राजदुत श्री निरन्जन थापा त्यसैगरि एनआरएन इजरयल अध्यक्ष श्रीContinue reading… साहित्य महासङ्घ ईजरायल शाखाको प्रत्येक्ष गजल प्रतियोगिता सम्पन्न

साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

२०१७ अक्टोबर २० गते शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ ईजरायल शाखाको आयोजनामा नेपाली भाषा र साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम भब्यताका साथ नितिबोतमा सम्पन्न भयो । अध्यक्ष सानु गुरुड नेपाल बिदामा हुनु भएको र उपाध्क्षय गणेश गौतम सागरको पनि ब्यस्तताको कारणले अनउपस्थित रहेकोले महासचिव अम्बिका याम्फु अनमोलले सभापतित्वको आसनबाटContinue reading… साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

गत १४ जुलाई २०१७ शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानूभक्त आचार्यको २०४ औं जन्म जयन्ती तथा तेस्रो रचना वाचन कार्यक्रम भब्य र सभ्यता पूर्णका साथ सम्पन्न भएको छ । अध्यक्ष श्री सानु गुरुड.ज्युको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इज़रायलको लागी नेपाली राजदूत महामहिम श्रीContinue reading… इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

गत ७ जुन २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाद्धारा सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी (मुटुमा प्वाल भएका) बालक सज्ञान तामाङको उपचारको लागि नेरु ६३ हजार हस्तान्तरण गरेको छ । साहित्य महासङ्घको ईजरायल शाखाकी अध्यक्ष सानु गुरुङ लगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । उक्त रकमलाई साहित्य महासङ्घ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठलेContinue reading… साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

तेल अभिव (इज़रायल) ६ चैत २०१७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा गत मार्च १७, २०१७ सुक्रवार साँझ इज़रायालाको तेलअभिव शहर स्थित सस्थाको अधिवेशन र स्मारिका पुस्तक लोकार्पण भव्य तथा सव्य पुर्वक सम्पन्न भयो । अध्यक्ष सावित्रा लुइँटेल घिमिरे ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि इजरायलका लागि नेपाली राजदुताबासबाट प्रथम सचिव श्री हरिहरकान्तContinue reading… बिनेसास इजरायल शाखाको अधिवेशन तथा ‘स्मारिका’ लोकार्पण भव्यताका साथ् सम्पन्न

बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

तेल अभिव (इज़रायल), कार्तिक १७, विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले गत२०१६-१०-२९गते शनिबारका दिन महाकविलक्ष्मी प्रसाद देवकोटाको १०८ औं जन्म जयन्ति तथा पहिलो रचना वाचन शृंखला अनि दिपावलीको शुभकामना आदानप्रदान सम्पन्न गर्यो । उक्त साहित्यिक कार्यक्रम इज़रायालाको तेल अभिव शहर एन आर एकको हलमा हर्षोल्लासका साथ शान्त वातावरणमा शानदारपुर्वक सम्पन्न भएको थियो । उक्त कार्यक्रममाContinue reading… बिनेसास इज़रायल शाखाले लक्ष्मी जयन्ति तथा प्रथम रचना वाचन कार्यक्रम सम्पन्न

साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

इजरायल, ३० फाल्गुन – प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ,इजरायल शाखाले यस पटक भने निक्कै फरक किसिमको साहित्यिक कार्यक्रमको आयोजना गत शुक्रबर इजरायलको तेलअभिवमा सम्पन्न गरेको छ । संस्थाको चौथो वार्षिक उत्सव कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतलाई विशेष सम्मान तथा विदेशमा रहेरContinue reading… साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)