विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न

टोक्यो, १५ जुन २०२५ विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टाद्वयका विशेष गजल वाचनसँगै दुईकृतिको प्रवास लोकार्पण सम्पन्न भएको छ । आइतवार टोकियोको ओकुवो स्थित नेवा डाइनिङको हलमा भएको कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहको गजल वाचनका साथ दुई कविता कृति शकुन आँसुको नवयुगकी सुम्निमा, भीम विरही राईको बारुदले कोरेका अक्षरहरू प्रवासContinue reading… विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न

विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्टि सम्पन्न

लण्डन,गत ५ अक्टोबर २०२४ शनिबारक‍ो दिन विश्व नेपाली साहित्य महासंघ  (विनेसाम) पश्चिम शाखा बेलायतबाट भर्चुअल  जुमको माद्य्यमबाट सस्थाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा त्रैमासिक गोष्ठी सम्पन्न भएको छ। बिगतका कार्यक्रममा विभिन्न साहित्य संघ सस्थाबाट साहित्यकारहरुको उपस्थितिमा आ आफ्नो रचना प्रस्तुत हुने गरेकोमा यस पटक भनेकार्यक्रम विशुद्ध संस्थाका सदस्यहरूको सहभागितामा कार्यक्रम समापन भएको थियो। सचिव जीतContinue reading… विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्टि सम्पन्न

विनेसाम ताइवानद्वारा साहित्य जमघट

१७ अगस्ट, ताइपेइ/ताइवान विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले १७ अगस्ट २०२४, शनिबार ताइवानको मध्येमा रहेको औद्योगिक शहर ताइचुङ्गमा साहित्यिक कार्यक्रम सम्पन्न गर्यो। यस कार्यक्रममा विनेसाम ताइवान शाखाका अध्यक्ष मनोज कंडेल सभापति रहनुभएको थियो भने विनेसाम ताइवान शाखाका सल्लाहकार मृगेन्द्र राज देवकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा सुदर्शन पाण्डे, शंकर पन्थी, रामेश्वर पुडासेनी, चेतContinue reading… विनेसाम ताइवानद्वारा साहित्य जमघट

सम्मान तथा रचनावाचन कार्यक्रम

काठमाण्डौ, १८ कार्तिक २०८०/४ नोभेम्बर २०२३  विश्व नेपाली साहित्य महासङ्घ ललितपुर जिल्ला शाखाले तिहार र छठ्को शुभकामना आदानप्रदान सहित राखिएको साहित्यिक कार्यक्रम कविता रचना वाचनको दोस्रो शृङ्खला शाखाका अध्यक्ष बुद्धिमान महर्जन काे अध्यक्षता र प्रमुख अतिथि : विश्व कवि प्रा,तुलसी दिवसज्यू विशिष्ट अतिथि : शिखर कवि शैलेन्द्रसाकारज्यू  काे विशेष उपस्थितिमा विश्वकवि तथा संस्कृतिविद प्रा तुलसीContinue reading… सम्मान तथा रचनावाचन कार्यक्रम

गण्डकी प्रदेश घोषणा र सिर्जना वाचन भव्य सम्पन्न

विनेसाम १० जुन २०२३, विश्व नेपाली साहित्य महसङ्घ नेपाल शाखाद्वारा आयोजित ”गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम” आज २७ जेठ २०८०/ १० जुन २०२३/शनिवार भर्चुअल जूमबाटा भव्य रुपमा सम्पन्न गरेको छ । विनेसाम केन्द्रीय संगठन सचिव र नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल जिज्ञासुको सभापतित्व, त्रिपुरा विश्वविद्यालय भारतका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूकोContinue reading… गण्डकी प्रदेश घोषणा र सिर्जना वाचन भव्य सम्पन्न

सिर्जना वाचन, कृति समिक्षा र शाखा घोषणा

वैशाकः ०९,२०८० विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा ०९ गते वैशाख/शनिवार नियमित सिर्जना वाचन, स्रष्टा किशन पौडेलको लघुकथा सङ्ग्रह ‘खुसी’माथि समिक्षा र रुपन्देही नयाँ शाखा घोषणा भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो । ऋषिराम सापकोटाको सुन्दर स्वागत मन्तव्य सँगै अघि बढेको साहित्यिक कार्यक्रम, विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्व, गजल विधामा नेपालमा पहिलो विद्यावारिधि(PHD)Continue reading… सिर्जना वाचन, कृति समिक्षा र शाखा घोषणा

विनेसाम ताइवानद्वारा साहित्य जमघट

३ मार्च २०२३विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले २६ फेब्रुअरी २०२३/आइतवार ताइवानको नेशनल पिङ्तोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा साहित्यिक भेला साथसाथै बसिवियालो कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले, विश्व नेपाली साहित्य महासङ्घ ताइवान शाखाका अध्यक्ष मनोज कंडेल, उपाध्यक्ष सुदर्शन पाण्डे, सचीव शंकर पन्थी (कार्यक्रमContinue reading… विनेसाम ताइवानद्वारा साहित्य जमघट

विनेसाम नेपालद्वारा सिर्जना वाचन सम्पन्न

१३ फेब्रुअरी २०२३, विश्व नेपाली सहित्य महासङ्घ नेपाल शाखाले मासिक रुपमा भर्चुअल्ली गर्दै आएको रचना वाचन कार्यक्रम यसपाली पनि निरन्तरता दिंदै यही २९ माघ २०७९ आइतवार विनेसाम शाखा भक्तपुर जिल्लालाई जोडेर सिर्जना वाचन भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरियो I विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ”जिज्ञासु”को अध्यक्षता र महासङ्घ केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बूContinue reading… विनेसाम नेपालद्वारा सिर्जना वाचन सम्पन्न

विनेसाम ताइवान शाखाद्वारा साहित्यिक जमघट

१२ फेब्रुअरी २०२३, विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले यही फेब्रुअरी ११ तारिक ताइवानको औद्योगिक शहर थाइचुङमा साहित्यिक भेला तथा रचना वाचन कार्यक्रम सम्पन्न गर्यो । विश्व नेपाली साहित्य महासङ्घको ताइवान शाखाका अध्यक्ष मनोज कंडेलको सभापतित्त्वमा भएको साहित्यिक कार्यक्रमका प्रमुख अतिथि विश्व नेपाली साहित्य महासङ्घका वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले हुनुहुन्थ्यो। उक्त कार्यक्रममा कविता, गजल,Continue reading… विनेसाम ताइवान शाखाद्वारा साहित्यिक जमघट

कृति समिक्षा तथा सिर्जना वाचन सम्पन्न

मिती २०७९/०९/३० मा विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको आयोजनामा कृति समिक्षा तथा सिर्जना वाचन कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षतामा र विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्यमा भर्चुअल जुमबाट सभ्य तथा भव्य रुपमा सम्पन्न भयो I विनेसाम नेपाल शाखाकी महासचिव श्री अम्बिका याम्फु” अनमोल”ज्यूले औपचारीक रुपमाContinue reading… कृति समिक्षा तथा सिर्जना वाचन सम्पन्न