विनेसाम ताइवानद्वारा साहित्य जमघट

३ मार्च २०२३विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले २६ फेब्रुअरी २०२३/आइतवार ताइवानको नेशनल पिङ्तोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा साहित्यिक भेला साथसाथै बसिवियालो कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले, विश्व नेपाली साहित्य महासङ्घ ताइवान शाखाका अध्यक्ष मनोज कंडेल, उपाध्यक्ष सुदर्शन पाण्डे, सचीव शंकर पन्थी (कार्यक्रमContinue reading… विनेसाम ताइवानद्वारा साहित्य जमघट

विनेसाम ताइवान शाखाद्वारा साहित्यिक जमघट

१२ फेब्रुअरी २०२३, विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले यही फेब्रुअरी ११ तारिक ताइवानको औद्योगिक शहर थाइचुङमा साहित्यिक भेला तथा रचना वाचन कार्यक्रम सम्पन्न गर्यो । विश्व नेपाली साहित्य महासङ्घको ताइवान शाखाका अध्यक्ष मनोज कंडेलको सभापतित्त्वमा भएको साहित्यिक कार्यक्रमका प्रमुख अतिथि विश्व नेपाली साहित्य महासङ्घका वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले हुनुहुन्थ्यो। उक्त कार्यक्रममा कविता, गजल,Continue reading… विनेसाम ताइवान शाखाद्वारा साहित्यिक जमघट

साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन

गत १३ जुलाई २०१८ का दिन नेसनल पिङ्टुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, पिङटुङ, ताइवानमा विश्व नेपाली साहित्य महासङ्घ, ताईवान शाखा गठन भएको छ । साहित्य महासङ्घका केन्द्रीय महासचिव डा. लेखनाथ काफ्लेको उपस्थितिमा नेपाली साहित्य अभियन्ताहरुको भेलाले १०५ औं भानु जयन्ती तथा साहित्य महासङ्घको ८ औं स्थापना दिवसको अवसरमा ताइवान शाखा गठन गरेको हो ।Continue reading… साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन