विश्व नेपाली साहित्य महासङ्घ थाइल्याण्ड शाखा गठन

१० मार्च २०२० थाइल्याण्ड । विश्व नेपाली साहित्य महासङ्घ विश्वभरि छरिएर रहेका नेपाली भाषीहरुविच फैलने कार्य भइरहेको छ । यसै क्रममा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ आज २०७६ साल फागुन २७ गते मंगलबार तदनुसार १० मार्च २०२० का दिन श्री कृष्ण गौतमको अध्यक्षतामा थाइल्याण्ड शाखा गठन भएको छ ।Continue reading… विश्व नेपाली साहित्य महासङ्घ थाइल्याण्ड शाखा गठन