साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

२० फेब्रुवरी १३, विद्या की देवी सरस्वती पुजाको अवसरमा क्यानडामा एक साहित्यिक गोष्ठि सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ क्यानडा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । कवी गोपाल भण्डारी, दोसाध किरात, डुण्डीराज खनाल, चन्द्र राई, सपना गौतम लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।Continue reading… साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

टोरन्टो, मिसागा १९ अक्टोबर, क्यानडाको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण गरेको छ । महासङ्घको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटि, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरु सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्तिContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण