किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन

९ अक्टोबर २०१३, विश्व नेपाली साहित्य महासङ्घको सिन्धुपाल्चोक उपशाखा गठन भएको छ । शनिवार सदरमुकाम चौतारामा भएको साहित्यकारको भेलाले किशमा किशोरको संयोजकत्वमा उपशाखा गठन गरेको छ । महासङ्घ नेपाल शाखाका उपाध्यक्ष कला अनुरागीको उपस्थितीमा भएको भेलाले टीका सुवेदी, टंक खड्का, सुन्दर शिषिर, रुपक पुरी, सुरेश बुढाथोकी, सुमित काफ्ले, लक्ष्मी पौडेल ‘उषा’ र नानीराम नेपाललाई कार्यसमितिContinue reading… किशमा किशोरको नेतृत्वमा सिन्धुपाल्चोक उपशाखा गठन