विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन

गत २६ अक्टोबर २०१७ का दिन पेरिस, सेन्टडेनिसको कमरान रेष्टुरेष्टमा भएको स्रष्टाहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन गरेको छ । लामो समय प्राज्ञिक क्षेत्रमा काम गर्नुभएका पेरिस निवासी राजेन्द्र कार्कीको अध्यक्षतामा फ्रान्स शाखा निर्माण गरिएको हो । उपाध्यक्षमा विर बहादुर खडका, महासचिवमा सुमित्रा बुर्लाकोटी, सदस्यहरुमा शोभा कुमारी गजुरेल र अनुजा गिरीContinue reading… विश्व नेपाली साहित्य महासङ्घ फ्रान्स शाखा गठन