Conference of Global Nepali Literature

Conference of Global Nepali Literature Global Federation for Nepali Literature’s (GFNL) has been working in Nepali Literature since a decade. This GFNL is going to organise the 2nd “Conference of Global Nepali Literature” on 12 August 2018, at Canterbury CC University Hall in Canterbury, UK. There will be international delegates, high profile literary figures, AmbassadorContinue reading… Conference of Global Nepali Literature

इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस

सूचना । मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको बिश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तिन ओटा मुक्तक आव्हान गरिएको छ । मुक्तक देश प्रेम, संस्कृति संस्कार, समाज राजनीति, विकृति बिसंगति, प्रकृति, प्रणयContinue reading… इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस

सूचना

सूचना विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि आब्हान गरिएको कविता पठाउने समय आज (१५ मंसिर २०७१) औपचारिक रुपबाट बन्द गरिएको छ । इमेलमा प्राप्त भएकाहरु सबै छुटटाई नसकिएकोले कति भए एकिन भएको छैन तर अत्यधिक प्राप्त भएका छन् । सहभागि सबैलाई बधाई एवं शुभ कामना । प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद । अत्यन्तैContinue reading… सूचना

घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ । मातृभाषा अन्तर्गत एकै भाषाको ७Continue reading… घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ । केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ । स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकारContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

महासंघको दमौली उपशाखा, युएई शाखा गठन, ‘विश्व नेपाली साहित्य सम्मेलन’ काठमाडौंमा ८ कार्तिक २०७० मा सम्पन्न हुदै

हार्दिक अनुरोध नेपाली साहित्यको विकास, विस्तार र सम्बद्र्धनको लागि ‘विश्व नेपाली साहित्य सम्मेलन’ Conference of Global Nepali Literature आगामी ८ कार्तिक २०७० तदनुसार २५ अक्टोबर २०१३ का दिन प्रज्ञा भवन, कमलादी काठमाडौंमा देश विदेशका विशिष्ट साहित्यकारहरुको उपस्थितीमा सुसम्पन्न गरिने भएकोले उक्त सम्मेलन सफल बनाउनको लागि तपाई साहित्यकार, शुभ चिन्तक लगायत सम्पूर्ण साहित्यिक सङ्घसंस्थालाई यथासक्दो विविधContinue reading… महासंघको दमौली उपशाखा, युएई शाखा गठन, ‘विश्व नेपाली साहित्य सम्मेलन’ काठमाडौंमा ८ कार्तिक २०७० मा सम्पन्न हुदै

इपत्रिका साहित्यिक मुलबाटो को सार्वजनिक हुदै

विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह यहि जुलाई १३ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुन गईरहेको छ । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको आयोजना रहेको उक्त समारोहबाट महासङ्घको नियमित गतिविधि तथा सिर्जनाहरु समेट्ने उद्देश्यले शुरु गरिएको इपत्रिका साहित्यिक मुलबाटो को प्रथम अंकको सार्वजनिक हुने भएको छ ।Continue reading… इपत्रिका साहित्यिक मुलबाटो को सार्वजनिक हुदै

साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह सम्बन्धी सूचना

निमन्त्रणा विश्व नेपाली साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह साथै मलेशियाबाट केन्द्रीय नेतृत्वमा निर्वाचित हुनुभएका पदाधिकारीहरुलाई सफथ ग्रहणको कार्यक्रम यहि १३ जुलाई २०१३ को दिन मलेशियाको राजधानी क्वाललम्पुरमा सुसम्पन्न हुने भएकोले सम्पूर्ण स्रष्टा सर्जकहरुलाई उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ । आयोजक विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति ———————————————————— निमन्त्रणाContinue reading… साहित्य महासङ्घको चौथौ स्थापना दिवस तथा २०० औं भानु जयन्ति समारोह सम्बन्धी सूचना