विनेसाम विश्व केन्द्रीय समितिको अन्तर्राष्ट्रिय महिला दिवस २०२६ एवम् सृजना वाचन सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सृजना वाचन साथै अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को कार्यक्रम १५/०३/२०२६ आईतवारको दिन बेलुका ०७:०० बजे जूम भर्चुअल मार्फत gfnl फेसबुकको आधिकारिक पेजमा सम्पन्न भयो साथै प्रत्यक्ष प्रसारण गरिएको थियो l कार्यक्रमको अध्यक्षता विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष डा. लेखनाथ काफ्लेज्यूले गर्नु भएको थियो l कार्यक्रका प्रमुख अतिथि प्राज्ञContinue reading… विनेसाम विश्व केन्द्रीय समितिको अन्तर्राष्ट्रिय महिला दिवस २०२६ एवम् सृजना वाचन सम्पन्न

६०औँ सृजना वाचन कार्यक्रम सम्पन्न

विनेसाम- विश्व केन्द्रीय समिति ६०औँ सृजना वाचनको कार्यक्रम, १५.०२.२०२६ *केन्द्रीय समितिको सृजना वाचन कार्यक्रम आजीवन सदस्य साथै केन्द्रीय सदस्यहरूसँग ——————————- विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति २०२५-२०२८ द्वारा आयोजित ६०औँ प्रकरणको मासिक सृजना वाचनको कार्यक्रम १५.०२.२०२६ दिन साँझ ०६:०० बजेदेखि भव्य रुपमा जुम भर्चुअल प्ल्याटफर्ममा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता वरिष्ठ उपाध्यक्ष श्री डेन्जोङContinue reading… ६०औँ सृजना वाचन कार्यक्रम सम्पन्न

विनेसाम केन्द्रद्वारा जापान शाखासँग सृजना वाचन सम्पन्न

जापान १५ जनवरी २०२६, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति २०२५-२०२८ द्वारा आयोजित ५९औँ प्रकरणको मासिक सृजना वाचनको कार्यक्रम साथै परिचयात्मक भेटघाट १५.०१.२०२६ दिन साँझ ०५:०० बजेदेखि भव्य रुपमा जुम भर्चुअल प्ल्याटफर्ममा सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिमा ५४ भन्दा धेरै शाखाहरूमध्ये जापान शाखा एक हो ।जापान शाखाले धेरै उदाहरणीयContinue reading… विनेसाम केन्द्रद्वारा जापान शाखासँग सृजना वाचन सम्पन्न

टोकियोमा विनेसामको कविता कन्सर्ट २०२५ सम्पन्न

२८ डिसेम्बर २०२५, विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टात्रयका विशेष कविता कन्सर्ट २०२५ सँगै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डौं लाउन्ज एण्ड बारको सभाहलमा भएको कविता कन्सर्ट २०२५ मा कवि सुनिता राई कन्दङ्वा, सुजन वैरागी र उमेश तिमल्सिनाको तीन चरणमा रहेको कविता वाचन साथै सुरेश याक्सकोContinue reading… टोकियोमा विनेसामको कविता कन्सर्ट २०२५ सम्पन्न

विनेसाम केन्द्रद्वारा लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

२०अक्टोबर २०२५को कार्तीक ०४गते औंशीको दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति २०२५-२०२८ले केन्द्रीय अध्यक्ष डा. लेखनाथ काफ्लेज्यूको अध्यक्षतामा ११७औं देवकोटा जयन्ती जूम भर्चुअल प्ल्याटफर्ममा भव्य रूपमा पालन गरियो l केन्द्रीय अध्यक्ष डा.लेखनाथ काफ्लेज्यू सभाध्यक्षको रूपमा आसन ग्रहण साथै प्रमुख अतिथि, विशिष्ट अतिथिगण तथा वक्ता साथै वरिष्ठ सल्लाहकारज्यूहरू, उपाध्यक्षज्यूहरू, केन्द्रीय पदाधिकारीगण, शाखाहरूका पदाधिकारीगण, केन्द्रीयContinue reading… विनेसाम केन्द्रद्वारा लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

विनेसाम केन्द्रद्वारा भारत शाखासँग सृजना वाचन सम्पन्न

१५ नोभेम्बर २०१५ विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति २०२५-२०२८ द्वारा आयोजित मासिक कार्यक्रम सृजना वाचनको कार्यक्रम १५ नोभेम्बरको दिन साँझ ०६:०० बजेदेखि भव्य रुपमा जुम भर्चुअल प्ल्याटफर्ममा सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिमा ५७ भन्दा धेरै शाखाहरूमध्ये भारत शाखा एक हो । यो महिनाको सृजना वाचनको कार्यक्रममा भारत शाखालाईContinue reading… विनेसाम केन्द्रद्वारा भारत शाखासँग सृजना वाचन सम्पन्न

विनेसाम मिडल्याण्ड युकेद्वारा २१२औँ भानुजयन्ती भव्यरुपमा सम्पन्न

मिति २०८२ असार २९ तदनुसार १३ जुलाई २०२५ का दिन ,विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड शाखा बेलायतको आयोजनामा २१२औँ भानुजयन्ती बेलायतको कोभेंट्री शहरमा भव्यताकासाथ सम्पन्न भएको छ। उक्त कार्यक्रम साहित्यकार एवं महासङ्घ आदरणीय भरतकुमार श्रेष्ठ ‘बिवश’ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली बेलायत भ्रमणमा रहनुभएका सुप्रसिद्ध साहित्यकार राजेन्द्रकुमार संग्रौला ’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुContinue reading… विनेसाम मिडल्याण्ड युकेद्वारा २१२औँ भानुजयन्ती भव्यरुपमा सम्पन्न

विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न

टोक्यो, १५ जुन २०२५ विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टाद्वयका विशेष गजल वाचनसँगै दुईकृतिको प्रवास लोकार्पण सम्पन्न भएको छ । आइतवार टोकियोको ओकुवो स्थित नेवा डाइनिङको हलमा भएको कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहको गजल वाचनका साथ दुई कविता कृति शकुन आँसुको नवयुगकी सुम्निमा, भीम विरही राईको बारुदले कोरेका अक्षरहरू प्रवासContinue reading… विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न

२५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

२९ वैशाख २०८२//१२ मे २०२५ सोमवार विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज २९ वैशाख २०८२ तदनुसार १२ मे २०२५ सोमवार जुम भर्चुअल माध्यमबाट २५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा समपन्न भयो । कार्यक्रमको शिर्षक ”सम्बोध विमर्श” दिइएको थियो । – सभापति विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी – प्रमुख अतिथि रसियाका लागिContinue reading… २५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

विनेसाम नेपालद्वारा बुद्धजयन्ती, कृतिसमीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

८ मे २०२५/बिहिवार विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकाे आयाेजनामा २५६९औँ बुद्धजयन्तीकाे अवसर पारेर भएकाे कृति समीक्षा, सम्मान तथा बुद्ध विमर्श कार्यक्रम विश्व नेपाली साहित्य महासंघ नेपालशाखा कि अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु” काे अध्यक्षता र लुम्बिनी प्राविधिक विश्व विद्यालयका सेवा आयोग सदस्य तथा वरिष्ठ साहित्यकार, समालाेक प्रा. डा. कृष्णप्रसाद धिमिरेज्यूकाे प्रमुख आतिथ्यतामा भर्चुअल जुमको माध्यमबाटContinue reading… विनेसाम नेपालद्वारा बुद्धजयन्ती, कृतिसमीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न