टोक्यो, १५ जुन २०२५ विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको आयोजनामा स्रष्टाद्वयका विशेष गजल वाचनसँगै दुईकृतिको प्रवास लोकार्पण सम्पन्न भएको छ । आइतवार टोकियोको ओकुवो स्थित नेवा डाइनिङको हलमा भएको कार्यक्रममा गजलकार प्रमोद श्रेष्ठ र दिया शाहको गजल वाचनका साथ दुई कविता कृति शकुन आँसुको नवयुगकी सुम्निमा, भीम विरही राईको बारुदले कोरेका अक्षरहरू प्रवासContinue reading… विनेसाम जापानको छैटौँ स्थापना दिवस तथा पलेंटी गजल सन्ध्या सम्पन्न
Category: Japan
विनेसाम केन्द्रको सिर्जना वाचन शृङ्खला जापानसँग
(३१ साउन २०७७/15 अगस्त 2020) विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले शाखा जापानसँग आज १५ अगष्ट २०२० (शनिबार) रचना वाचनको तेस्रो शृङ्खला सम्पन्न गर्यो I केन्द्रले नियमित रुपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एक शाखालाई समेट्ने निर्णय भएसँगै यसपटक बिनेसाम शाखा जापानलाई समेटिएको हो I बिनेसाम केन्द्रले विश्वमा छरिएर रहेका आफ्ना शाखाहरुसँगContinue reading… विनेसाम केन्द्रको सिर्जना वाचन शृङ्खला जापानसँग
देवीबहादुर इङ्नामको अध्यक्षतामा जापानमा विनेसामको नयाँ शाखा गठन
९ जून २०१९ टोकियो । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ जापान शाखा गठन भएको छ । जापानको राजधानी टोकियामा बसेको एक साहित्यिक भेलाले साहित्यकार श्री देवीबहादुर इङ्नामको अध्यक्षतामा १३ सदस्यीय जापान शाखा गठन गरेको छ । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपालीContinue reading… देवीबहादुर इङ्नामको अध्यक्षतामा जापानमा विनेसामको नयाँ शाखा गठन
जापान शाखाको पहिलो कार्यक्रम
विश्व नेपाली साहित्य महासंघको जापान शाखाको पहिलो कार्यक्रम सम्पन्न यहि अगष्ट १२ तारिख विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम “संस्था परिचय तथा रचना वाचन” संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा टोकियोको नेवा डाईनिङ हल ओकुबोमा सम्पन्न गरेको छ। कार्यक्रममा एन आर एन ए आई सी सी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, तमु धींContinue reading… जापान शाखाको पहिलो कार्यक्रम
इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान
टोकियो, गत ९ जुन २०१९ का दिन विश्व नेपाली साहित्य महासंघको जापान शाखा गठन भएको छ । जापानको टोकियोमा आइतबार भएको एक भेलाले साहित्यकार देवी बहादुर इङ्गनामको अध्यक्षतामा १३ सदसिय तदर्थ समिति गठन गरेको हो । महासंघ मार्फत प्रवासमा रहेर पनि साहित्य सिर्जना गर्दै नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्न तथा नेपाल र नेपालीलाई विश्वContinue reading… इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान