सिर्जना वाचन, कृति समिक्षा र शाखा घोषणा

वैशाकः ०९,२०८० विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा ०९ गते वैशाख/शनिवार नियमित सिर्जना वाचन, स्रष्टा किशन पौडेलको लघुकथा सङ्ग्रह ‘खुसी’माथि समिक्षा र रुपन्देही नयाँ शाखा घोषणा भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो । ऋषिराम सापकोटाको सुन्दर स्वागत मन्तव्य सँगै अघि बढेको साहित्यिक कार्यक्रम, विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्व, गजल विधामा नेपालमा पहिलो विद्यावारिधि(PHD)Continue reading… सिर्जना वाचन, कृति समिक्षा र शाखा घोषणा

विनेसाम नेपालको साहित्यिक जमघट

टाेखा- ९ / काठमाडौं चैत्र २५ गते टाेखा नगरपालिकामा अवस्थित साहित्यिक गराेकाे रूपमा चिरपरिचित खाल्डे गराेमा ( व्यामिन्टन काेर्ट) तुप्चे काठमाडौं एकता समाजकाे आयाेजना र विश्व नेपाली साहित्य महासङ्घ ( नेपाल शाखाकाे ) सहआयाेजनामा समाजसँग साहित्यलाई जाेड्ने कार्यकाे सुभारम्भ हुन पुगेकाे थियाे । एकता समाजका अध्यक्ष दिपेन्द्रराम भण्डारीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथि आदरणीयContinue reading… विनेसाम नेपालको साहित्यिक जमघट

स्मृति सभा कार्यक्रम भव्य रुपमा सम्पन्न

२९ मार्च २०२३ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित वरिष्ठ साहित्यकार तथा अनुवादक, विनेसाम केन्द्रीय वरिष्ठ सल्लाहकार श्री कृष्ण प्रकाश श्रेष्ठ स्मृति सभा कार्यक्रम आज २९ मार्च २०२३/बुधवार भर्चुअल जूममा भव्य रुपमा सम्पन्न गरियो । विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व, त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूको प्रमुख आतिथ्य, लीलाबोधिContinue reading… स्मृति सभा कार्यक्रम भव्य रुपमा सम्पन्न

विनेसाम केन्द्रले ११३औँ नारी दिवस मनायो

मार्च ०८-२०२३ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस आज (८ मार्च २०२३/बुधवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्व तथा अधिवक्ता श्री दिलकुमारी राईज्यूको प्रमुख आतिथ्य साथै विशिष्ट अतिथिज्यूहरू.. प्रा डा इन्दुप्रभा देवीज्यू, प्राज्ञ कविता आलेज्यू, डा सिर्जना शर्मा, साहित्यकार प्रगति राईज्यू, कविता राईज्यूकोContinue reading… विनेसाम केन्द्रले ११३औँ नारी दिवस मनायो

विनेसाम ताइवानद्वारा साहित्य जमघट

३ मार्च २०२३विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले २६ फेब्रुअरी २०२३/आइतवार ताइवानको नेशनल पिङ्तोङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीमा साहित्यिक भेला साथसाथै बसिवियालो कार्यक्रम सम्पन्न गर्यो । उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले, विश्व नेपाली साहित्य महासङ्घ ताइवान शाखाका अध्यक्ष मनोज कंडेल, उपाध्यक्ष सुदर्शन पाण्डे, सचीव शंकर पन्थी (कार्यक्रमContinue reading… विनेसाम ताइवानद्वारा साहित्य जमघट

विनेसाम नेपालद्वारा सिर्जना वाचन सम्पन्न

१३ फेब्रुअरी २०२३, विश्व नेपाली सहित्य महासङ्घ नेपाल शाखाले मासिक रुपमा भर्चुअल्ली गर्दै आएको रचना वाचन कार्यक्रम यसपाली पनि निरन्तरता दिंदै यही २९ माघ २०७९ आइतवार विनेसाम शाखा भक्तपुर जिल्लालाई जोडेर सिर्जना वाचन भर्चुअल्ली भव्य रुपमा सम्पन्न गरियो I विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ”जिज्ञासु”को अध्यक्षता र महासङ्घ केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बूContinue reading… विनेसाम नेपालद्वारा सिर्जना वाचन सम्पन्न

विनेसाम ताइवान शाखाद्वारा साहित्यिक जमघट

१२ फेब्रुअरी २०२३, विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले यही फेब्रुअरी ११ तारिक ताइवानको औद्योगिक शहर थाइचुङमा साहित्यिक भेला तथा रचना वाचन कार्यक्रम सम्पन्न गर्यो । विश्व नेपाली साहित्य महासङ्घको ताइवान शाखाका अध्यक्ष मनोज कंडेलको सभापतित्त्वमा भएको साहित्यिक कार्यक्रमका प्रमुख अतिथि विश्व नेपाली साहित्य महासङ्घका वरिष्ट उपाध्यक्ष डा. लेखनाथ काफ्ले हुनुहुन्थ्यो। उक्त कार्यक्रममा कविता, गजल,Continue reading… विनेसाम ताइवान शाखाद्वारा साहित्यिक जमघट

कृति समिक्षा तथा सिर्जना वाचन सम्पन्न

मिती २०७९/०९/३० मा विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको आयोजनामा कृति समिक्षा तथा सिर्जना वाचन कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षतामा र विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्यमा भर्चुअल जुमबाट सभ्य तथा भव्य रुपमा सम्पन्न भयो I विनेसाम नेपाल शाखाकी महासचिव श्री अम्बिका याम्फु” अनमोल”ज्यूले औपचारीक रुपमाContinue reading… कृति समिक्षा तथा सिर्जना वाचन सम्पन्न

७१६औँ अरनिको स्मृति सभा सम्पन्न

७ जनवरी २०२३, (७ जनवरी २०२३) विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा ७१६औँ अरनिको स्मृति सभा आज पुस २३ गते शनिवार तदनुसार ७ जनवरी २०२३ को दिन जुम भर्चुअल सभा हलमा भव्य रुपमा सम्पन्न भएको छ । विश्वभरि छरिएर रहेका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा १५० भन्दा बढी सहभागीहरू जोडिनु भएकोContinue reading… ७१६औँ अरनिको स्मृति सभा सम्पन्न

पारसमणि जयन्ती तथा सिर्जना वाचन सम्पन्न

१ जनवरी २०२३, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित आज १ जनवरी सन् २०२३/आइतवार १२५ औँ पारसमणि प्रधान जयन्ती, ग्रेगोरियन पात्रोनुसार आजबाट सन् २०२३ सालको सुरुवात तथा दसौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा भर्चुअल्ली भव्य रुपमा आजको विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्व तथा साहित्यकार डाContinue reading… पारसमणि जयन्ती तथा सिर्जना वाचन सम्पन्न