विनेसाम स्थापना दिवस तथा भानुजयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

२९ असार २०८०विश्व नेपाली साहित्य महासङ्घको १४औँ स्थापना दिवस तथा २१०औँ भानुजयन्ती एवम् सम्मान समर्पण कार्यक्रम विश्वभरी छरिएर रहेका विशिष्ट विद्वानहरूको बाक्लो उपस्थितिमा जुम भर्चुअल सभा-हलमा भव्यताका साथ सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विश्वकवि तथा संस्कृतिविद् श्री तुलसी दिवस प्रमुख अतिथि रहनु भएको थियो ।Continue reading… विनेसाम स्थापना दिवस तथा भानुजयन्ती कार्यक्रम भव्य रुपमा सम्पन्न

भानु विमर्श, दाङ शाखा घोषणा तथा सिर्जना वाचन सम्पन्न

२८ असार/ १३ जुलाई २०२३, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको मूल आयोजना साथै प्रदेश समितिहरू र जिल्ला समितिहरूको सहआयोजनामा आज २८ गते असार २०८०/ बिहीवार भर्चुअल्ली जुमबाट २१०औँ भानुजयन्ती, दाङ शाखा घोषणा तथा सिर्जना वाचन भव्य रुपमा सम्पन्न भयो । विनेसाम नेपाल शाखाकी उपाध्यक्ष सीता बिस्ट कार्कीको स्वागत मन्तव्यसँगै गतिलिएको कार्यक्रमका सभापति विनेसाम नेपालContinue reading… भानु विमर्श, दाङ शाखा घोषणा तथा सिर्जना वाचन सम्पन्न

विनेसाम स्थापना दिवस, भानुजयन्ती तथा सम्मान कार्यक्रम हुने

जुलाई १० यही आउँदो जुलाई १४ तारिक शुक्रवार बेलुका नेपाली समय सात बजेदेखि विश्व नेपाली साहित्य महासङ्घको १४औं स्थापना दिवस तथा २१०औं भानुजयन्ती र सम्मान कार्यक्रम भव्य रूपमा आयोजना गर्ने तयारी चलिरहेको छ । विश्वको विभिन्न मुलुकमा छरिएर रहनुभएका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको ठुलो जमघटमा हुन लागेको उक्त कार्यक्रमका प्रमुख अतिथि विश्वकवि तथा संस्कृतिविद् श्री तुलसी दिवसContinue reading… विनेसाम स्थापना दिवस, भानुजयन्ती तथा सम्मान कार्यक्रम हुने

विनेसाम कर्णाली प्रदेश गठन

कर्णाली १५ जुन २०२३, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित साहित्ययात्रा तथा विनेसाम कर्णाली प्रदेश शाखा आज १५ जुन २०२३/बिहीवार गठन भएको छ । कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु”काे अध्यक्षतामा र प्रमुख अतिथि दुल्लु नगर प्रमुख भरत प्रसाद रिजाल साथै विशिष्ट अतिथि उपमेयर बिना कार्की, खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा ईन्द्रContinue reading… विनेसाम कर्णाली प्रदेश गठन

गण्डकी प्रदेश घोषणा र सिर्जना वाचन भव्य सम्पन्न

विनेसाम १० जुन २०२३, विश्व नेपाली साहित्य महसङ्घ नेपाल शाखाद्वारा आयोजित ”गण्डकी प्रदेश समिति घोषणा तथा सिर्जना वाचन कार्यक्रम” आज २७ जेठ २०८०/ १० जुन २०२३/शनिवार भर्चुअल जूमबाटा भव्य रुपमा सम्पन्न गरेको छ । विनेसाम केन्द्रीय संगठन सचिव र नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल जिज्ञासुको सभापतित्व, त्रिपुरा विश्वविद्यालय भारतका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूकोContinue reading… गण्डकी प्रदेश घोषणा र सिर्जना वाचन भव्य सम्पन्न

पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

२२ मे २०२३, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ”पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम” आज २२ मे २०२३/सोमवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ । केही महिनाअघि विनसाम केन्द्रले आव्हान गरेको विश्व स्तरीय खुला गजल प्रतियोगितामा दुईसय छब्बिस जना स्रष्टाहरूको सहभागिता रहेको थियो । उक्त दुईसयछब्बिस गजलहरू सङ्कलन पश्चात् पहिलो चरण फिल्टरContinue reading… पुरस्कार समर्पण तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

२५६७औँ बुद्ध जयन्ती तथा सम्मान कार्यक्रम सम्पन्न

०५ मे २०२३ विश्व नेपाली सहित्य महासङ्घ नेपाल शाखाद्वारा आयोजित २५६७औँ बुद्ध जयन्तिको अवसरमा ”सम्मान समर्पण तथा सिर्जना वाचन र संवाद” विशेष कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ । विनेसाम नेपाल शाखाका अध्यक्ष कल्पना पाैडेल ‘जिज्ञासु, काे अध्यक्षता, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथिज्यूहरू बुद्ध दर्शनमा विद्यावारिधि गर्नुभएका कार्यक्रमकाContinue reading… २५६७औँ बुद्ध जयन्ती तथा सम्मान कार्यक्रम सम्पन्न

सिर्जना वाचन, कृति समिक्षा र शाखा घोषणा

वैशाकः ०९,२०८० विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा ०९ गते वैशाख/शनिवार नियमित सिर्जना वाचन, स्रष्टा किशन पौडेलको लघुकथा सङ्ग्रह ‘खुसी’माथि समिक्षा र रुपन्देही नयाँ शाखा घोषणा भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो । ऋषिराम सापकोटाको सुन्दर स्वागत मन्तव्य सँगै अघि बढेको साहित्यिक कार्यक्रम, विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्व, गजल विधामा नेपालमा पहिलो विद्यावारिधि(PHD)Continue reading… सिर्जना वाचन, कृति समिक्षा र शाखा घोषणा

विनेसाम नेपालको साहित्यिक जमघट

टाेखा- ९ / काठमाडौं चैत्र २५ गते टाेखा नगरपालिकामा अवस्थित साहित्यिक गराेकाे रूपमा चिरपरिचित खाल्डे गराेमा ( व्यामिन्टन काेर्ट) तुप्चे काठमाडौं एकता समाजकाे आयाेजना र विश्व नेपाली साहित्य महासङ्घ ( नेपाल शाखाकाे ) सहआयाेजनामा समाजसँग साहित्यलाई जाेड्ने कार्यकाे सुभारम्भ हुन पुगेकाे थियाे । एकता समाजका अध्यक्ष दिपेन्द्रराम भण्डारीकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमकाे प्रमुख अतिथि आदरणीयContinue reading… विनेसाम नेपालको साहित्यिक जमघट

स्मृति सभा कार्यक्रम भव्य रुपमा सम्पन्न

२९ मार्च २०२३ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित वरिष्ठ साहित्यकार तथा अनुवादक, विनेसाम केन्द्रीय वरिष्ठ सल्लाहकार श्री कृष्ण प्रकाश श्रेष्ठ स्मृति सभा कार्यक्रम आज २९ मार्च २०२३/बुधवार भर्चुअल जूममा भव्य रुपमा सम्पन्न गरियो । विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व, त्रिपुरा विश्वविद्यालयका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूको प्रमुख आतिथ्य, लीलाबोधिContinue reading… स्मृति सभा कार्यक्रम भव्य रुपमा सम्पन्न