विनेसाम नेपाल शाखाले मोतीजयन्ती मनायो

काठमान्डू भाद्र ३०,

कार्यक्रम सभापतित्व:- विनेसाम नेपाल शाखाकी अध्यक्ष्यकल्पना पौडेल “जिज्ञासु”
प्रमुख अतिथी:- जीत वहादुर शाह – कर्णाली प्रदेश योजना आयोग सदस्य, लेखक तथा विश्लेषक।

कार्यक्रम संचालन :- प्रथम शीत ईश्वर कृष्ण बहादुर के. सी. विनेसाम नेपाल शाखा सचिव।
स्वागत मन्तव्य:- डा. सीता बिष्ट कार्की, उपाध्यक्ष विनेसाम नेपाल शाखा।
विशिष्ट अतिथी:- डा.शैलेन्दु प्रकाश नेपाल, वरिष्ठ कवि एवं साहित्यकार , प्राध्यापक।
विशिष्ट अतिथी:- सुनिता राई कन्दङ्वा, महासचिव विनेसाम केन्द्र।
अतिथि:- दामोदर कुमार ढकाल “दीपक” – साहित्य र सञ्चार विभाग प्रमुख – विनेसाम केन्द्र ।
अतिथी :- ऋषिराम सापकोटा :- सल्लाहाकार विनेसाम नेपाल शाखा।
रचना वाचन गर्ने कविहरूमा, किरण आचार्य, लेख प्याकुरेल, कल्पना अधिकारी भट्टराई, प्रभात सुवेदी, मोहनराज खनाल, गङ्गा लिगल, कृष्णजी बर्दिया, मान बाहादुर भण्डारी झिल्को, कवि रेनु घिमिरे, कवि इन्दिरा गैतम, चन्द्रवती आधिकारी गणेश कार्की, देविका मंग्राती राई लगायतले हुनुहुन्थ्यो।

प्रमुख अतिथि जीत वहादुर शाहज्यूको महत्वपूर्ण मन्तव्य पश्चात् कार्यक्रमकी सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुले सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाई विधिवतरुपमा समापन गर्नुभयो।

विनेसाम नेपाल शाखा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *