२३औँ विश्व मातृभाषा दिवस तथा स्मृतिसभा’ भव्य रुपमा सम्पन्न

२२ फेब्रुअरी २०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आयोजना गरेको २३औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस तथा स्मृतिसभा भर्चुल कार्यक्रम २२ फेब्रुअरी २०२२ (मंगलवार) भव्य रुपमा सपन्न भयो । प्रमुख अतिथि : नेपाली साहित्यमा आफ्नो छुट्टै परिचय बनाउन सफल, लीलाबोधि चिन्तक वरिष्ठ साहित्यकार कृष्ण धरावासीज्यू।…विशिष्ट अतिथिज्यूहरु.. चर्चित लोक गायिका तथा अभिनेत्री प्रज्ञा कबिता आलेज्यू ।Continue reading… २३औँ विश्व मातृभाषा दिवस तथा स्मृतिसभा’ भव्य रुपमा सम्पन्न

मस्कोमा वरिष्ठ साहित्यकार स्व. कृष्ण प्र श्रेष्ठको अन्तिम विदाई कार्यक्रम सम्पन्न

मस्को/रसिया- अप्रिल ५, डा मनमुर्ति भुर्तेल :- मस्कोमा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको स्वर्गारोहण भएको पाचौं दिनमा वहाँको पार्थिव शरीरलाई अन्तिम बिदाई गर्न मस्कोको दक्षिण पश्चिममा रहेको खाभान्सकी शवदाहन केन्द्रमा वहाँका दुई छोरी र पारिवारिक मित्र सहित विश्व नेपाली साहित्य महासंघ रुस शाखा र गैर आवासिय नेपाली संघ रुसका पदाधिकारीहरु जम्मा भएका थिए I बाकसमा राखिएकोContinue reading… मस्कोमा वरिष्ठ साहित्यकार स्व. कृष्ण प्र श्रेष्ठको अन्तिम विदाई कार्यक्रम सम्पन्न

पृथ्वी बचाउन आह्वान गर्देै बेलायती सर्जकहरू कुर्लिए

२९ मार्च, लन्डन(यूके) , जलवायु परिवर्तनले पृथ्वी र जनजीवन दिनानुदिन सङ्कटमा परिरहेको सबैले अनुभव गरिरहेका छन् । यसका लागि संरक्षणकारी अभियन्ताहरूले चर्को आवाज नउठाएका पनि होइनन् । विश्वका शक्तिशाली राष्ट्रदेखि तेस्रो विश्वका देशहरूले वातावरण संरक्षणबारे बोलिरहेका छन् । यहीँ अभियानमा साथ दिन बेलायतमा रहेका नेपाली साहित्यकारहरू पनि एक ठाउँ आएका छन् । वातावरण साहित्यलाई प्रबद्र्धनContinue reading… पृथ्वी बचाउन आह्वान गर्देै बेलायती सर्जकहरू कुर्लिए

विनेसाम केन्द्र र शाखा ताइवानको संयुक्त सिर्जना वाचन भव्य रुपमा सम्पन्न

१५ मार्च २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा ताइवान सँग संयुक्त सिर्जना वाचन कार्यक्रम ” सिर्जना वाचन र विमर्श” को दसौँ शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा ताइवानसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तरContinue reading… विनेसाम केन्द्र र शाखा ताइवानको संयुक्त सिर्जना वाचन भव्य रुपमा सम्पन्न

विनेसाम केन्द्रले मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

१३ मार्च २०२१, विश्व नेपाली साहित्य महास ङ्घ, विश्व केन्द्रीय समितिद्वारा गत साल सन् २०२० मा आयोजित विश्व स्तरीय खुला मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज १३ मार्च २०२१ शनिबार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो I विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले थुप्रै साहित्यिक गतिविधिहरु गर्दै आएको छ । मूलबाटो इ-पत्रिका चौमासिक, साहित्य संसारContinue reading… विनेसाम केन्द्रले मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

विनेसाम केन्द्रले शाखाहरुसँग १११ औँ नारी दिवसमा सिर्जना वाचन सम्पन्न गर्यो

८ मार्च २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले आफ्ना शाखाहरुसँग आज (८ मार्च २०२१) १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो I विनेसाम केन्द्रले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्ना शाखाहरुसँग ‘विशेष सिर्जना वाचन’ कार्यक्रमको आयोजना गरेको थियो I केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलज्यूको स्वागत मन्तव्य पश्चात् स्व: उपाध्यक्ष सावित्राContinue reading… विनेसाम केन्द्रले शाखाहरुसँग १११ औँ नारी दिवसमा सिर्जना वाचन सम्पन्न गर्यो

बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्स

२२ फेब्रुअरी, लन्डन,बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो पटक विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकले एकसाथ जुटाएको थियो । २२ औँ विश्व मातृभाषा दिवसका अवसर विनेसाम साउथ यूकेले आयोजना गरेकोContinue reading… बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्स

विनेसाम केन्द्र र शाखा दक्षिण युकेको संयुक्त प्रस्तुति ‘सिर्जना वाचन र विमर्श’ सम्पन्न

१५ फेब्रुअरी २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा दक्षिण यु.के. सँग संयुक्त सिर्जना वाचन कार्यक्रम ” सिर्जना वाचन र विमर्श” को नवौं शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो I हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा दक्षिण युकेसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकासContinue reading… विनेसाम केन्द्र र शाखा दक्षिण युकेको संयुक्त प्रस्तुति ‘सिर्जना वाचन र विमर्श’ सम्पन्न

विनेसाम केन्द्रले कार्यक्रम “बिम्ब र विमर्श” भव्य रुपमा सम्पन्न गर्यो

माघ २४, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले भर्चुअल कार्यक्रम ‘देश देशावरको सिर्जना र दृष्टिकोणसहितको प्रस्तुति बिम्ब र विमर्श” भर्चुअल कार्यक्रमको पहिलो शृंखला भव्य रुपमा सम्पन्न गरेको छ I फेब्रुअरी २०२१ बाट सुरु गरिएको यस भर्चुअल कार्यक्रम हरेक महिनाको पहिलो शनिबार प्रस्तुत गरिने विनेसाम केन्द्रीय समितिले निर्णय गरेको छ I आजको यस विशेष भर्चुअलContinue reading… विनेसाम केन्द्रले कार्यक्रम “बिम्ब र विमर्श” भव्य रुपमा सम्पन्न गर्यो