विनेसाम केन्द्रले शाखाहरुसँग १११ औँ नारी दिवसमा सिर्जना वाचन सम्पन्न गर्यो

८ मार्च २०२१,

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले आफ्ना शाखाहरुसँग आज (८ मार्च २०२१) १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो I

विनेसाम केन्द्रले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्ना शाखाहरुसँग ‘विशेष सिर्जना वाचन’ कार्यक्रमको आयोजना गरेको थियो I केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलज्यूको स्वागत मन्तव्य पश्चात् स्व: उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेज्यूको सम्मानमा एक मिनेट मौन धारण गरियो I मौन धारण पछि प्रदेश न: १ कि अध्यक्ष मुना सिग्देलज्यूको सिर्जना वाचनसँगै आजको ‘विशेष वाचन’ कार्यक्रमको सुरुवात गरिएको थियो I

विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले हरेक शाखासँग सद्भाव, न्यानो सम्बन्ध प्रेम बढाउँन महिनाको पन्द्र तारिक एक शाखासँग संयुक्त रुपमा सिर्जना वाचन गर्दै आइरहेको छ र गएको दुई महिनादेखि छुट्टै बौदिक स्तरको अर्को कार्यक्रम ” बिम्ब र विमर्श” को पनि सुरुवात गरेको छ I यस्तै आज ८ मार्च विश्व नारी दिवसको यस शुखद अवसरमा नारी विशेष रचनाहरु पाठ गरिए I आजको यस विशेष कार्यक्रममा विभिन्न देशबाट थुप्रै शाखा तथा उपशाखाहरु सहभागी हुनुभएका थिए I

आजको यस १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको विशेष सिर्जना वाचन कार्यक्रममा प्रत्यक्ष उपस्थित हुनु भएका केन्द्रीय पदाधिकारीहरु, विभिन्न शाखका पदाधिकारीज्यूहरू तथा आजीवन सदस्यज्यूहरु . .
~ ~ ~ ~ ~
१ – सुमित्रा अविरल = विनेसाम भारत मूलसचिव
२ – निर्दोशिका तामाङ्ग = विनेसाम भारत
३ – भेषराज खत्री = विनेसाम प्रदेश न: एक नेपाल
४ – निरु राई अल्पभाषी = सहसचिव विनेसाम प्रदेश न: एक नेपाल
५ – तारा कार्की =विनेसाम प्रदेश न: एक नेपाल
६ – भीमा थापा = विनेसाम इजरायल
७ – मुना सिग्देल = अध्यक्ष – प्रदेश न: एक नेपाल
८ – दिपक दाहाल = नेपाल
९ – सिन्धु पौडेल = इजरायल
१० – प्रशान्ति राई = विनेसाम भारत
११ – निरञ्जन बस्नेत = नेपाल
१२ – संगम सुधा = दार्जिलिङ
१३ – सुरेन्द्र प्रसाईं = अध्यक्ष विनेसम शाखा इजरायल
१४ – रेखा पन्त = महासचिव विनेसाम शाखा इजरायल
१५ – कमला भण्डारी ढकाल = इजरायल
१६ – देविका मग्राती राई = दार्जिलिङ
१७ – अमित थेबे = सचिव विनेसाम शाखा दक्षिण युके
१८ – गोपाल ढकाल = भारत
१९ – मोहनराज खनाल = केन्द्रीय सदस्य (म्यान्मा)
२० – निमा तामाङ्ग = दार्जिलिङ
२१ – मीना राई = दार्जिलिङ
२२ – शान्ति भुजेल = भारत
२३ – आजम प्रधान = भारत
२४ – शंकर ढकाल = भारत
२५ – लाल सुन्दर राई = अध्यक्ष विनेसाम शाखा पश्चिम युके
२६ – राजकुमारी श्रेष्ठ = इजरायल
२७ – मोहन गौतम = नेपाल
२८ – केशु पोखरेल= नेपाल
२९ – अम्बिका याम्फु = नेपाल
३० – माया खनाल = नेपाल
३१ – कर्ण गुरुङ = विनेसम शाखा अमेरिका
३२ – प्रेम न्यौपाने = नेपाल
३३ – कृष्णप्रसाद गौतम = नेपाल
३४ – देवी आले= दार्जिलिङ
३५ – रमेन्द्र कोइराला = नेपाल
३६ – रचिता छेत्री = भारत
३७ – सुमन मेवाहाँग = सचिव- विनेसम शाखा प्रदेश न” एक नेपाल
३८ – मन्जुला तामाङ्ग = भारत
३९ – सचिव = डा मनमुर्ति भुर्तेल (मस्को/रसिया)
४० – सहसचिव = भुवन रोका (जापान)
४१- सदस्य= डा नाज सिंह (डेल्ली/भारत)
४२ – केन्द्रीय सदस्य तथा नेपाल शाखाकी अध्यक्ष= कल्पना पौडेल जिज्ञासु’ (नेपाल)
४३ – अध्यक्ष = सुरेन्द्र लिम्बू परदेशी (भारत)
४४ – उपाध्यक्ष = डेन्जोम साम्पाङ्ग (अमेरिका)
४५ – महासचिव = सुनिता राई कन्दङ्वा (इजरायल)