वैशाख 23/६ मे २०२२ शुक्रवार विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखा, लुम्बिनी प्रदेशले आयोजना गरेको दुई कृतिमाथि समीक्षा र नयाँ कार्यसमितिको घोषणा कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा र विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको प्रमुख आतिथ्यमा भर्चुअल माध्यमबाट भव्य रुपमा सम्पन्न भयो I _ कृति समिक्षा..विनेसाम नेपाल शाखाद्वारा प्रकशितContinue reading… विनेसाम लुम्बिनीद्वारा दुई कृतिको समीक्षा र नयाँ कार्यसमिति घोषणा
विनेसाम केन्द्रले ‘आमा विशेष’ कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो
३० अप्रिल २०२२, मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको यस सुखद अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’ आज (३० अप्रिल २०२२) शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न भयो । कार्यक्रम ‘आमा विशेष’ को सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा चर्चित लोक गायिका, अभिनेत्री तथा प्राज्ञ कविता आलेज्यूको प्रमुखContinue reading… विनेसाम केन्द्रले ‘आमा विशेष’ कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो
विनेसाम नेपाल प्रदेश न १ द्वारा नववर्ष शुभकामना आदानप्रदान सम्पन्न
५ वैशाख २०७९ विश्व नेपाली साहित्य महासङ्घ, नेपाल प्रदेश न: १ द्वारा नेपाली नववर्ष २०७९ को अवसर पारेर ”पालुवा” शिर्षकमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो । संस्थाका सचिव निराजन लुइँटेलको स्वागत मन्तव्यसँगै अघि बढेको कार्यक्रमका सभापति श्री मुना सिग्देल, प्रमुख अतिथि प्रा डा भीम खतिवडाज्यू तथा विशिष्ट अतिथि विनेसामContinue reading… विनेसाम नेपाल प्रदेश न १ द्वारा नववर्ष शुभकामना आदानप्रदान सम्पन्न
विनेसाम नेपाल शाखाद्वारा ३ कृति लोकार्पण र चौंथो अधिवेशन सम्पन्न
काठमाडौं, ३ वैशाख २०७९ विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आज १६ अप्रिल २०२२ शनिवार अपराहन्न नागर्जुन बाफाल कठमाडौंमा चौंथो राष्ट्रिय अधिवेशन तथा तीन कृतिको लोकार्पण कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल जिज्ञासुज्यू तथानेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा साहित्यकारContinue reading… विनेसाम नेपाल शाखाद्वारा ३ कृति लोकार्पण र चौंथो अधिवेशन सम्पन्न
विनेसामद्वारा नववर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न
१ बैशाख २०७९/१४-अप्रिल-२०२२, नववर्षको अवसरमा आज बैशाख १ गते २०७९ (बिहीवार) विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित साहित्यिक कार्यक्रम ”वसन्त उत्सव” भव्य रुपमा सम्पन्न भयो । सिसाझ्याल/जुमभर्चुअल विद्युतीय-सभामा स्वदेश तथा परदेशका विभिन्न स्थानबाट जोडिएका साहित्यिक मनहरुको सहभागिता निकै उत्साहजनक रह्यो । केन्द्रीय सदस्य डा नाज सिंहको स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रमका प्रमुख अतिथिContinue reading… विनेसामद्वारा नववर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न
कृष्णप्रकाश स्मृतिसभा सम्पन्न
२९ मार्च २०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज (२९ मार्च २०२२/मंगलबार) ”कृष्णप्रकाश स्मृतिसभा” भव्य रुपमा सम्पन्न गर्यो । केन्द्रीय सदस्य तथा विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको स्वागत मन्तव्यसँगै सुरु भएको स्मृतिसभा कार्यक्रममा वरिष्ठ साहित्यकार त्रिभुवन विश्वविद्यालयका पूर्व विभागीय प्रमुख प्रा डा गोविन्दराज भट्टराइज्यूको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि गजलमा विद्यावारिधिContinue reading… कृष्णप्रकाश स्मृतिसभा सम्पन्न
विनेसाम केन्द्रले होली विशेष सिर्जना वाचन सम्पन्न गर्यो
१९ मार्च २०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १९ मार्च २०२२ शनिबार फागु पुर्णिमा/होली विशेष सिर्जना वाचन भर्चुअल रुपमा सम्पन्न गर्यो । फागु पुर्णिमा/होलीबारे थुप्रै भनाइ र अर्थ रहेको छ । असत्यमाथि सत्यको विजय, मानवीय प्रेम सद्भाव स्नेह एकर्कामा बढाउँन यो पर्व वास्तवमै विशेष छ । विनेसाम केन्द्रीय सल्लाहकार प्रा डा भीमContinue reading… विनेसाम केन्द्रले होली विशेष सिर्जना वाचन सम्पन्न गर्यो
बिनेसाम नेपालले रचना वाचन गर्दै होली मनायो 
१६ मार्च २०२२, होलीपर्वको अवसर पारेर बिश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले भर्चुवल माध्यमबाट होली बिशेष सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकोछ | बिश्व नेपाली महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिनेसाम केन्द्रकी माहासचिव सुनिता राई कन्दङ्वाको प्रमुख आतिथ्यता र अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको बिशेष उपस्थितिमा आयोजना गरिएकोContinue reading… बिनेसाम नेपालले रचना वाचन गर्दै होली मनायो 
विनेसाम बेलायत पश्चिमाद्वारा नारी दिवस र पुस्तक लोकार्पण भव्य रुपमा सम्पन्न
लन्डन १२ मार्च २०२२, महिलाको मु्द्दा र आवाजलाई सशक्त रूपमा उठाउन निर्णायक तहमा पहुँच बढाउनुपर्ने विभिन्न सामाजिक अगुवाहरूले उल्लेख गरेका छन् । उनीहरूले उपल्लो र निर्णय गर्ने थलोमा महिलाहरूको सहभागिता वृद्धि गरेर मात्रै समानता र समावेशीकरणलाई बढावा दिन सकिने उनीहरूले उल्लेख गरेका छन् । विश्व नेपाली साहित्य महासंघ, पश्चिम यूकेद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिलाContinue reading… विनेसाम बेलायत पश्चिमाद्वारा नारी दिवस र पुस्तक लोकार्पण भव्य रुपमा सम्पन्न
११२औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा सम्पन्न
मार्च ०८-२०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज (८ मार्च २०२२/मंगलबार) ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम जुम भर्चुअलद्वारा भव्य रुपमा सम्पन्न गर्यो । ‘महिला र श्रम’ शिर्षक दिइएको आजको कार्यक्रमकेन्द्रीय सदस्य डा नाज सिंहको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रम निकै शान्त वातावरणमा सम्पन्न भयो । समय, परिस्थितिका कारण कार्यक्रम तालिकालाई केही फेरबदल गरिContinue reading… ११२औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्य रुपमा सम्पन्न