विनेसाम केन्द्रले ‘आमा विशेष’ कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

३० अप्रिल २०२२,

मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको यस सुखद अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’ आज (३० अप्रिल २०२२) शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न भयो ।

कार्यक्रम ‘आमा विशेष’ को सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा चर्चित लोक गायिका, अभिनेत्री तथा प्राज्ञ कविता आलेज्यूको प्रमुख आतिथ्य रहेको विशेष कार्यक्रमले विनेसमा केन्द्रीय सदस्य डा नाज सिंहको स्वागत मन्तव्यसँगै गति लियो ।

विशिष्ट अतिथिज्यूहरु..

  • प्रा डा विष्णु एस राई ( बेलायत )
  • डा ज्ञानु अधिकारी ( काठमाडौं/नेपाल )
  • गीता भण्डारी ( विरगंज/नेपाल )

अतिथिहरू :

  • सीतादेवी क्षेत्री ( मणिपूर/भारत)
  • वादलदेवी चाम्लिङ ( बेलबारी )
  • राधिका कल्पित – कवि ( काठमाडौं )
  • ओमकुमारी बन्जारा रानाभाट (काठमाण्डौ/ नेपाल )

आजको ‘आमा विशेष’ कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिज्यूहरुबाट आमाबारे निकै महत्वपूर्ण आफ्ना भनाइहरु राख्नु भयो । प्रत्यक्ष उपस्थितहरुबाट मिठा-मिठा कविता, गजल, मुक्तक, छन्द कविता आदि वाचन भएको थियो ।

विनेसाम केन्द्रद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’मा उपस्थित् . .

१) रीतादेवी प्रधान ( अमेरिका )
२) सुमन मेवाहाङ ( मोरङ )
३) पुर्णिामा जी शाह ( हङकङ )
४) राधिका कल्पित (काठमाडौं )
५) प्रमुख अतिथी – कविता आले ( नेपाल )
६) नानू राना थापा (बेलायत )
७) समर चेम्जोङ ( युएइ)
८) बिस्वस्दिप तिगेला ( बेलायत )
९) देविका मङग्राती राई ( खर्साङ )
१०) अमीत थेबे ( बेलायत )
११) मणिराज सिंह ( नेपाल )
१२) रमेन्द्र कोइराला (इनरुवा )
१३) देवि आले (नेपाल)
१४) मोहराज खनाल (अध्यक्ष- म्यान्मा )
१५) तारा कार्की (नेपाल)
१६) निराजन लुइँटेल ( काठमाडौं )
१७) सर्वधन थुलुङ राई (नेपाल)
१८) सुमित्रा आचार्य भण्डारी ( नेपाल )
१९) डा ज्ञानु अधिकारी (किर्तिपुर , नेपाल )
२०) प्रा डा विष्णु एस राई ( बेलायत )
२१) गीता भण्डारी ( बिरगंज/नेपाल )
२२) बादल देवि चालिङ (बेलबारी )
२३) प्रा डा भीम खतिवडा (नेपाल )
२४) अम्बिका याम्फु ‘अनमोल’ (काठमाडौं )
२५) कृष्ण प्रसाद गौतम ( इटहरी/नेपाल )
२६) मुना सिग्देल ( झापा-अध्यक्ष विनेसाम प्रदेश १ )
२७) डा मदन मानन्धर ( काठमाडौं )
२८) ओम कुमारी रानाभाट ( काठमाडौं )
२९) डा नाज सिंह ( बेलायत )
३०) केबी पौडेल (काठमाण्डौ/नेपाल)
३१) राहुल राई बोगिको (मणिपुर/भारत)
३२) कल्पना पौडेल जिज्ञासु (नेपालगञ्ज-अध्यक्ष-विनेसाम नेपाल शाख)
३३) ऋषिराम सापकोटा (नेपालगञ्ज)
३४) लीला लिम्बू (काठमाण्डौ)
३५) सीतादेवी क्षेत्री ( मणिपूर/भारत)
३६) रविन्द्र दिखुक्पा (जापान)
३७) सुनिता राई कन्दङ्वा (इजरायल)
३८) सुरेन्द्र लिम्बू परदेशी (भारत)

अन्त्यमा: विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित आजको ‘आमा विशेष’ कार्यक्रम भर्चुअल जुमबाट अत्यन्तै शान्त वातावरणमा, शालीन तवरले भव्य रुपमा सम्पन्न भयो । कार्यक्रमको संचालन महासचिव सुनिता राई कन्दङ्वाबाट भयो भने, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरु, अतिथिज्यूहरु, आजीवन सदस्यज्यूहरु, केन्द्रीय सल्लाहकार, पदाधिकारीहरु साथै विभिन्न शाखाहरुबाट उपस्थित् हुनु भएका सम्पूर्ण पदाधिकारीज्यूहरुमा हार्दिक हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमको समापन सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *