पारसमणि जयन्ती तथा सिर्जना वाचन सम्पन्न

१ जनवरी २०२३, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित आज १ जनवरी सन् २०२३/आइतवार १२५ औँ पारसमणि प्रधान जयन्ती, ग्रेगोरियन पात्रोनुसार आजबाट सन् २०२३ सालको सुरुवात तथा दसौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा भर्चुअल्ली भव्य रुपमा आजको विशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्व तथा साहित्यकार डाContinue reading… पारसमणि जयन्ती तथा सिर्जना वाचन सम्पन्न

विनेसाम नेपालद्वारा सिर्जना वाचन तथा भक्तपुर शाखा घोषणा

आज मिति २०७९ पौष ७ गते बिहिबार दिउँसो १२:३० बजे विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा र बागमती प्रदेश शाखाको सयुंक्त आयोजनामा बिशेष रचना वाचन र भक्तपुर जिल्ला शाखा गठन समारोह एक भब्य कार्यक्रमका बिच जेष्ठ नागरिक शिब कुमारी के.सी.लाई सम्मान गर्दै सम्पन्न गरियो। उक्त समारोहमा ३० भन्दा बढि कवि तथा साहित्यकारहरूले आआफ्नो रचना वाचनकाContinue reading… विनेसाम नेपालद्वारा सिर्जना वाचन तथा भक्तपुर शाखा घोषणा

विनेसाम केन्द्रद्वारा सिर्जना वाचन सम्पन्न

१५ डिसेम्बर २०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित सिर्जना वाचन आज १५ डिसेम्बर २०२२(बिहिवार) भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा कार्यक्रम सिर्जना वाचनको ३२औँ शृङ्खला प्रदेश न: ७/सुदूरपश्चिमसँग गरियो । हरेक अंग्रेजी महिनाको १५ तारिक गरिने यस नियमित सिर्जना वाचन शृङ्खलामा राष्ट्रिय शाखा, प्रदेश, जिल्लाContinue reading… विनेसाम केन्द्रद्वारा सिर्जना वाचन सम्पन्न

नेपाल शाखाद्वारा विशेष सिर्जना वाचन सम्पन्न

३० कार्तिक २०७९/१६ नोभेम्बर २०२२ विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा प्रदेश १ प्रदेश  शाखा  विशेष रचना वाचन कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु” को अध्यक्षतामा र विनेसाम विश्व केन्द्रिय समितिका अध्यक्ष सुरेन्द्र  लिम्बू परदेशीको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि वरिष्ठ गजलकार डा घनश्याम परिश्रमीज्यू, विनेसाम विश्व केद्रिय समिति महासचिव सुनिता राई कन्दङ्वाकोContinue reading… नेपाल शाखाद्वारा विशेष सिर्जना वाचन सम्पन्न

सिर्जना वाचनको ३१औँ शृङ्खला सम्पन्न

१५ नोभेम्बर २०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित सिर्जना वाचनको ३१औँ शृङ्खला आज (१५ नोभेम्बर २०२२/मङ्गलवार) जुम भर्चुअलमा भव्य रुपमा सम्पन्न भयो । विनेसाम केन्द्रले हरेक अंग्रेजी महिनाको १५ तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको छ । यसरी सिर्जना वाचन गर्ने क्रममा कहिले राष्ट्रिय शाखा, प्रदेश, जिल्ला वा आजीवन सदस्यहरूलाई जोडेरContinue reading… सिर्जना वाचनको ३१औँ शृङ्खला सम्पन्न

 युद्ध साहित्य गोष्ठी सम्पन्न

-विजय हितान १२ नोभेम्बर २०२२ लन्डन- शनिवार १२ नोभेम्वर २०२२ को दिन १३ जना गोर्खा भी.सी. को सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ-पश्चिम युके शाखा,  र विश्व नेपाली साहित्य महासङ्घ- दक्षिण युके शाखाको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । वेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिनेContinue reading…  युद्ध साहित्य गोष्ठी सम्पन्न

विनेसामले विश्वस्तरीय गजल प्रतियोगिता गर्ने

१ नाेभेम्बर, इजरायल । विश्व नेपाली साहित्य महासङ्घले विश्वस्तरीय गजल प्रतियोगिता गर्ने भएको छ । नियमित प्रतियोगिता अन्तर्गत महासङ्घले यस वर्ष गजल विधामा गर्न लागेको हाे । गत अक्टोबर २८ तारिख शुक्रबारका दिन बसेकाे विनेसाम केन्द्रीय समितिकाे नियमित बैठकले यस वर्ष विश्वव्यापी गजल प्रतियोगिता आयाेजना गर्न लागेको अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले बताए । यसका लागिContinue reading… विनेसामले विश्वस्तरीय गजल प्रतियोगिता गर्ने

लक्ष्मी जयन्ती तथा सिर्जना वाचन सम्पन्न

२४ अक्टोबर २०२२विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले महाकवि लक्ष्मीप्रसाद देवकोटाको १४४औँ जन्म जयन्ति तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आज भव्यताका साथ सम्पन्न गरेको छ । त्रिपुरा विश्वविद्यालय भारतका कुलपति प्रा डा गङ्गाप्रसाद प्रसाईंज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा चर्चित लोक गायिका तथा अभिनेत्री प्राज्ञ कविता आले काठमाडौँ, वरिष्ठ विद्धान प्रा डा बद्रीविशालContinue reading… लक्ष्मी जयन्ती तथा सिर्जना वाचन सम्पन्न

विनेसाम दक्षिण बेलायत अध्यक्षमा थिर थापा

२ अक्टोबर, लन्डन । विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूकेकाे अध्यक्षमा थिर थापा मगर निर्वाचित भएका छन् । महासङ्घकाे तेस्रो अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हाे । आइतबार आसफाेर्डकाे गाेरखा भान्सा घरमा भएको अधिवेशनले सङ्गीतकार एवम् गायक समेत रहेका मगरको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । उपाध्यक्षमा सर्वधन राई, सचिवमा अमित थेवे,Continue reading… विनेसाम दक्षिण बेलायत अध्यक्षमा थिर थापा

विनेसाम दक्षिण युके अध्यक्षमा थिर थापा

२ अक्टोबर, लन्डन । विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूकेकाे अध्यक्षमा थिर थापा मगर निर्वाचित भएका छन् । महासङ्घकाे तेस्रो अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हाे । आइतबार आसफाेर्डकाे गाेरखा भान्सा घरमा भएको अधिवेशनले सङ्गीतकार एवम् गायक समेत रहेका मगरको नेतृत्वमा १५ सदस्यीय कार्य समिति गठन गरेको छ । उपाध्यक्षमा सर्वधन राई, सचिवमा अमित थेवे,Continue reading… विनेसाम दक्षिण युके अध्यक्षमा थिर थापा