विनेसामको ११औं वार्षिकोत्सव तथा २०८ औँ भानुजयन्ती सम्पन्न

२९ असार २०७८ , विश्व नेपाली साहित्य महासङ्घले आफ्नो ११औं वार्षिकोत्सव तथा २०८औं भानुजयन्ती विचार विमर्श र सृजना वाचनसहित भव्यताका साथ सम्पन्न गरेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा त्रिपुरा विश्वविद्यालय, भारतका कुलपति प्रा.डा. गङ्गाप्रसाद प्रसाईं, म्यानमारकालागि नेपाली राजदूत श्री भीम उदास, नेपाल प्रज्ञा-प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथContinue reading… विनेसामको ११औं वार्षिकोत्सव तथा २०८ औँ भानुजयन्ती सम्पन्न

विनेसामको सिर्जना वाचन सम्पन्न

(१ असार २०७८, तदनुसार 15 जुन 2021) विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र आजीवन सदस्यहरूबिच आज सिर्जना वाचन कार्यक्रम भर्चुअल्ली भव्य रुपमा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय उपसचिव भुवन रोकाले जापानबाट सुन्दर मन्तव्य राखेर विश्वको विभिन्न देशबाट जोडिएका स्रष्टा सर्जकहरूलाई स्वागत गर्दै सुरु गरिएको उक्त सिर्जना वाचन कार्यक्रमको शिलान्यास दिल्लीबाट डा नाजContinue reading… विनेसामको सिर्जना वाचन सम्पन्न

कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

लन्डन । विश्व नेपाली साहित्य महासंघ, साउथ यूकेले छैटौँ वातावरण साहित्य गोष्ठीका उत्कृष्ट सर्जकहरूको नाम सार्वजनिक गरेको छ । गत साता सम्पन्न दुई दिवसीय गोष्ठीमा प्रस्तुत सिर्जनाका आधारमा काठमाडौँकी सीता भण्डारी कणेल र जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट सर्जक घोषणा भएका हुन् । महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै ७९ सर्जकहरूमध्ये भण्डारी र थुलुङ उत्कृष्टContinue reading… कणेल र थुलुङ भए उत्कृष्ट वातावरण सर्जक

छन्दको पाँचौँ कक्षा समापन सम्पन्न

12/ 6/ 2021विश्व साहित्य नेपाली महासङ्घ, भारत शाखाले सञ्चालन गर्दै अाइरहेको छन्द बचाऊ अभियानको पाँचौं कक्षा समापन समारोह भव्य रुपमा सम्पन्न भएको छ । भारत शाखाका अध्यक्ष राहुल राई “बोगिको”को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा डा. जीवन राणा, नेपाली भाषा परामर्श समिति साहित्य अकादेमी नयाँ दिल्ली, विशेष अतिथिको अासनमा विश्व नेपाली साहित्य महासङ्घ,Continue reading… छन्दको पाँचौँ कक्षा समापन सम्पन्न

विनेसाम केन्द्रले २५६५ औँ बुद्ध जयन्ती भव्य रुपमा मनायो

२६ मे २०२१, विश्व नेपाली सहित्य महसङ्घ, विश्व केन्द्रीय समितिले २६ मे २०२१ बुधवार २५६५ औँ बुद्ध जयन्ती भर्चुअल रुपमा भव्य मनायो I संस्थाका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्लेज्यूको स्वागत मन्तव्य पश्चात् विनेसाम केन्द्रीय सदस्य डा. नाज सिंहज्यूको कविता वाचनसँगै सुरु भएको बुद्धमा समर्पित कार्यक्रम ”सिर्जना र बोधिविमर्श” निकै विशेष बन्यो I बुद्ध सम्बन्धिका थुप्रैContinue reading… विनेसाम केन्द्रले २५६५ औँ बुद्ध जयन्ती भव्य रुपमा मनायो

मुखपत्र ‘अक्षरा’ विमोचन र सिर्जना वाचन भव्य रुपमा सम्पन्न

मे १६ जापान विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाले भर्चुअल माध्यमबाट आफ्नो मुखपत्र “अक्षरा” विमोचन तथा रचना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू नेपाली दूतावास जापानका द्वतीय सचिव जीत बहादुर कार्कीको सहभागीता रहेको थियो भने विनेसाम केन्द्रीय समितिका सल्लाहकारद्वय प्रा. डा.Continue reading… मुखपत्र ‘अक्षरा’ विमोचन र सिर्जना वाचन भव्य रुपमा सम्पन्न

केन्द्र र आजीवन सदस्यको संयुक्त सिर्जना वाचन

१५ मे २०२१, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित सिर्जना वाचन कार्यक्रम आज (१५ मे २०२१ शनिवार) भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो I नेपाली भाषा साहित्यको उन्नयन तथा विकास हेतु विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आएको छ I प्रकाशनको कार्य, विभिन्न विधामा प्रतियोगिता, अनुवाद तथा अनलाइन इ-पत्रिका प्रकाशन आदि I यस्तै भर्चुअलContinue reading… केन्द्र र आजीवन सदस्यको संयुक्त सिर्जना वाचन

विनेसाम केन्द्रले मातातीर्थ औँसी भव्य रुपमा मनायो

११ मे २०२१, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा आयोजित कार्यक्रम ”आमाको माया” भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो I नेपाली साहित्यको उन्नयन र विकासमा निरन्तर लागिपरेको महासङ्घले विभिन्न प्रकाशन, अनुवाद तथा प्रतियोगिताका साथै भर्चुअल कार्यक्रमहरु आयोजना गरी साहित्यिक गतिविधिहरू सक्रिय रुपमा गर्दै आएको छ I यस्तैContinue reading… विनेसाम केन्द्रले मातातीर्थ औँसी भव्य रुपमा मनायो

नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

८ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको प्रभावलाई विश्व बजारसम्म पु¥याउनुपर्ने बताएका छन् । साहित्यले समाज र सँस्कृतिको प्रतिनिधित्व गर्ने भन्दै सकेसम्म अनुवाद नभए विश्व भाषामा लेखनमार्फत अगाडि बढाउनुपर्ने सुझाएका छन् । साहित्यकार पारिजातको २८ औँ स्मृति दिवसका अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूकेले आयोजना गरेको सिर्जना वाचन कार्यक्रमलाईContinue reading… नेपाली साहित्यलाई विश्व बजारमा लैजानुपर्छ – राजदूत रेग्मी

विनेसाम केन्द्रले शुभकामना तथा सिर्जना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

१४ अप्रिल २०२१, विश्व नेपाली साहित्य महसङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित ”नयाँ वर्ष २०७८ को शुभकामना आदानप्रदान तथा सिर्जना वाचन” कार्यक्रम आज १४ अप्रिल २०२१ बुधबार भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो I सुन्दर शुभकामना मुक्तकका साथ् सुरु भएको विधुत सभा कार्यक्रमले विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलज्यूको स्वागत मन्तव्य सँगै सुचारु रुपमा गति लियो IContinue reading… विनेसाम केन्द्रले शुभकामना तथा सिर्जना वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो