Kathmandu.On September 26 and 27, 2024, the Third World Nepali Literature Conference was inaugurated by Prime Minister Khadag Prasad Oli, organized by the Global Federation for Nepali Literature, Central Committee. The two-day “Literary World Conference” was concluded with grandeur at Hotel Ananda Pashupati Gausala in Kathmandu. Honourable Prime Minister Oli inaugurated the program, presented felicitations,Continue reading… Third World Nepali Literature Conference concluded, inaugurated by Prime Minister Oli, former Chief Minister Chamling honoured
Category: News
तेस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन (भिडियो सहित)
पूर्व मुख्यमन्त्री चाम्लिङ सम्मानित काठमाडौं ।गत २६ र २७ सेप्टेम्बर २०२४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा तेस्रो विश्व नेपाली साहित्य सम्मेलन नेपालको प्रधानमन्त्री खडग प्रसाद ओलीले उद्घाटन गर्नुभयो । काठमाडौंको होटल आनन्द पशुपति गौसलामा दुई दिने “साहित्यिक विश्व सम्मेलन” भव्यताका साथ सम्पन्न भएको हो । सम्माननीय प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्घाटनपछिContinue reading… तेस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन (भिडियो सहित)
विनेसामको तेस्रो साहित्यिक विश्व सम्मेलन सम्पन्न
(११ कार्तिक २०८१) विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा यही कार्तिक १० र ११ गते तदनुसार २६ र २७ सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख अतिथ्यमा होटल आनन्द पशुपति गौसला काठमाडौँमा दुई दिने “साहित्यिक विश्व सम्मेलन” भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट साहित्य साधक तथा सिक्किमका पूर्व मुख्यमन्त्री श्री पवन चाम्लिङ, आयामेली तथा पूर्वContinue reading… विनेसामको तेस्रो साहित्यिक विश्व सम्मेलन सम्पन्न
विनेसाम युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित
केन्ट,गत १९ सेप्टेम्बर २०२४ का दिन युकेको आसफोर्डमा विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । आसफोर्ड टाउनको भेराईटी सपको सभाहलमा सम्पन्न अधिवेशनले स्रष्टा सर्वधन राईलाई अध्यक्षमा चयन गरयो । उपाध्यक्षमा अमित थेवे मिहाङ, सचिव लाहाङ चेम्जोङ, सहसचिव ज्ञानु फूरुम्बो चरपे, कोषाध्यक्ष टिमाया गुरुङराई, सदस्यहरु क्रमशः प्रकाश एडि चोङवाङ, गणेशContinue reading… विनेसाम युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित
प्रदेश एक घोषणा तथा शुभकामना आदानप्रदान
०८ अक्टोबर ०२४ विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा कोशी प्रदेश गठन तथा दसैँको शुभकामना आदानप्रदान कार्यक्रम भर्चुवल माध्यमबाट सम्पन्न भयो । विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षता र डा. घनश्याम परिश्रमीज्यूको प्रमुख आतिथ्यमा संचालन भएको उक्त कार्यक्रममा ऋषिराम सापकोटाले स्वागत मन्तव्य साथै कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । नेपाल शाखाकीContinue reading… प्रदेश एक घोषणा तथा शुभकामना आदानप्रदान
बगरमा पलेँटी साहित्य रचना वाचन तथा संवाद कार्यक्रम सम्पन्न
८ अक्टोबर २०२४ टोक्यो, विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाले ६ अक्टोबर आइतबार जापानको इदोगावा खासाई रिङ्काई पार्कमा बगरमा पलेँटी साहित्य रचना वाचन तथा संवाद डबली २०२४ सम्पन्न गरेको छ । वाको युनिभर्सिटी जापानका नृत्य प्रशिक्षक नेपाली भाषा साहित्य संस्कृतिलाई माया गर्नु हुने विनेसाम जापानका वर्तमान सल्लाहकार युको ओकामोतोको विशेष अतिथ्यता रहेको कार्यक्रममा अन्यContinue reading… बगरमा पलेँटी साहित्य रचना वाचन तथा संवाद कार्यक्रम सम्पन्न
विनेसाम कास्की र गुल्मी जिल्ला शाखा गठन
१० सेप्टेम्बर २०२४/मङ्गलवार विश्व नेपाली साहित्य महासङ्घ नेपालशाखाकी अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु”काे अध्यक्षाता र प्रज्ञा प्रतिष्ठान वर्दघाट नगरपालिकाका कुलपति वरिष्ठ साहित्यकार डा घनश्याम परिश्रमीज्यूकाे प्रमुख आतिथ्यामा विनेसाम कास्की जिल्ला शाखा र विनेसाम गुल्मी जिल्ला शाखाकाे गठन र रचना वाचन कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएकाे छ। ईन्दिरा गाैतमकाे स्वागत मन्तब्य बाटसुरु भएकाे कार्यक्रममा नेपाल शाखाकी अध्यक्षContinue reading… विनेसाम कास्की र गुल्मी जिल्ला शाखा गठन
विनेसाम ताइवानद्वारा साहित्य जमघट
१७ अगस्ट, ताइपेइ/ताइवान विश्व नेपाली साहित्य महासङ्घ, ताइवान शाखाले १७ अगस्ट २०२४, शनिबार ताइवानको मध्येमा रहेको औद्योगिक शहर ताइचुङ्गमा साहित्यिक कार्यक्रम सम्पन्न गर्यो। यस कार्यक्रममा विनेसाम ताइवान शाखाका अध्यक्ष मनोज कंडेल सभापति रहनुभएको थियो भने विनेसाम ताइवान शाखाका सल्लाहकार मृगेन्द्र राज देवकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो। उक्त कार्यक्रममा सुदर्शन पाण्डे, शंकर पन्थी, रामेश्वर पुडासेनी, चेतContinue reading… विनेसाम ताइवानद्वारा साहित्य जमघट
विनेसाम जापान शाखाको अध्यक्षमा रविन्द्र दिखुक्पा
११ अगस्ट २०२४/आइतवार विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको तेस्रो अधिवेशन तथा अक्षरा-२ को विमोचन सम्पन्न भएको छ । आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डु लाउन्ज एण्ड बारको सभाहलमा भएको कार्यक्रममा विनेसाम जापानको तेस्रो अधिवेशन तथा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचन सँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले रविन्द्र दिखुक्पाको नेतृत्वमा नयाँ कार्यसमितीContinue reading… विनेसाम जापान शाखाको अध्यक्षमा रविन्द्र दिखुक्पा
विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती भव्य रूपमा सम्पन्न
२९ असार २०८१ तदनुसार 13 जुलाई 2024 का दिन विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भानुभक्तको योगदानको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व ६६ वर्षदेखि लगातार रूपमा त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यासContinue reading… विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती भव्य रूपमा सम्पन्न