Third World Nepali Literature Conference concluded, inaugurated by Prime Minister Oli, former Chief Minister Chamling honoured

Kathmandu.On September 26 and 27, 2024, the Third World Nepali Literature Conference was inaugurated by Prime Minister Khadag Prasad Oli, organized by the Global Federation for Nepali Literature, Central Committee. The two-day “Literary World Conference” was concluded with grandeur at Hotel Ananda Pashupati Gausala in Kathmandu. Honourable Prime Minister Oli inaugurated the program, presented felicitations,Continue reading… Third World Nepali Literature Conference concluded, inaugurated by Prime Minister Oli, former Chief Minister Chamling honoured

तेस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन (भिडियो सहित)

पूर्व मुख्यमन्त्री चाम्लिङ सम्मानित काठमाडौं ।गत २६ र २७ सेप्टेम्बर २०२४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा तेस्रो विश्व नेपाली साहित्य सम्मेलन नेपालको प्रधानमन्त्री खडग प्रसाद ओलीले उद्घाटन गर्नुभयो । काठमाडौंको होटल आनन्द पशुपति गौसलामा दुई दिने “साहित्यिक विश्व सम्मेलन” भव्यताका साथ सम्पन्न भएको हो । सम्माननीय प्रधानमन्त्री ओलीले कार्यक्रमको उद्घाटनपछिContinue reading… तेस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन (भिडियो सहित)

विनेसाम युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित

केन्ट,गत १९ सेप्टेम्बर २०२४ का दिन युकेको आसफोर्डमा विश्व नेपाली साहित्य महासंघ युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । आसफोर्ड टाउनको भेराईटी सपको सभाहलमा सम्पन्न अधिवेशनले स्रष्टा सर्वधन राईलाई अध्यक्षमा चयन गरयो । उपाध्यक्षमा अमित थेवे मिहाङ, सचिव लाहाङ चेम्जोङ, सहसचिव ज्ञानु फूरुम्बो चरपे, कोषाध्यक्ष टिमाया गुरुङराई, सदस्यहरु क्रमशः प्रकाश एडि चोङवाङ, गणेशContinue reading… विनेसाम युके साउथ शाखाको चौथो अधिवेशन सम्पन्न थुलुङ अध्यक्ष निर्वाचित

विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्टि सम्पन्न

लण्डन,गत ५ अक्टोबर २०२४ शनिबारक‍ो दिन विश्व नेपाली साहित्य महासंघ  (विनेसाम) पश्चिम शाखा बेलायतबाट भर्चुअल  जुमको माद्य्यमबाट सस्थाका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा त्रैमासिक गोष्ठी सम्पन्न भएको छ। बिगतका कार्यक्रममा विभिन्न साहित्य संघ सस्थाबाट साहित्यकारहरुको उपस्थितिमा आ आफ्नो रचना प्रस्तुत हुने गरेकोमा यस पटक भनेकार्यक्रम विशुद्ध संस्थाका सदस्यहरूको सहभागितामा कार्यक्रम समापन भएको थियो। सचिव जीतContinue reading… विनेसाम पश्चिम शाखा बेलायतको त्रैमासिक गोष्टि सम्पन्न

साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बु परदेशी

साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बू परदेशी गत २८ जनवरी २०१९ को नियमित बैठकले साहित्यकार सुरेन्द्र लिम्बू परदेशीलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको छ । निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले अध्ययन ब्यस्तताको कारण अघिल्लो बैठकमा दिनुभएको राजीनामालाई तत्कालै अनुमोदन नगरेपछि यसपटकको बैठकमा पुनः तिगेलाले लिखित अनुरोध गरेपश्चात अन्ततः अनुमोदन गर्दै वरिष्ठ उपाध्यक्षContinue reading… साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बु परदेशी