साहित्यिकविमर्श तथा पुस्तक परिचर्चा सम्पन्न 

२०७९ असार २२ गते बुधबार  अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको आयोजना तथा साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को सहयोगमा धरान उपमहानगरपालिका वडा नं. १३ को सभाहलमा आज साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू साहित्यिक वार्षिक वर्ष -१३ अङ्क -१३,Continue reading… साहित्यिकविमर्श तथा पुस्तक परिचर्चा सम्पन्न 

विनेसाम, काठमाडौँ शाखामा सिर्जना वाचन सम्पन्न

मिति २०७९ असार १६ गतेविश्व नेपाली साहित्य महासङ्घ, नेपाल काठमाडाैँ शाखाले प्रथम कार्य याेजना निर्माण बैठक एवम् विशेष रचना वाचन कार्यक्रम सम्पन्न गरेकाे छ । विश्व नेपाली साहित्य महासङ्घ, नेपाल काठमाडाै शाखाका अध्यक्ष जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एवम् वरिष्ठ साहित्यकार विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूकाे प्रमुख अातिथ्यतामा भएकाे उक्त कार्यक्रममा सुरेन्द्र लिम्बू परदेशीकाे “हामीContinue reading… विनेसाम, काठमाडौँ शाखामा सिर्जना वाचन सम्पन्न

विश्व चौतारी सङ्गम कार्यक्रम सम्पन्न 

२५ जुन २०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति र साहित्यिक चौतारी नेपाल, केन्द्रीय समितिको संयुक्त आयोजनामा आज नेपाल प्रज्ञा-प्रतिष्ठानमा “विश्व चौतारी सङ्गम” कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीज्यू प्रमुख अतिथि रहनुContinue reading… विश्व चौतारी सङ्गम कार्यक्रम सम्पन्न 

विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

काठमाडौं असार ९, विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधवार काठमाडौं समिति सार्वजनिक गरेको छ । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार एवम् समीक्षक डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ ले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई प्रबर्द्धन गर्नुपर्ने धारणाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

पालुवाको तेस्रो शृंङ्खाला भव्य रुपमा सम्पन्न

१६ जुन २०२२, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा, प्रदेश न: १ द्वारा आयोजित नियमित सिर्जना वाचन कार्यक्रम ”पालुवा”को तेस्रो शृंङ्खाला आज (२ गते असार २०७९) बिहिवार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो । विनेसाम नेपाल प्रदेश न: १ का अध्यक्ष मुना सिग्देलको सभापतित्व, नेपाली साहित्यमा एलाक अभियानबाट आफ्नो छुट्टै परिचय बनाउँन सफल श्री डम्बर पहाडी’एलाक’कोContinue reading… पालुवाको तेस्रो शृंङ्खाला भव्य रुपमा सम्पन्न

सिर्जना वाचनको १९औँ शृङ्खला भव्य रुपमा सम्पन्न

१५ जुन २०२२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज (१५ जुन २०२२) बुधवार नियमित सिर्जना वाचनको १९औँ शृङ्खला भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो । विनेसाम केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सभापतित्वमा सम्पन्न सिर्जना वाचन कार्यक्रममा विश्वका विभिन्न देशमा स्थापित शाखाहरु र नेपालमा स्थापित शाखा, प्रदेश, जिल्लास्तरीय र आजीवन सदस्यहरुको निकै बाक्लो उपस्थितिContinue reading… सिर्जना वाचनको १९औँ शृङ्खला भव्य रुपमा सम्पन्न

विनेसाम बेलायतले भूपिलाई यसरी सम्झे..

लन्डन ११ जुन/२०२२ झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिवार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके र दक्षिण यूके शाखा समितिहरूको संयुक्त आयोजनामा आयोजित चर्चा परिचर्चा एवम् सिर्जना वाचन कार्यक्रममाContinue reading… विनेसाम बेलायतले भूपिलाई यसरी सम्झे..

 विनेसाम नेपाल बागमती प्रदेश घोषणा, कृति समिक्षा र रचना वाचन

काठमाण्डौ २५ जेठ २०७९/०२/२५ मा विश्व नेपाली साहित्य महासङ्घ, नेपाल शाखाको आयोजनामा विनेसाम लुम्बिनी प्रदेश द्वारा प्रकाशित संयुक्त कृति “लुम्बिनी दर्पण”को समिक्षा र विनेसाम नेपाल बागमती प्रदेश शाखा गठन गरि नयाँ कार्यसमितिको घोषणा तथा रचना वाचन कार्यक्रम विनेसाम नेपाल शाखा कि अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षतामा र वरिष्ठ साहित्यकार, कवि लोक सांस्कृतिविद श्री तुलसी दिवसज्यूकोContinue reading…  विनेसाम नेपाल बागमती प्रदेश घोषणा, कृति समिक्षा र रचना वाचन

सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न..

लण्डन ५ जून, इको साहित्यलाई प्रवर्द्धन गर्दै आएको विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो । विश्व वातावरण दिवसका अवसर पारेर आईतवार जून ५ तारिखमा महासंघले एक दिने सातौं वातावरण साहित्यContinue reading… सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न..

विनेसाम बागमती प्रदेश गठन

काठमाडौ १५ जेठ, २०७९/०२/१५नेपाली भाषा-साहित्यको क्षेत्रमा निक्कै लामो समयदेखि सक्रियताका साथ काम गरिरहेको विश्व नेपाली साहित्य महासङ्घले विश्वको विभिन्न देशमा आफ्ना शाखाहरू विस्तार गर्दै आइरहेको छ । यसै सन्दर्भमा नेपाल शाखा बागमती प्रदेश आज काठमाडौको गंगपुमा एक भव्य कार्यक्रमकासाथ गठन भएको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियोContinue reading… विनेसाम बागमती प्रदेश गठन