विनेसाम केन्द्र र शाखा ताइवानको संयुक्त सिर्जना वाचन भव्य रुपमा सम्पन्न

१५ मार्च २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा ताइवान सँग संयुक्त सिर्जना वाचन कार्यक्रम ” सिर्जना वाचन र विमर्श” को दसौँ शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा ताइवानसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तरContinue reading… विनेसाम केन्द्र र शाखा ताइवानको संयुक्त सिर्जना वाचन भव्य रुपमा सम्पन्न

विनेसाम केन्द्रले मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

१३ मार्च २०२१, विश्व नेपाली साहित्य महास ङ्घ, विश्व केन्द्रीय समितिद्वारा गत साल सन् २०२० मा आयोजित विश्व स्तरीय खुला मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम आज १३ मार्च २०२१ शनिबार भर्चुअल्ली भव्य रुपमा सम्पन्न भयो I विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले थुप्रै साहित्यिक गतिविधिहरु गर्दै आएको छ । मूलबाटो इ-पत्रिका चौमासिक, साहित्य संसारContinue reading… विनेसाम केन्द्रले मुक्तक प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न गर्यो

विनेसाम केन्द्रले शाखाहरुसँग १११ औँ नारी दिवसमा सिर्जना वाचन सम्पन्न गर्यो

८ मार्च २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले आफ्ना शाखाहरुसँग आज (८ मार्च २०२१) १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस भर्चुअल्ली भव्य रुपमा सम्पन्न गर्यो I विनेसाम केन्द्रले आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आफ्ना शाखाहरुसँग ‘विशेष सिर्जना वाचन’ कार्यक्रमको आयोजना गरेको थियो I केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलज्यूको स्वागत मन्तव्य पश्चात् स्व: उपाध्यक्ष सावित्राContinue reading… विनेसाम केन्द्रले शाखाहरुसँग १११ औँ नारी दिवसमा सिर्जना वाचन सम्पन्न गर्यो

बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्स

२२ फेब्रुअरी, लन्डन,बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो पटक विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकले एकसाथ जुटाएको थियो । २२ औँ विश्व मातृभाषा दिवसका अवसर विनेसाम साउथ यूकेले आयोजना गरेकोContinue reading… बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्स

विनेसाम केन्द्र र शाखा दक्षिण युकेको संयुक्त प्रस्तुति ‘सिर्जना वाचन र विमर्श’ सम्पन्न

१५ फेब्रुअरी २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा दक्षिण यु.के. सँग संयुक्त सिर्जना वाचन कार्यक्रम ” सिर्जना वाचन र विमर्श” को नवौं शृंखला भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो I हरेक महिनाको पन्द्र तारिक नियमित रुपमा सिर्जना वाचन गर्दै आएको विनेसाम लेन्द्रले यसपटक शाखा दक्षिण युकेसँग गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकासContinue reading… विनेसाम केन्द्र र शाखा दक्षिण युकेको संयुक्त प्रस्तुति ‘सिर्जना वाचन र विमर्श’ सम्पन्न

विनेसाम केन्द्रले कार्यक्रम “बिम्ब र विमर्श” भव्य रुपमा सम्पन्न गर्यो

माघ २४, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले भर्चुअल कार्यक्रम ‘देश देशावरको सिर्जना र दृष्टिकोणसहितको प्रस्तुति बिम्ब र विमर्श” भर्चुअल कार्यक्रमको पहिलो शृंखला भव्य रुपमा सम्पन्न गरेको छ I फेब्रुअरी २०२१ बाट सुरु गरिएको यस भर्चुअल कार्यक्रम हरेक महिनाको पहिलो शनिबार प्रस्तुत गरिने विनेसाम केन्द्रीय समितिले निर्णय गरेको छ I आजको यस विशेष भर्चुअलContinue reading… विनेसाम केन्द्रले कार्यक्रम “बिम्ब र विमर्श” भव्य रुपमा सम्पन्न गर्यो

विनेसाम शाखा भारतको आयोजनामा संगमको गजल सङ्ग्रह लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न

माघ ४, विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा गजलकार संगम सुधाको  गजल संग्रह असिनाको फूल  कालेबुङ कुमुदिनी विद्यालयको धर्म हलमा लोकार्पण गरियो। विनेसामको अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता तथा प्रमुख अतिथी पेदोङ सरकारी महाविद्यालयको प्राचार्य नविन पौडयालको उपस्थितिमा भव्य एवं स्तरीय कार्यक्रमबीच असिनाको फूलको लोकार्पण भएको थियो । यस महत्वपूर्ण कार्यक्रमा विशिष्ट अतिथिको‌ रुपमाContinue reading… विनेसाम शाखा भारतको आयोजनामा संगमको गजल सङ्ग्रह लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न

विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी

लन्डन माघ ४, अमित थेबे: मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आगामी महिना मातृभाषा साहित्य उत्सव आयोजना गर्ने भएको छ । नेपाली समाजको साँस्कृतिक विविधतालाई साहित्यमार्फत् उजागर गर्न महासङ्घले सो उत्सव गर्न लागेको हो । विश्व मातृभाषा दिवसका अवसर पारेर संस्थाले बेलायतमा आगामी फेब्रुअरी महिनाको तेस्रो आइतबार मातृभाषा साहित्य उत्सव आयोजनाContinue reading… विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी

विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न

जनवरी १५, २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा नेपालसँग संयुक्त सिर्जना वाचनको आठौँ शृंखला फरक तरिकाले भर्चुअल्ली भव्यताका साथ समपन्न गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्नेContinue reading… विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न