विभिन्न महत्वपूर्ण निर्णय गर्दै महासङ्घको बैठक सम्पन्न

लण्डन, २८ जुन २०१४ । विश्व नेपाल साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको इबैठक विभिन्न निर्णय गर्दै सम्पन्न भयो । साहित्य महासङ्घले आयोजना गर्न लागेको दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिताको लागि आयोजक उपसमिति संयोजक आले माइला (सिंगापुर) लाई तोक्यो भने सदस्य अमित राई (कुवेत), धन लेप्चा (अमेरिका) रेवती तिमिल्सिना (आसम भारत) र सुनिल खड्का (थाइल्याण्ड)लाई चयनContinue reading… विभिन्न महत्वपूर्ण निर्णय गर्दै महासङ्घको बैठक सम्पन्न

मगर नेपाली भाषाको कविता मोई ङाई आसीक याहनी (वेगबहादुर आले)

डाबूरूट्की डाबूरूटा मोई नाकोकी पूरूट्की पूरूटा मोई नाकोकी हाडो छाला हीर माडाम चूप्की सम्म चूपा नाकोकी नाकोङन होसे मोलो ल्याक्च झट्केलो मीजाकै । ईला नाकोङ स्वाभीमान कालापानी ड ठोरी खाटा डाबूरूट्न ह्योक्लेसा नाकोङ पौरखको कोशी र काली खाटा जोकाक्न ह्योक्लेसा नाकोङ ईज्जवट ढर्मौ मीआरमीनाङ नाङ्ग्या आहान खाटा योस्न ह्योक्लेसा नाकोङ चीन्डीयाक पाखन्डीकूङ छूम्च कोठाआङ ठून्नContinue reading… मगर नेपाली भाषाको कविता मोई ङाई आसीक याहनी (वेगबहादुर आले)

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

काठमाण्डौं । टंक प्रसाद उप्रेतीद्धारा लिखित, विश्व नेपाली साहित्य महासंघ केन्द्रद्धारा प्रकासित राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा भन्ने पुस्तक सांस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा यही जेष्ठ १७ गते काठमाण्डौ स्थित तिनकुनेमा अवस्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा एक बृहत समारोहको साथ विमोचन भएको छ । उक्त कार्यक्रम प्रकाशक तथा विश्व नेपालीContinue reading… मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

लण्डन, मे २०१४ । वेलायतका चर्चित नेपाली कवी केदार सुनुवार संकेतको एकल सिर्जना वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ वेलायत शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि संकेतले उनका प्रारम्भिक, माध्यमिक र वर्तमान चरणका ३ दर्जन रोचक कविताहरु बाचन गर्नुभएको थियो । साउथ लण्डनको मन्टिज रेष्टुरेष्टमा आयोजित कार्यक्रममा वेलायतका विभिन्नContinue reading… वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

सुर्खेत बैशाख ७, शनिबार वीरेन्द्रनगरमा बृहत काव्य गोष्ठी गरिएको छ । काव्य गोष्ठीमा साहित्यकार खगेन्द्र अधिकारी अमृतको कृति सम्हालिन नसकेका आँशु (मुक्तक संग्रह) को लोकार्पण समेत गरियो । सोही अवसरमा यस अनलाईन पत्रिका क्वीकखबर डट कमको पनि औपचारिक उद्घाटन भएको छ । वाङ्मय चौतारी नेपाल सुर्खेतको आयोजनामा गरिएको उक्त कृति लोकार्पण एवम् अनलाइन पत्रिकाको उद्घाटनContinue reading… सम्हालिन नसकेका आँसु खगेन्द्रको मुक्तक संग्रह लोकार्पण

अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

तोयानाथ उपेक्षित, कुवेत, विश्व साहित्य महासङ्घ कुवेत शाखाको बैठकले कामको खोजीमा सल्यानबाट राजधानी गएकी ७२ बर्षिया बृद्धा बेल कुमारी पुनलाई नेपाली ४० हजार सहयोग राशी पठाउने निर्णय गरेको छ । यसरी नै दुवइमा मृत्यु दण्ड सुनाईएका संखुवासभा मच्छपोखरी घर भएका अनिस खालिङको जीवन रक्षार्थ कुवेतमा गठित अनिस बचाउ अभियान समितीमा सँघको तर्फबाट ५१ केडी अर्थातContinue reading… अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

(जसलाई केहीदिन अघि मात्र Facebook हेरेको अभियोगमा सिरियाको अदालतले ढुङ्गाले हानेर मार्ने आदेश दियो । अदालतको आदेश अनुसार ढुङ्गा हानेर मारियो । उनी २० बर्षकी मात्र थिइन् ।) कविता धर्मको नाममा ढुङ्गा ओढेर बस्नेहरू विस्वासको नाममा ओडार युगमा बाँच्नेहरू यो विश्वको उज्यालो देखेका छैनौ म तिमीहरू विरुद्धमा रातो कलमले कविता लेखिरहेको छु जतिखेर मैले FatoumContinue reading… Fatoum Al-Jassem तिमीलाई श्रद्धाञ्जली (देश सुब्बा)

विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

साहित्य महासङ्घले चाइनीज र हिन्दीमा अनुवाद तथा विश्वब्यापी कविता प्रतियोगिता गर्ने लण्डन, गत २८ मार्च २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घको नियमित स्काइप बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । अघिल्ला बैठकहरुको निर्णय र उपलब्धिहरुको समिक्षा गर्दै शुरु भएको महासङ्घको बैठकले ताईवान निवासी डा. लेखनाथ काफ्ले संयोजक रहेको एक कार्यदल गठन गरयोContinue reading… विश्व नेपाली साहित्य महासङ्घको नियमित बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न