पिटरबरो, गत २९ नोभेम्बर २०१४ का दिन युकेको पिटरबरोमा नेपालका चर्चित कवि विक्रम सुब्बाको एकल कविता बाचन सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविताहरु वाचन गरि दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनु भयो । वहाको कवित्वले आफूलाई प्रभाव परेको कुरा साहित्यकार वि.के. पाण्डेले बताउनुContinue reading… युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)
विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन
गत २७ नोभेम्बर २०१४, का दिन साहित्यप्रेमीहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा निर्माण गरेको छ । अष्ट्रेलिया शाखा समितिको संयोजकमा बिष्णु चापागाई चुनिनु भएको छ भने सदस्यहरु क्रमशः निरन्जन शर्मा, युवराज गिरी, डिल्ली गैरे र अनु चापागाई रहनु भएको छ ।
साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन
गत २८ नोभेम्बर २०१४ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको सम्पन्न नियमित मासिक बैठकले यस बर्षको साहित्यिक दुत सम्मान र उत्कृष्ट शाखा, उत्कृष्ट सदस्य घोषणा साथै शाखाहरुबाट केन्द्रमा मनोनित गरयो । विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ त्यसरी नै नेपाली साहित्यलाई देशविदेशमा चिनाउनु हुने उत्कृष्ट ८ साहित्यकारहरुलाई साहित्यContinue reading… साहित्य महासङ्घद्धारा साहित्य दुत एवं बर्षका उत्कृष्ट शाखा एवं सदस्य घोषणा साथै केन्द्रीय समितिमा मनोनयन
विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित
पिटरवरो, ९ नोभेम्बर २०१४ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ । केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन मण्डलले घोषणा गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्ष भरत पाण्डे, महासचिव पवन शर्मा, सचिव प्रगति पाण्डे, कोषाध्यक्ष शिवराज पाण्डे, सहकोषाध्यक्षContinue reading… विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित
विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान
नया दिल्ली । ३ नोभेम्बर २०१४, नेपाली नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने दार्जीलिङका दुई जना श्रष्टालाई भारतको राजधानी नया दिल्लीमा सम्मान गरिएको छ । विश्व नेपाली साहित्य महासंघ भारतले दार्जीलिङका कवियत्रीद्वय साङमु लेप्चा र निना राईलाई सम्मान एवम् अभिनन्दन गरेको हो । साहित्यकार उत्तरकुमार क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य लेखनको क्षेत्रमा तीनContinue reading… विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान
घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस
विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ । मातृभाषा अन्तर्गत एकै भाषाको ७Continue reading… घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस
विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना
२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ । केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ । स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकारContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना
प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान
रोशन मेवाहाङ, फोक्सटन, बेलायत, गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरेको थियो । उक्त कार्यक्रममा मशासङ्घका अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म निर्मात्री तथाContinue reading… प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान
साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न
गत ११ जुलाई २०१४ का दिन कुवेतको जेलिबमा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०१ औ भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । १६ प्रतिस्पर्धी मध्ये प्रथम, दोस्रो र तेस्रो क्रमशः दिपक आचार्य जलन, प्रसाद तिम्सिना र नैनकला राई बन्न सफल हुनुभयो । प्रमुख अतिथि कार्यबाहक राजदुत विशाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियोContinue reading… साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न
सूचना तथा अनुरोध
आदर्णिय स्रष्टा सर्जक तथा शुभ चिन्तक ज्यू विश्व नेपाली साहित्य महासंघको ५ औ स्थापना दिवस तथा आदीकवी भानुको २०१ औ जन्म जयन्तिको अवसरमा साहित्य महासंघको तर्फबाट १. नेपाली साहित्य दुत सागरमाथा २०१४, २. नेपाली साहित्य दुत कन्चन्जघा २०१४, ३. नेपाली साहित्य दुत लोत्से २०१४ घोषणा गरिने भएकोले उपयुक्त ब्यक्तिको नाम १२ जुलाई भित्र सिफारिस गर्नुहुनContinue reading… सूचना तथा अनुरोध