विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न

लन्डन जनवरी ५, नेपाली लोक संगीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्र सेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् । बीसौँ शताब्दीको पूर्वार्द्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् संगीतकर्मीहरूले सेन थापा मगरलाई स्मरण गरेका छन् । १२५ औँ मास्टर मित्र सेन थापा मगर जयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले आइतबार आयोजनाContinue reading… विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न

विनेसाम शाखा वेस्टयुकेमा पुनः लालसुन्दर राई

लण्डन । २८ नोभेम्बर २०२०, विश्व नेपाली साहित्य महासंघ बेलायतको साउथ वेस्टशाखाले पुन: दोश्रो पल्ट लालसुन्दर राईलाई अध्यक्षमा चयन गरेको छ । शनिवार २७ नोभेम्बरका दिन जुममार्फत गरिएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षद्वय भरत लोहोरुङ राई र श्रीमती जानू काम्बाङ लिंगदेन, सचिव हरि राई र कोषाध्यक्षमा श्रीमती नानु रानालाई चयन गरेको छ। त्यस्तै सदस्यहरूमा झलम राई,Continue reading… विनेसाम शाखा वेस्टयुकेमा पुनः लालसुन्दर राई

विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा श्रद्धाञ्जली सभा

७ नोभेम्बर २०२०, नेपाली भाषा साहित्यका अग्रज व्यक्तित्व वरिष्ठ साहित्यकार खिम कौशिकको निम्ति विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी, विनेसाम म्यान्माका वरिष्ठ उपाध्यक्ष माेहनराज खनाल, उपाध्यक्ष प्रवीणहरी प्रधान, सचिव हाेमनाथ ढकाल , संरक्षक श्री टेकनारायण रिमाल काैशिक, श्री विष्णु पंथी,Continue reading… विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा श्रद्धाञ्जली सभा

बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

दक्षिण युके, सेप्टेम्बर ०६, विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके’को म्यासेञ्जर बैठक एवम् दाेस्राे अधिवेशन गत ३ अक्टाेबर २०२० शनिबारका दिन सम्पन्न भएको छ । विनेसामका संस्थापक विश्वासदीप तिगेलाज्यूले सहजीकरण गर्नुभएको कार्यक्रम निर्वतमान महासचिव थिर थापा मगरले सञ्चालन गर्नुभएको थियाे । विश्व नेपाली साहित्य महासङ्घ युके साउथको दोस्रो अधिवेशनबाट अध्यक्षमा साहित्यकार विजय हितान चयन भएकाContinue reading… बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

बिनेसाम केन्द्रको चौथाैँ वाचन शृङ्खला इजरायलसँग

सेप्टेम्बर १५, विश्व नेपाली साहित्य महासंघ विश्वकेन्द्रिय समितिले शाखा इजरायलसंग आज सेप्टेम्बर १५ तारिक 2020 (मंगलबार) चौथाैँ शृङ्खला सिर्जना वाचन सम्पन्न गर्यो । केन्द्रले नियमित रूपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एउटा शाखालाई समेट्ने गरिएको छ । तदनुसार यसपटक बिनेसाम शाखा इजरायललाई समेटीएको हो। यसखाले संयुक्त सिर्जना पाठले केन्द्र र शाखा बिचको सम्बन्धContinue reading… बिनेसाम केन्द्रको चौथाैँ वाचन शृङ्खला इजरायलसँग

विनेसाम भारत शाखाद्वारा भाषा दिवस पालन

20 अगस्त 2020 भारत विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजना तथा सिरोई सिर्जना मणिपुरको सहआयोजनामा गुगलमीट मार्फत आज एउटा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी २९ औ भाषा दिवस पालन गरिएको छ । कार्यक्रममा भारतको विभिन्न राज्यहरू पश्चिम बंगाल, सिक्किम, आसाम, मणिपुर, मिजोराम, मेघालयलगायतको सहभागिता रहेको थियो भने भारत बाहिरबाट नेपाल, अमेरिका, वेलायत, रसिया, इजरायललगायतContinue reading… विनेसाम भारत शाखाद्वारा भाषा दिवस पालन

विनेसाम केन्द्रको सिर्जना वाचन शृङ्खला जापानसँग

(३१ साउन २०७७/15 अगस्त 2020) विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले शाखा जापानसँग आज १५ अगष्ट २०२० (शनिबार) रचना वाचनको तेस्रो शृङ्खला सम्पन्न गर्यो I केन्द्रले नियमित रुपमा गर्दै आएको रचना वाचन शृङ्खलामा हरेक महिना एक शाखालाई समेट्ने निर्णय भएसँगै यसपटक बिनेसाम शाखा जापानलाई समेटिएको हो I बिनेसाम केन्द्रले विश्वमा छरिएर रहेका आफ्ना शाखाहरुसँगContinue reading… विनेसाम केन्द्रको सिर्जना वाचन शृङ्खला जापानसँग

विनेसाम भारतमा इजाहाङमा स्मृति कार्यक्रम

(१२ अगस्त २०२० दार्जिलिङ, भारत) विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको संयोजकत्वमा आज इजाहाङमा स्मृति भर्चुअल साहित्यिक कार्यक्रम गुगल मीटमा भव्यताकासाथ सम्पन्न भएको छ । आमा मन्जुला सुब्बा र बाबा नवीन सुब्बाको कोखमा १२ अगस्त १९९० को दिन जन्मिएकी इजाहाङमा सुब्बाले ३ फेब्रवरी २०१३ को दिन २२ वर्षको आफ्नो छोटो उमेरमा नै हामीबाट बिदा लिएकीContinue reading… विनेसाम भारतमा इजाहाङमा स्मृति कार्यक्रम

विनेसाम म्यान्माद्वारा भानु जयन्ती पालन

(२२ जुलाई २०२०) २०७औँ भानुजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा आयोजित अनलाइन साहित्यिक कार्यक्रममा म्यान्माका वरिष्ठ साहित्यकार जगदम्बाश्री पुरस्कारबाट विभूषित कवि ठाकुरप्रसाद गुरागाईँज्यूको गरिमामय उपस्थिति र आशीर्वचनले कार्यक्रमलाई भव्यता प्रदान गरेको थियो । उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घका विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीयContinue reading… विनेसाम म्यान्माद्वारा भानु जयन्ती पालन

विनेसाम रसिया शाखाले मनायो २०७औ भानु जयन्ती

(मस्को, ५ साउन २०७७) रुसको राजधानी मस्कोमा पनि २ सय ७ औँ भानुजयन्ती मनाइएको छ । विगत वर्षहरुमा औपचारिक कार्यक्रम गरि भव्यरुपले भानु जयन्ती मनाउने गरिएकोमा यो वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अनलाइनबाटै भानुजयन्ती मनाइएको हो । विश्व नेपाली साहित्य महासङघ रुस शाखाको आयोजनामा भर्चुअल मिटिङ एप जुमबाटै आयोजनागरि मनाइएको भानुContinue reading… विनेसाम रसिया शाखाले मनायो २०७औ भानु जयन्ती