युद्ध साहित्य गोष्ठी सम्पन्न

-विजय हितान १२ नोभेम्बर २०२२ लन्डन- शनिवार १२ नोभेम्वर २०२२ को दिन १३ जना गोर्खा भी.सी. को सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ-पश्चिम युके शाखा,  र विश्व नेपाली साहित्य महासङ्घ- दक्षिण युके शाखाको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । वेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिनेContinue reading…  युद्ध साहित्य गोष्ठी सम्पन्न

शुभकामना तथा कृति समीक्षा सम्पन्न

मिति २०७९/०६/११मा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा विजया दशमीको शुभकामना, कृति समीक्षा तथा रचना वाचन कार्यक्रम विनेसाम नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षता र वरिष्ठ साहित्यकार डा शैलेन्दु नेपालको प्रमुख आतिथ्यतामा भर्चुअल जुमको माध्यमबाट सम्पन्न भयो । नेपाल शाखाकी वरिष्ठ उपाध्यक्ष केशु पोखरेल खनालले उपस्थित सम्पूर्णलाई कार्यक्रममा मिठो रचना वाचन सहित स्वागतContinue reading… शुभकामना तथा कृति समीक्षा सम्पन्न

सिर्जना वाचन तथा नयाँ समिति घोषणा

०९ सेप्टेम्बर २०२२, विश्व नेपाली साहित्य महासङ्घ बागमती प्रदेशद्वारा आज (९ सेप्टेम्बर २०२२/शुक्रवार) सिर्जना वाचन तथा विनेसाम चितवन जिल्ला नयाँ समिति घोषणा कार्यक्रम भर्चुअल जुमबाट भव्य रुपमा सम्पन्न गरेको छ । विनेसाम बागमती प्रदेशका अहद्य्क्षा तोयानाथ सुवेदी अध्यक्षता तथा साहित्यकार छवी वैरागी घिमिरेज्यूको प्रमुख अतिथ्य साथै विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा विशिष्ट अतिथि बागमतीContinue reading… सिर्जना वाचन तथा नयाँ समिति घोषणा

विनेसाम नेपाल शाखाद्वारा कृति समिक्षा तथा शाखा मधेश प्रदेश घोषणा

अगस्ट १५, विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा, विनेसाम मधेश प्रदेश शाखाको साउन ३० गते गठन गरियो। वरिष्ठ गजलकार बुँद राना (भैरहवा)को प्रमुख आतिथ्यतामा विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’ले नेपालगंजबाट ७ जना सल्लाहकार तथा ३३ सदस्य रहेको मधेश प्रदेश शाखाको भर्चुअल माध्यमबाट घोषणा गर्नु भयो। शाखाका सल्लाहकारहरूमा प्रा डा राजेन्द्रContinue reading… विनेसाम नेपाल शाखाद्वारा कृति समिक्षा तथा शाखा मधेश प्रदेश घोषणा

विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

काठमाडौं असार ९, विश्व नेपाली साहित्य महासङ्घले नेपालमा थप शाखा समितिहरू विस्तार गरेको छ । अघिल्लो महिना बागमती प्रदेश समिति घाेषणा गरेको महासङ्घले बुधवार काठमाडौं समिति सार्वजनिक गरेको छ । भर्चुअल रूपमा जुममा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि चर्चित गजलकार एवम् समीक्षक डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ ले अनुवादका माध्यमबाट नेपाली साहित्यलाई प्रबर्द्धन गर्नुपर्ने धारणाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ काठमाडौं घाेषणा

विनेसाम बेलायतले भूपिलाई यसरी सम्झे..

लन्डन ११ जुन/२०२२ झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिवार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके र दक्षिण यूके शाखा समितिहरूको संयुक्त आयोजनामा आयोजित चर्चा परिचर्चा एवम् सिर्जना वाचन कार्यक्रममाContinue reading… विनेसाम बेलायतले भूपिलाई यसरी सम्झे..

सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न..

लण्डन ५ जून, इको साहित्यलाई प्रवर्द्धन गर्दै आएको विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो । विश्व वातावरण दिवसका अवसर पारेर आईतवार जून ५ तारिखमा महासंघले एक दिने सातौं वातावरण साहित्यContinue reading… सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न..

विनेसाम दक्षिण बेलायतले सातौँ वातावरण साहित्य गोष्ठी गर्दै

लन्डन १५ मे २०२२, इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो । महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५Continue reading… विनेसाम दक्षिण बेलायतले सातौँ वातावरण साहित्य गोष्ठी गर्दै

डा नाजसँग विशेष साहित्यिक साँझ

११ मे २०२२- लन्डन साहित्यकार डा. नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्व नेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा. नाजसँग एक साहित्यिक साँझ’ कार्यक्रममा सिंहले आधा दर्जन बढी सिर्जनाहरू सुनाएका थिए । उनी विश्व नेपाली साहित्य महासंघकीContinue reading… डा नाजसँग विशेष साहित्यिक साँझ

विनेसाम नेपाल प्रदेश न १ द्वारा नववर्ष शुभकामना आदानप्रदान सम्पन्न

५ वैशाख २०७९ विश्व नेपाली साहित्य महासङ्घ, नेपाल प्रदेश न: १ द्वारा नेपाली नववर्ष २०७९ को अवसर पारेर ”पालुवा” शिर्षकमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम भर्चुअल्ली भव्य रुपमा समपन्न गर्यो । संस्थाका सचिव निराजन लुइँटेलको स्वागत मन्तव्यसँगै अघि बढेको कार्यक्रमका सभापति श्री मुना सिग्देल, प्रमुख अतिथि प्रा डा भीम खतिवडाज्यू तथा विशिष्ट अतिथि विनेसामContinue reading… विनेसाम नेपाल प्रदेश न १ द्वारा नववर्ष शुभकामना आदानप्रदान सम्पन्न