विनेसाम केन्द्रद्वारा भारत शाखासँग सृजना वाचन सम्पन्न

१५ नोभेम्बर २०१५ विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समिति २०२५-२०२८ द्वारा आयोजित मासिक कार्यक्रम सृजना वाचनको कार्यक्रम १५ नोभेम्बरको दिन साँझ ०६:०० बजेदेखि भव्य रुपमा जुम भर्चुअल प्ल्याटफर्ममा सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिमा ५७ भन्दा धेरै शाखाहरूमध्ये भारत शाखा एक हो । यो महिनाको सृजना वाचनको कार्यक्रममा भारत शाखालाईContinue reading… विनेसाम केन्द्रद्वारा भारत शाखासँग सृजना वाचन सम्पन्न

साहित्य महासंघ पश्चिमा शाखा युकेको साहित्यिक गोष्ठी सम्पन्न

गत २० जुलाई २०२५ का दिन विश्व नेपाली साहित्य महासंघ पश्चिमा शाखा युकेले स्वीडन टाउनमा एक साहित्यिक गोष्ठी सम्पन्न गर्यो । नेपालबाट पाल्नु भएका वरिष्ठ साहित्यकार युवराज नयाँघरेको प्रमुख आतिथ्यतामा सो गोष्ठी सम्पन्न भएको हो । साहित्य महासंघको तेस्रो बार्षिक प्रत्यक्ष साहित्यिक गोष्ठीलाई सम्बोधन गर्नुहुर्दै मुख्य अतिथि नयाँघरेले साहित्य लेखनमा ढाँटन नहुने, सत्य तर सुन्दरContinue reading… साहित्य महासंघ पश्चिमा शाखा युकेको साहित्यिक गोष्ठी सम्पन्न

विनेसाम मिडल्याण्ड युकेद्वारा २१२औँ भानुजयन्ती भव्यरुपमा सम्पन्न

मिति २०८२ असार २९ तदनुसार १३ जुलाई २०२५ का दिन ,विश्व नेपाली साहित्य महासङ्घ मिडल्याण्ड शाखा बेलायतको आयोजनामा २१२औँ भानुजयन्ती बेलायतको कोभेंट्री शहरमा भव्यताकासाथ सम्पन्न भएको छ। उक्त कार्यक्रम साहित्यकार एवं महासङ्घ आदरणीय भरतकुमार श्रेष्ठ ‘बिवश’ज्यूको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली बेलायत भ्रमणमा रहनुभएका सुप्रसिद्ध साहित्यकार राजेन्द्रकुमार संग्रौला ’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुContinue reading… विनेसाम मिडल्याण्ड युकेद्वारा २१२औँ भानुजयन्ती भव्यरुपमा सम्पन्न

विश्व नेपाली साहित्य महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. काफ्ले निर्वाचित

काठमाडौं, । १३ जुलाई २०२५ । विश्व नेपाली साहित्य महासंघको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयन भएको छ । आदिकवी भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तिको अवसरमा आयोजित कार्यक्रममा नयाँ समितिको घोषणा भएको हो । निर्वाचन मण्डलका संयोजक प्रोफेसर भिम खतिवडाले नयाँ नेतृत्वको नामावली वाचन गर्नुभएको थियो । निर्वाचन मण्डल सदस्यमा डा. मधु माधुर्य र विश्वासContinue reading… विश्व नेपाली साहित्य महासंघको नयाँ नेतृत्व चयन, अध्यक्षमा डा. काफ्ले निर्वाचित

विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा गठन

लन्डन । साहित्यकार भरतकुमार श्रेष्ठ ‘विवश’को अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा गठन भएको छ । २१ जुन २०२५ मा श्रेष्ठको नेतृत्वमा १५ जनाको कार्यसमिति गठन गरिएको हो । नव गठित समितिको उपाध्यक्षमा बाबुलाल भुषाल, प्रा.डा. ओम कुर्मी, हरिशचन्द्र नेपाली, सचिवमा प्रा.डा. प्रदिप लामिछाने, उपसचिवमा ललित परियार र कोषाध्यक्षमा कल्पना दाहाल चयन भएका छन्Continue reading… विश्व नेपाली साहित्य महासंघ मिडल्याण्ड शाखा गठन

२५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

२९ वैशाख २०८२//१२ मे २०२५ सोमवार विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आज २९ वैशाख २०८२ तदनुसार १२ मे २०२५ सोमवार जुम भर्चुअल माध्यमबाट २५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा समपन्न भयो । कार्यक्रमको शिर्षक ”सम्बोध विमर्श” दिइएको थियो । – सभापति विनेसाम केन्द्रीय अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी – प्रमुख अतिथि रसियाका लागिContinue reading… २५६९औँ बुद्धजयन्ती तथा सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न

विनेसाम नेपालद्वारा बुद्धजयन्ती, कृतिसमीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

८ मे २०२५/बिहिवार विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाकाे आयाेजनामा २५६९औँ बुद्धजयन्तीकाे अवसर पारेर भएकाे कृति समीक्षा, सम्मान तथा बुद्ध विमर्श कार्यक्रम विश्व नेपाली साहित्य महासंघ नेपालशाखा कि अध्यक्ष कल्पना पाैडेल “जिज्ञासु” काे अध्यक्षता र लुम्बिनी प्राविधिक विश्व विद्यालयका सेवा आयोग सदस्य तथा वरिष्ठ साहित्यकार, समालाेक प्रा. डा. कृष्णप्रसाद धिमिरेज्यूकाे प्रमुख आतिथ्यतामा भर्चुअल जुमको माध्यमबाटContinue reading… विनेसाम नेपालद्वारा बुद्धजयन्ती, कृतिसमीक्षा तथा सम्मान कार्यक्रम सम्पन्न

विनेसाम केन्द्रद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

८ मार्च २०२५ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा ८ मार्च २०२५/शनिवार ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस भर्चुअल रुपमा भव्य सम्पन्न गर्यो । विनेसाम केन्द्रीय सचिव डा मनमुर्ति भुर्तेलको मिठो स्वागत मन्तव्यसँगै गति लिएको कार्यक्रमका सभापति संस्थाका वरिष्ठ उपाध्यक्ष डा लेखनाथ काफ्ले, प्रमुख अतिथि प्राज्ञ डा. कौशिला रिसाल, विशिष्ट अतिथि डा अन्जना वस्ती भट्टराई तथाContinue reading… विनेसाम केन्द्रद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न

विश्व-चौतारी सङ्गम दोस्रो श्रृङ्खला सम्पन्न

टोक्यो, जापान, १ जनवरी २०२५ विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखा र साहित्यिक चौतारी नेपाल जापान शाखाको संयुक्त आयोजनामा चारजना स्रष्टाका विशेष गजल र कविता वाचन सँगै चार कृति विमोचन सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन राष्ट्रिय गानका साथमा पानसमा दीप प्रज्ज्वलन सहित नेपाली राजदूतावास, जापानका लागि नेपाली राजदूत महामहिम कार्यक्रमका प्रमुख अतिथि डाContinue reading… विश्व-चौतारी सङ्गम दोस्रो श्रृङ्खला सम्पन्न

११६औँ देवकोटा जयन्ती भव्य रुपमा सम्पन्न

नोभेम्बर महिना २३तारिख २०२४ शनिबारको दिन विश्व नेपाली साहित्य महासङ्घ, बेलायत शाखाले ११६औँ देवकोटा जयन्ती जुम भर्चुअल मार्फत भव्य रुपले मनाएको छ। लक्ष्मीप्रसाद देवकोटा एक कुशल कवि, नाटककार, विद्धन साहित्यकार हुन् । देवकोटा पन्डित तीलमाधव र अमर राज्य लक्ष्मीका तेस्रो छोरा थिए । उनको जन्म लक्ष्मी पुजाको दिन डिल्ली बजार काठमाडौंमा १९६६ साल कार्तिक २७Continue reading… ११६औँ देवकोटा जयन्ती भव्य रुपमा सम्पन्न