साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

पर्वत । ३० मार्च २०१५,  विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य तथा रसिया शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले पर्वतका दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ। रुसमा रहेर व्यवसाय गर्दै आउनु भएका गौतमले पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च मावि र देवीस्थान गाविसस्थित चन्दनी प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो । देवीस्थान–१ चन्दनी प्राथमिक विद्यालयमा गौतमले २ लाख रुपैयाँकोContinue reading… साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

युकेका नेपालीहरुले अर्थआवर मनाए

लण्डन, गत २८ मार्च २०१५ का दिन युकेबासी नेपालीहरुले एक साहित्यिक गोष्ठिगरि अर्थ आवर मनाएका छन् । कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तब्य सहित युकेका पहिलो वातावरणविद विजय हितानले अर्थ आवरको इतिहास तथा औचित्यको बारेमा जानकारी गराउनु भयो । नयाँ ठाँउ र नयाँ परिवेशमा युकेमा रहेका नेपालीहरुले अर्थ आवर मनाउनुको महत्व ठूलो रहेको कुरा पूर्व काउन्सिलर धनContinue reading… युकेका नेपालीहरुले अर्थआवर मनाए

साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

आसफोर्ड, युके, २७ मार्च २०१५ । विश्व नेपाली साहित्य महासङ्घको विशेष ईबैठकले डा. लेखनाथ काफ्लेलाई नयाँ महासचिवमा चयन गरेको छ । निवर्तमान महासचिव समदर्शि काँइलाले दिनुभएको राजीनामालाई स्वीकृत गर्दै डा. काफ्लेलाई चयन गरेको हो । डा. काफ्लेलाई अध्यक्ष विश्वास दीप तिगेलाले सफथ ग्रहण गराउनु भएको थियो । डा. काफ्लेले साहित्य महासङ्घलाई विश्वभर छरिएर रहेका नेपालीContinue reading… साहित्य महासङ्घको केन्द्रीय महासचिवमा डा. काफ्ले चयन

युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

फक्स्टोन, २२ मार्च २०१५ । विश्वब्यापी मनाईने अर्थ आवर (Earth Hour) को अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यि गोष्ठिको आयोजना गरेका छन् । यहि आउदो २८ मार्च शनिवारको दिन दिउसो १ बजे फकस्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ । प्रत्येक बर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व बन्य जन्तु संरक्षण कोष (wwf) लेContinue reading… युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

शङ्खघोष गर्छु म (भावना परिष्कृत सुनुवार)

शङ्खघोष गर्छु म पूजाको दीयोदेखि कपडामा सियो म नारी भोकमा मिठो फलदेखि प्यासमा चिसो जल म नारी जननी हुँ म सृष्टिको अपार शक्ति संहारिणी धारणा हु म अमर तत्व प्रेमको सफल विशाल कार्यकारिणी समर्पिता म आफैलाई भुलेर अरूको खुशीमा आफ्नो भागको सुख अर्पण गर्दै निर्मल मनको जलधाराले कोमल मृदवाणी कुशल व्यवहार समर्पण गर्दै सत्यको प्रतिमूर्तिContinue reading… शङ्खघोष गर्छु म (भावना परिष्कृत सुनुवार)

घाम जून झलमल (रबिन्द्र दिखुक्पा राई)

घाम जून झलमल छाओस भन्छु म शान्तिसंगै संबिधान आओस भन्छु म खडेरी अभावको कवाडी बजारमा पेटले अलिनो खान पाओस भन्छु म   राष्ट्रियताको कफन बाधी मेचीकाली यो नेपाली शीर उचाली गाओस भन्छु म   रस्तिबस्तीको फोहर मैला दुःख पीडा भेल बाढी झरीसंगै जाओस भन्छु म   एउटा नेपालीलाई घाउ चोट लाग्दा अर्कोले मलम पट्टी लाओसContinue reading… घाम जून झलमल (रबिन्द्र दिखुक्पा राई)

युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

विनोद मेवाहाँङ, आसफोर्ड, गत १५ जनवरी २०१५ का दिन युकेको आसफोर्ड टाउनमा कवि विजय हितानको एकल कविता वाचन सुसम्पन्न भयो । एकल वाचन समारोहमा कवि हितानले वातावरणिय र युद्ध साहित्यका शक्तिशाली डेढ दर्जन कविताहरु रोचक ढंगबाट वाचन गर्नुभएको थियो । प्रमुख अतिथि, अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि औपचारिक उद्घाटन भएको वाचन समारोहContinue reading… युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

गत १५ जनवरी २०१५ का दिन साउदी अरेवियाको रियादमा सम्पन्न विश्व नेपाली साहित्य महासंङ्घको भेलाले नयाँ नेतृत्व चयन गरेको छ । नयाँ समितिको अध्यक्ष कृष्ण कहादुर सर्तुगे, उपाध्यक्ष बाबुलाल बुढामगर, महासचिव श्याम गिरी, सचिव रामहरी तिम्सिना, सहसचिव मिलन ओली, कोषाध्यक्ष बलराम लम्साल, सहकोषाध्यक्ष सुरज सिलवाल र सदस्यहरुमा सुदिप लामिछाने, निर्मान धर्तिमगर, रामजी रानाभाट, सरद भण्डारी,Continue reading… साहित्य महासंघ साउदी अरेबियाको रियाद शाखामा नयाँ नेतृत्व चयन

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा राष्ट्रिय स्तरमा गठन भएको छ । समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीपContinue reading… विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

सूचना

सूचना विश्वब्यापी खुल्ला कविता प्रतियोगिता २ को लागि आब्हान गरिएको कविता पठाउने समय आज (१५ मंसिर २०७१) औपचारिक रुपबाट बन्द गरिएको छ । इमेलमा प्राप्त भएकाहरु सबै छुटटाई नसकिएकोले कति भए एकिन भएको छैन तर अत्यधिक प्राप्त भएका छन् । सहभागि सबैलाई बधाई एवं शुभ कामना । प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने सबैलाई धन्यवाद । अत्यन्तैContinue reading… सूचना