घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २ को लागि आफ्नो कविता आफ्नै स्वरमा रेकर्ड गरी अडियो फाइल इमेल मार्फत पठाउनुहोस साथै टाइप कविता र फोटो पनि पठाउनु पर्नेछ । कविता अप्रकाशित र बढिमा २०० शब्दको हुनुपर्नेछ । आफैले रेकर्ड गर्ने प्रविधि वा ज्ञान नभए हामीलाई जानकारी दिनुहोस हामी सम्पर्क गर्नेछौ ।

मातृभाषा अन्तर्गत एकै भाषाको ७ भन्दा बढि कविताहरु प्राप्त भएमा छुट्टै मूल्याङ्कन गरि पुरस्कृत गरिनेछ । कविता प्राप्त हुनुपर्ने अन्तिम दिन १५ मंसिर ०७१ (01 Dec 14) । प्राप्त कविताहरु महासङ्घको वेवसाइटमा उपलब्ध हुनेछन् । तपाईको कविता आजै इमेल गर्नुहोस ।

पुरस्कारहरुः प्रथम, दोस्रो र तेस्रो क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार । उत्कृष्ट १० कवितालाई चाइनीज र हिन्दीमा अनुवाद गरि संग्रह प्रकाशित गरिनेछ ।

सम्पर्कः
E-mail: gfnl@ymail.com, Skype: nepaliliterature, facebook.com/gfnl.nepaliliterature
फोन नं. 0044 7454496699/07456719717 (UK), 9851130746 (Nepal)

आयोजक
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति, www.gfnl.org

सहआयोजकः
१. मातृभूमिको लागि युवा अभियान
२. नेपाली आसम साहित्य परिषद
३. अनेसास, ताइवान
४. साहित्य विकास परिषद युके
५. नेपाली साहित्य प्रतिष्ठान, हङकङ
६. अनलाइन नेपाली साहित्य मंच
७. विनेसाम कुवेत शाखा, सिंगापुर तथा सम्पूर्ण शाखाहरु
Poetry_notice_2014)BW

अघिल्लो पटकको कविता प्रतियोगिताका प्रतियोगि कविताहरु >>>>>>

One thought on “घरबाटै विश्वब्यापी कविता प्रतियोगितामा भाग लिई पुरस्कार जित्नुहोस

  1. अधुरो यो रहर पनि खोसी खोसी लिए हुन्छ
    अचानो भो जिन्दगि यो लाखौ चोट दिए हुन्छ |
    साँघुरो भो जाली त्यो मन् अटाउन सकिन म
    मेरो निम्ति निस्ठुरी मन् सुक्ष्म बनि खिए हुन्छ |
    मेरो दिल यसै फाट्यो फ़ाट्न देउ सके सम्म
    सके जति स्वार्थी बनि आफ्नै दिल सीए
    हुन्छ ||
    हरेक् पल् तड्पी तड्पी बाँचौला म के भयो र
    जहर दिई तड्पाउदै तिम्ले अमृत पीए हुन्छ ||
    फरक् छैन तिमि लाई मेरो जीवन बिते कतै
    हांसी खुसि केवल तिमि संसारमा जीए हुन्छ ‪

Leave a Reply

Your email address will not be published.