विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा गठन

गत २७ नोभेम्बर २०१४, का दिन साहित्यप्रेमीहरुको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ अष्ट्रेलिया शाखा निर्माण गरेको छ ।
GFNL Australia
अष्ट्रेलिया शाखा समितिको संयोजकमा बिष्णु चापागाई चुनिनु भएको छ भने सदस्यहरु क्रमशः निरन्जन शर्मा, युवराज गिरी, डिल्ली गैरे र अनु चापागाई रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *