११ अगस्ट २०२४/आइतवार विश्व नेपाली साहित्य महासङ्घ “विनेसाम” जापान शाखाको तेस्रो अधिवेशन तथा अक्षरा-२ को विमोचन सम्पन्न भएको छ । आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डु लाउन्ज एण्ड बारको सभाहलमा भएको कार्यक्रममा विनेसाम जापानको तेस्रो अधिवेशन तथा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचन सँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले रविन्द्र दिखुक्पाको नेतृत्वमा नयाँ कार्यसमितीContinue reading… विनेसाम जापान शाखाको अध्यक्षमा रविन्द्र दिखुक्पा
विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती भव्य रूपमा सम्पन्न
२९ असार २०८१ तदनुसार 13 जुलाई 2024 का दिन विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भएको छ । विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भानुभक्तको योगदानको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व ६६ वर्षदेखि लगातार रूपमा त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यासContinue reading… विनेसामको १५औँ स्थापना दिवस तथा २११औँ भानुजयन्ती भव्य रूपमा सम्पन्न
नवौं वातावरण साहित्य गोष्ठी सम्पन्न- उत्कष्ट ३ पर्या-कविताको घोषणा
५ जुन २०२४ लण्डन- विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय (विनेसाम) समितिले नवौं वातावरण साहित्य गोष्ठीसम्पन्न गरेको छ । भर्चुवलरुपमा आयोजना गरिएको कार्यक्रममा चार दर्जनभन्दा बढी स्रष्टा, सर्जकले पर्यासृजना (कविता, मुक्तक, गजल, गीत, लघुकथा र हाइकु) प्रस्तुत गरे । जुम प्रविधिमार्फत् सञ्चालित विश्व वातावरण दिवसको अवसर पारेर गरिएको साहित्य गोष्ठीमा प्रमुखअतिथि- संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानContinue reading… नवौं वातावरण साहित्य गोष्ठी सम्पन्न- उत्कष्ट ३ पर्या-कविताको घोषणा
२५६८औँ बुद्धजयन्ती भव्य रुपमा सम्पन्न
२३ मे २०२४/बिहिवार आज जेठ १० गते २०८१ तदनुसार २३ मे २०२४/बिहिवार, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ”बुद्धत्व चिन्तन र बोधिविमर्श” भव्य रुपमा सम्पन्न भएको छ । २५६८औँ बुद्धजयन्तीको अवसरमा आयोजित यस कार्यक्रममा विशेष व्यक्तित्वहरूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष व्यक्तिहरूको महत्वपूर्ण वक्तव्य, शुभकामना र चारजना विशेष सर्जकका सृजना प्रसतुत भएContinue reading… २५६८औँ बुद्धजयन्ती भव्य रुपमा सम्पन्न
पर्या साहित्यको महत्व र सिद्धान्त
– विजय हितान १. पृष्ठभूमिसाहित्यका थुप्रै पाटाहरु छन्, त्यसमध्ये पर्यावरण साहित्य पनि एक हो । यसलाई पर्यावरण/परिवेश/इको/पर्यासाहित्यको नामले पनि जानिन्छ । नेपाली साहित्यमा प्रायजसो सामाजिक तथा राजनीतिकजस्ता मानवकेन्द्रितपरिवेशका विषयवस्तुको मात्रै चर्चा गरेको पाइन्छ । तर पर्यावरणीय कथावस्तुलाई खासै महङ्खव दिइएको हुँदैन। यद्यपि पर्या साहित्यले सिङ्गो पृथ्वीमा रहेका सजीव तथा निर्जीवजस्ता हरेक वस्तुहरु र तिनीहरुकोअन्तर्सम्बन्धको व्याख्याContinue reading… पर्या साहित्यको महत्व र सिद्धान्त
शुभकामना तथा सृजना वाचन सम्पन्न
१५ अप्रिल २०२४/सोमवार विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिले आज १५ अप्रिल २०२४/सोमवार भर्चुअल माध्यम जुमद्वारा नेपाली नयना साल बि सं २०८१ को अवसरमा ”शुभकामना तथा सृजना वाचन” कार्यक्रम भव्य रुपमा सम्पन्न गरको छ । कार्यक्रममा देश तथा विदेशबाट बाक्लो उपस्थिति रहेको थियो । विनेसाम केन्द्रीय अहद्य्क्षा श्री सुरेन्द्र लिम्बू परदेशीको सभापतित्व, वरिष्ठ साहित्यकारContinue reading… शुभकामना तथा सृजना वाचन सम्पन्न
कृप्रस स्मृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न
२९ मार्च २०२४/शुक्रवार विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित आज २९ मार्च २०२४/शुक्रवार ”कृष्णप्रकाश श्रेष्ठ स्मृति सभा तथा सम्मान कार्यक्रम” भर्चुअल्ली भव्यरुपमा सम्पन्न भएको छ । विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीज्यूको सम्भापतित्व, वरिष्ठ साहित्यकार, संयोजक भारतीय साहित्य आकादेमी नेपाली भाषा परामर्श समितिका डा शंकरदेव ढकालज्यूको प्रमुख आतिथ्य, विशिष्ट अतिथिज्यूहरू.. प्रा डा गोविन्दराजContinue reading… कृप्रस स्मृति सभा तथा सम्मान कार्यक्रम सम्पन्न
विनेसाम नेपालद्वारा नारी दिवस सम्पन्न
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा नारी विमर्ष तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागका सदस्य श्री बाबा बस्नेतको प्रमुख उपस्थितिमा २०८० फागुन २४ गतेका दिन भर्चुवल माध्यमद्वारा नेपाल शाखा, प्रदेश र जिल्लाहरूको संयुक्त आयोजनामा सो कार्यक्रम सपन्न भएको हो । कार्यक्रममा विशेषContinue reading… विनेसाम नेपालद्वारा नारी दिवस सम्पन्न
विनेसाम काठमाण्डौद्वारा चौथो काव्य गोष्ठी सम्पन्न
मिति २०८०।११/१८ विश्व नेपाली साहित्य महासङ्घ काठमाण्डौका अध्यक्ष,खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवम् विनेसाम केन्द्रका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार, क्वान्टम प्रवर्तक डा. मधु कुमार श्रेष्ठज्यूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्तव्य दिनु हॅुदै श्रेष्ठले विनेसामको स्थापना भएको एक-दशक नाघिसक्यो आज काठमाडौसँग जोडिन पाउँदा अत्यन्त खुसी लाग्यो यस महत्वपूर्ण कार्यक्रममा । विनेसाम काठमाडौसँग जोडिएर विशेष साहित्यिकContinue reading… विनेसाम काठमाण्डौद्वारा चौथो काव्य गोष्ठी सम्पन्न
बहुभाषिक सृजना वाचन भव्य रुपमा सम्पन्न
काठमाडौं, २१ फेब्रुअरी २०२४ गणेश वाम्बुले राई – विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासङ्घका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली भाषाकाContinue reading… बहुभाषिक सृजना वाचन भव्य रुपमा सम्पन्न