विनेसाम केन्द्रद्वारा लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न

२०अक्टोबर २०२५को कार्तीक ०४गते औंशीको दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति २०२५-२०२८ले केन्द्रीय अध्यक्ष डा. लेखनाथ काफ्लेज्यूको अध्यक्षतामा ११७औं देवकोटा जयन्ती जूम भर्चुअल प्ल्याटफर्ममा भव्य रूपमा पालन गरियो l

केन्द्रीय अध्यक्ष डा.लेखनाथ काफ्लेज्यू सभाध्यक्षको रूपमा आसन ग्रहण साथै प्रमुख अतिथि, विशिष्ट अतिथिगण तथा वक्ता साथै वरिष्ठ सल्लाहकारज्यूहरू, उपाध्यक्षज्यूहरू, केन्द्रीय पदाधिकारीगण, शाखाहरूका पदाधिकारीगण, केन्द्रीय सदस्यगण सम्पूर्णलाई आसन ग्रहण गराए पश्चात, उपाध्यक्ष तथा अर्थ विभागका प्रमुख श्री गोविन्द प्रसाद गौतमज्यूले सुन्दर ढंगमा स्वागत मन्तव्य प्रा.डा.दिवाकर प्रधान,प्रमुख अतिथि एवं वक्ता हुनुहुन्थ्यो, उहाँ केन्द्रीय समितिका सल्लाहकार हुनुहुन्छ l * विविध कोणबाट महाकवि देवकोटालाई हेर्दा* विषय माथि आफ्नो गहन वक्तव्य राख्नुभयो उहाँप्रति हार्दिक धन्यवाद l

दोस्रो अनि तेस्रो वक्ताद्वयमा श्री शरद प्रधान, सल्ल्हकार तथा विशिष्ट अतिथि अनि श्री सुरेन्द्र लिम्बू परदेशी हुनुहुन्थ्यो Iश्री प्रधानलेँ देवकोटा र अनुवाद साहित्य अनि श्री सुरेन्द्र लिम्बू परदेशीज्यूले शिर्षक नयाँ आयाममा देवकोटा विषयहरूमा उत्कृष्ट वक्तव्यहरू राख्नु भयो I

कार्यक्रममा महाकवि देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सिर्जना वाचन, गजल,दैवकोटाबारे थप जानकारीहरू, सुझावहरू सबैले राख्नु भयो l
अमेरीका,रसिया,बेलायत, भारत, जापान, नेदरल्याण्ड, नेपाल, ताईवान आदि देशहरूबाट पदाधिकारीगण, सदस्यगण, अतिथिगणहरुका वहुमूल्य उपस्थिती रहेका थिए l

कार्यक्रमका अध्यक्ष, केन्द्रीय अध्यक्ष डा. लेखनाथ काफ्लेज्यूले उपस्थित सम्पूर्णका गरीमामय उपस्थितीको,सिर्जना वाचनको साथै गहन वक्तव्यहरूको निम्ति सबै सबै विज्ञजनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो l

श्री सुनिता कान्दङ्वा राई, उपाध्यक्षज्यूले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो l
कार्यक्रममा उपस्थित विज्ञजनहरूमाः-
1.डा. लेखनाथ काफ्ले,केन्द्रीय अध्यक्षज्यू,
2.डा. मधु माधुर्य,वरिष्ठ सल्लाहकार,
अमेरीका l
3.श्री सुरेन्द्र लिम्बु परदेशी,वरिष्ठ सल्लाहकार,वक्ता,भारत l
4.प्रा.डा भिम खतिवडा,वरिष्ठ
सल्लाहकार, नेपाल l
5.प्रा. डा. दिवाकर प्रधान,वरिष्ठ सल्लाहकार,वक्ता,भारत l
6.श्री शरद प्रधान,वरिष्ठ सल्लाहकार,वक्ता,नेपाल l
7.श्रो डेनजोम साम्पाङ,वरिष्ठ उपाध्यक्ष,अमेरीका l
8.श्री गोविन्द प्रसाद गौतम,उपाध्यक्ष,रसिया l
9.श्रो विजय हितान,उपाध्यक्ष,नेपाल l
10.श्री सुनिता राईकान्दङ्वा,उपाध्यक्ष,जापान l
11.श्री देविका मंग्राती राई,महासचिव,भारत l
12.डा.के बि पौड्याल,सचिव,जापान l
13.श्री कल्पना पौड्याल जिज्ञासु,सांगठनीक सचिव,नेपाल l
14.श्री भिम बिरही राई,कोषाध्यक्ष,नेपाल l
15.श्री कपिल अधिकारी, केन्द्रीय सदस्य, ताईवान l
16.श्री कृष्णप्रसाद गौतम,के. सदस्य,नेपाल 17.श्री नवराजन्यौपाने,के.सदस्य,नेदरल्याण्ड
18.श्री ऋषिराम सापकोटा,के सदस्य,नेपाल l
19.श्री सुरेश कुमार पाण्डे,अध्यक्ष,दाङ शाखा 20.श्री सर्वदन राई,अध्यक्ष,बेलायत दक्षिण शाखा l
21.श्री मोहन गौतम,सचिव,भारत शाखा l
22.श्री पेम नर्बु सेर्पा,उपाध्यक्ष,भारत शाखा l
23.श्री जामा वाम्बुले राई,
24.प्रा.डा.अमित सिंह,भारत l
25.श्री अमित थेबे, के.सदस्य,नेपाल l
26.श्री संस्कार पन्थी,नेपाल l
27.श्री चन्द्रकुमार रामुदामु,आ.सदस्य,भारत शाखा l

उपस्थित विज्ञजनबाट सिर्जना वाचन गर्नुहुनेहरूमा
1प्रा.डा.भिम खतिवडा
2.डा.मधु माधुर्य
3.श्री मोहन गौतम,
4.श्रो पेम नर्बु सेर्पा,
5.श्री कृष्णप्रसाद गौतम,
6.श्री ऋषीराम सापकोटा, साथै धेर विज्ञजनहरूले शुभकामना साझा गर्नुभयोl
सबैको गरीमामय उपस्थिती र सहभागिताले कार्यक्रम भव्य र सभ्य हुनसक्यो l
कार्यक्रमलाई महासचिव श्री देविका मंग्राती राईले सञ्चालन गर्नुभएको थियो l

देविका मंग्राती राई
महासचिव
विनेसाम, केन्द्रीय समिति
2025-2028.

Leave a Reply

Your email address will not be published. Required fields are marked *