विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी

लन्डन माघ ४, अमित थेबे: मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आगामी महिना मातृभाषा साहित्य उत्सव आयोजना गर्ने भएको छ । नेपाली समाजको साँस्कृतिक विविधतालाई साहित्यमार्फत् उजागर गर्न महासङ्घले सो उत्सव गर्न लागेको हो । विश्व मातृभाषा दिवसका अवसर पारेर संस्थाले बेलायतमा आगामी फेब्रुअरी महिनाको तेस्रो आइतबार मातृभाषा साहित्य उत्सव आयोजनाContinue reading… विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी

विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न

जनवरी १५, २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा नेपालसँग संयुक्त सिर्जना वाचनको आठौँ शृंखला फरक तरिकाले भर्चुअल्ली भव्यताका साथ समपन्न गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्नेContinue reading… विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न

विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न

लन्डन जनवरी ५, नेपाली लोक संगीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्र सेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् । बीसौँ शताब्दीको पूर्वार्द्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् संगीतकर्मीहरूले सेन थापा मगरलाई स्मरण गरेका छन् । १२५ औँ मास्टर मित्र सेन थापा मगर जयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले आइतबार आयोजनाContinue reading… विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न

विनेसाम केन्द्रले दुई नयाँ शाखा घोषणा र सिर्जना वाचन सम्पन्न गर्यो

२४ डिसेम्बर २०२०, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले २४ डिसेम्बर २०२० बिहिबार भर्चुअल कार्यक्रमको आयोजना गरि दुई नयाँ शाखाको घोषणा गर्नुका साथै सिर्जना वाचन भव्य रुपमा सम्पन्न गर्यो I नेपाली साहित्यका विद्वान वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराइज्यू (नेपाल) को प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि वरिष्ठ साहित्यकार गोविन्द गिरि प्रेरणाज्यू (अमेरिका) साथै अतिथिद्वयContinue reading… विनेसाम केन्द्रले दुई नयाँ शाखा घोषणा र सिर्जना वाचन सम्पन्न गर्यो

विनेसाम केन्द्रले आजीवन सदस्यहरुसँग सिर्जना वाचन सम्पन्न गर्यो

डिसेम्बर १५,२०२०, विश्व नेपाली सहित्य महासङ्घ ‘विश्व केन्द्रीय समिति’ले हरेक महिनाको पन्द्र तारिक सिर्जना वाचन गर्दै आएको छ I विभिन्न देशमा स्थापित आफ्ना शाखाहरुसँग गर्दै आएको सिर्जना वाचन कार्यक्रम यसपटक भने आजीवन सदस्यहरुसँग भर्चुअल वाचन शृंखला सम्पन्न गरेको छ I आजको सिर्जना वाचन कार्यक्रममा वाचन सुरु गर्नुअघि एक मिनेट मौन धारण गरियो I विनेसाम केन्द्रीयContinue reading… विनेसाम केन्द्रले आजीवन सदस्यहरुसँग सिर्जना वाचन सम्पन्न गर्यो

विनेसाम शाखा वेस्टयुकेमा पुनः लालसुन्दर राई

लण्डन । २८ नोभेम्बर २०२०, विश्व नेपाली साहित्य महासंघ बेलायतको साउथ वेस्टशाखाले पुन: दोश्रो पल्ट लालसुन्दर राईलाई अध्यक्षमा चयन गरेको छ । शनिवार २७ नोभेम्बरका दिन जुममार्फत गरिएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षद्वय भरत लोहोरुङ राई र श्रीमती जानू काम्बाङ लिंगदेन, सचिव हरि राई र कोषाध्यक्षमा श्रीमती नानु रानालाई चयन गरेको छ। त्यस्तै सदस्यहरूमा झलम राई,Continue reading… विनेसाम शाखा वेस्टयुकेमा पुनः लालसुन्दर राई

बिनेसाम केन्द्रले लक्ष्मी जयन्ति तथा देउसी भर्चुअल्ली भव्य मनायो

काठमाण्डौ कार्तिक ३०, विश्व नेपाली साहित्य महासङ्घ ;विश्व केन्द्रीय समिति’ले ११२ औँ देवकोटा जन्म जयन्ति, देउसी तथा सिर्जना वाचन, शुभकामना आदानप्रदान कार्यक्रम भर्चुअल्ली भव्यताका साथ् सम्पन्न गर्यो I बिगत लामो समयदेखि नेपाली साहित्यमा सक्रिय विश्व नेपाली साहित्य महासङ्घले विश्वभर शाखाहरु गठन गरि अझ धेरै साहित्यिक कार्यहरु गर्ने लक्ष्य लिएको छ I राष्ट्रिय विभुतिहरुको सम्मानमा विभिन्नContinue reading… बिनेसाम केन्द्रले लक्ष्मी जयन्ति तथा देउसी भर्चुअल्ली भव्य मनायो

बेलायतमा शनिबार युद्ध साहित्य गोष्ठि

७ नोभेम्बर २०२०, विश्वजित थापा : विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ युकेले युद्ध साहित्य गोष्ठिको आयोजना गर्ने भएको छ । रिमेम्बरेन्स अर्थात पप्पीडेलाई पारेर भाेलि शनिबार ७ नोभेम्बरका दिन यो कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष विजय हितानले जानकारी दिए ।यसै रेमेम्बरेन्स डेको अवसर पारेर गोर्खाली सैनिक तथा लाहुरे जनजीवनमा आधारित सिर्जना वाचन कार्यक्रम भर्चुअलContinue reading… बेलायतमा शनिबार युद्ध साहित्य गोष्ठि

बिनेसाम केन्द्रको पाँचौँ सिर्जना वाचन शृङ्खला भारतसँग

अक्टोबर १५, विश्व नेपाली साहित्य महासङ्घ ‘विश्व केन्द्रिय समिति’ले शाखा भारतसँग आज अक्टोबर १५ तारिक 2020 (बिहिबार) पाँचौँ सिर्जना वाचन शृङ्खला (भर्चुवल) सम्पन्न गर्यो। बिनेसाम केन्द्रले हरेक महिना एक शाखासँग यसरी संयुक्त रुपमा सिर्जना वाचन गर्दै आएको छ । केन्द्र र शाखाबिच साहित्यिक सम्बन्ध अझ मबजुत सुमधुर बनाउन यसखाले प्रत्यक्ष कार्यक्रमले सहयोग पुग्ने विश्वासका साथ्Continue reading… बिनेसाम केन्द्रको पाँचौँ सिर्जना वाचन शृङ्खला भारतसँग