संसारभरका आफन्तहरुलाई एकैशुत्रमा बाँध्ने महत्वपूर्ण चार्ड बडा दशैको अवसरमा सम्पूर्ण साहित्य महासङ्घका पदाधिकारी, सदस्य, पार्षद, सल्लाहकार तथा महासङ्घ परिवार लगायत देशविदेशमा रहनु भएका तमाम कलमकर्मीहरु, शुभचिन्तकहरु सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समिति
प्रेस विज्ञप्ति ५
यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत १४ सेप्टेम्बर २०१० का दिन काठमाडौमा वरिष्ठ साहित्यकार उषा शेरचन ज्यूको नेतृत्वमा नेपाल शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । विशेषतः नेपाल शाखाले महासङ्घमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी आसवादी रहेका छौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाईContinue reading… प्रेस विज्ञप्ति ५
प्रेस विज्ञप्ति न ४
यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत २९ अगष्ट २०१० का दिन राजधानी क्वालालम्पुर स्थित सम्पन्न स्रष्टा भेलाबाट साहित्यकार रुसाहाँङ चेम्जोङको अध्यक्षतामा मलेशिया शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागिContinue reading… प्रेस विज्ञप्ति न ४
प्रेस विज्ञप्ति ३
यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य देवेन्द्र सुर्केलीको ममतामयी माता नारायन कुमारी खापुङको गत २७ सेप्टेम्बर २०१० का दिन गंगालाल अस्पतालमा असमायिक निधन भएकोमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक समवेदना व्यक्त गर्दछ साथै शोकसन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी प्रार्थना गर्दछ । जय नेपाली साहित्य डा. मधु माधुर्य (रसिया), के. अध्यक्ष विश्वासContinue reading… प्रेस विज्ञप्ति ३
प्रेस विज्ञप्ति २
GFNL_PressRelease2Cong यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य केदार सुनुवार संकेतको मौलिक कृति नियात्रा संग्रह ऐथेन्सको झरी नामक पुस्तकको विमोचन गत १६ असोज २०१० का दिन काठमाडौमा सम्पन्न भएको सु-अवसरमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक बधाई ज्ञापन गर्दछ । साहित्यकार सङ्केतको अझ उत्तररोत्तर प्रगतिको लागि शुभ कामना ब्यक्त गर्दछौ । जय नेपाली साहित्य डा. मधुContinue reading… प्रेस विज्ञप्ति २
प्रेस विज्ञप्ति १
GFNL_PressRelease1Branch_KSA1 यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत २७ अगष्ट २०१० का दिन साउदी अरेबिया शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । शाखाको प्रतिनिधित्व गर्दै केन्द्रिय परिषद सदस्यमा चयन भएर केन्द्रमा आउनु भएका प्रतिनिधिलाई पनि हार्दिक न्यानो स्वागत गर्दछौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाईContinue reading… प्रेस विज्ञप्ति १
साहित्य महासंघ नेपाल शाखा गठन
गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि, सचिव अब्दुल सलाम खान, आर्थिकContinue reading… साहित्य महासंघ नेपाल शाखा गठन
साहित्य महासंघ रियाद शाखा गठन
गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ । महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगर र सल्लाहकारहरुमा सूर्यविक्रम याक्खा, कमलContinue reading… साहित्य महासंघ रियाद शाखा गठन
अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना
गत ६ सेप्टेम्बरका दिन अमेरिकाको म्याडिसन शहरमा १३ सदस्य विश्व नेपाली साहित्य महासंघ स्थापना भयो । उक्त समितिमा अध्यक्ष पूर्ण श्रेष्ठ, सचिव हिमाल रेग्मी, सदस्यहरुमा कमला रेग्मी, समिक्षा चापागाई, मिना दाहाल, विश्जित अधिकारी, डा. नरेन्द्र थापा, कालु भट्टराई, देवकी थापा, सन्तोष लामिछाने, रिमला भट्टराई, श्रेया दाहाल र गुरु कटुवाल रहनु भएको छ । साहित्य महासंघकाContinue reading… अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना
विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन
मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’Continue reading… विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन