प्रेस विज्ञप्ति ३

यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य देवेन्द्र सुर्केलीको ममतामयी माता नारायन कुमारी खापुङको गत २७ सेप्टेम्बर २०१० का दिन गंगालाल अस्पतालमा असमायिक निधन भएकोमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक समवेदना व्यक्त गर्दछ साथै शोकसन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी प्रार्थना गर्दछ ।

जय नेपाली साहित्य

डा. मधु माधुर्य (रसिया), के. अध्यक्ष

विश्वास दीप तिगेला (ब्रुनाई), के. महासचिव
GFNL_PressRelease3_condulance

Leave a Reply

Your email address will not be published. Required fields are marked *