प्रेस विज्ञप्ति ७, तिहारको शुभ कामना

शुभ कामना

बर्षभरीको दुःखलाई विर्षिएर केहीक्षण भएपनि रमाइलो गर्ने तथा संसारभरका आफन्तहरुलाई एकैशुत्रमा बाँध्ने महत्वपूर्ण चार्ड तिहारको अवसरमा सम्पूर्ण साहित्य महासङ्घका पदाधिकारी सदस्य पार्षद सल्लाहकार तथा महासङ्घ परिवार लगायत देशविदेशमा रहनु भएका तमाम कलमकर्मीहरु शुभचिन्तकहरु सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ ।

यो तिहार नेपाली साहित्यको लागि फलदायी बन्न सकोस ।

जय नेपाली साहित्य

विश्वास दीप तिगेला, ब्रुनाई (के. महासचिव) डा. मधु माधुर्य, रसिया (के. अध्यक्ष)

मितिः ०५ नोभेम्बर १०
GFNL_PressRelease_Tihar

Leave a Reply

Your email address will not be published. Required fields are marked *