संसारभरका आफन्तहरुलाई एकैशुत्रमा बाँध्ने महत्वपूर्ण चार्ड बडा दशैको अवसरमा सम्पूर्ण साहित्य महासङ्घका पदाधिकारी, सदस्य, पार्षद, सल्लाहकार तथा महासङ्घ परिवार लगायत देशविदेशमा रहनु भएका तमाम कलमकर्मीहरु, शुभचिन्तकहरु सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ ।

विश्व नेपाली साहित्य महासङ्घ
केन्द्रिय समिति