टोरन्टो, मिसागा १९ अक्टोबर, क्यानडाको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण गरेको छ । महासङ्घको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटि, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरु सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्तिContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण
विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाले मनायो दशैं : पहिलो पटक उमि्रए साउदीमा जमरा
सागर श्रेष्ठ/खगेन्द्र अधिकारी, जहां नेपाली त्यही नेपाली संस्कृति र चार्डपर्वहरु त्यही नेपाली रितिरिवाज र परम्पराहरु । यो विशेषतालाई चरितार्थ गर्दै विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले २०६८ सालको दशैं भव्यताका साथ मनाएको छ । साउदी अरेविया जस्तो कठोर धार्मिक कानुन भएको देशमा पनि पहिलो पटक जमरा उमार्न सफल भएको छ । अलसुवाइदी नेपाली परिवारलेContinue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाले मनायो दशैं : पहिलो पटक उमि्रए साउदीमा जमरा
एकल कविता बाचन
विश्व नेपाली साहित्य महासंघका केद्रिय वरिष्ठ उपाध्यक्ष गोविन्द्र गिरी प्रेरणाको अमेरिकाब्यापी एकल कविता बाचन हुनेक्रम जारी l फोटो: बासु ढकाल
दसैँ (बासु ढकाल)
दसैँ………………… प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो दसैंको चाहना नमेटिदै थुप्रै मानवीय टाउकाहरु बलि चढे थुप्रै सिऊँदोहरु उजाडिए तर सिंगो देशमा कहिल्यै दसैँContinue reading… दसैँ (बासु ढकाल)
दशैको शुभ कामना
प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)
एउटै गाउँमा ३-४ वटा लिङ्गे पिङ्गहरु मच्चिदै होलान् । ठाउँ ठाउँमा विशेष मेलाहरुको आयोजना गरिदै होलान् । आयोजकहरु मेलालाई राम्रो बनाउन योजना बनाउदै होलान् । युवायुवतीहरु मेला आउने दिन गन्दै होलान् । बेसीमा धान झुलेका होलान्, खेतमा मकै सुकेका होलान् । सबै किसानहरु खुशी भैरहको बेलामा ठ्याक्कै आईपुगेको छ यो वर्षको दशैं तिहार ! चिसोContinue reading… प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)
साहित्य महासंघ विश्व साहित्य सम्मेलनको तयारीउन्मुख
२८ सेप्टेम्बर ११, विश्व नेपाली साहित्य महासङ्घको नियमित ईबैठक केन्द्रिय अध्यक्ष डा. मधु माधुर्यको अध्यक्षतामा सम्पन्न भयो । भर्खरै सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता सन् २०११ को बारेमा समिक्षा ग¥यो । विश्वका १९ वटा मुलुक र नेपालका २७ जिल्लाबाट लगभग १८२ कविहरुको सहभागिता रहेको प्रतियोगिता भब्यतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्यो । साहित्य महासंघको साउदीContinue reading… साहित्य महासंघ विश्व साहित्य सम्मेलनको तयारीउन्मुख
सूचना
फर्क अब (मनोज काफ्ले ‘मनसुन’)
ए बैनी तिम्रो जोवन ढल्यो परदेशमा पसेर घरमा तिम्रा बाउआमा रुन्छन् डिलमा बसेर l फर्कन फर्क नबस मुग्लान सुन्दैछु नराम्रो परिवार साथमा बसेर बाचौं चाहना छ हाम्रो l(१)l न भनि गयौ परदेश जान्छु न खबर पठायौ भनेर भन्छन् बुढा बा आमा साह्रै नै सतायौ l खान र लाउन पुगेकै थियो मेला र पातले यो छातीContinue reading… फर्क अब (मनोज काफ्ले ‘मनसुन’)
यमुनाकोजीवन संघर्ष र डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)
कथा ´´सेबिका ,कस्तो छ बिरामीको प्रेसर अनि औषधी समयमा दिनु नि रगतको व्यबस्था भै सकेको छ , म भरे बेलुकी आउदा बिरामीको होश आउनु पर्छ नि ?´´ ´´हुन्छ डाक्टर यसोदाजी , म पनि आज छिट्टै निस्कने काम थियो बरु सुपे .शिला हुनुहुन्छ आज रातको ड्यूटीमा हजुरले एक पटक उहालाई खवर गर्नु हुन्छ कि? उहा आउनुContinue reading… यमुनाकोजीवन संघर्ष र डाक्टर यसोदा (इन्द्रेणी शर्मा ‘जलद’)