गत २८ जुन २०१५ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित इबैठक सम्पन्न भयो । बैठकले भर्खरै सम्पन्न विश्वब्यापी कविता प्रतियोगिताका विजयीहरुलाई अनुकुलता मिलाएर पुरस्कार प्रदान गर्ने र घोषणा गरिएका सम्मानितहरुलाई पनि सम्मान हस्तान्तर गर्नेबारे छलफल गरयो । त्यस्तैगरि भूकम्पको महाविपतीमा तत्कालै बहादुरी र विवेकपूर्ण तबरले उद्धार गर्नेहरुको लागि पुरस्कार र सम्मानContinue reading… साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन
भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?
हार्दिक अपिल, भूकम्पको महाविपतिमा तत्कालै उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्नेलाई विश्व नेपाली साहित्य महासङ्घले पुरस्कृत तथा सम्मान गर्ने घोषणा गरेको सर्वविदितै छ । माछा दिनु भन्दा माछा मार्ने तरिका सिकाउने कार्यलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो । ढिला गरि धेरैले उद्धारमा सहयोग गर्नुभएको छ तर हाम्रो चासो भनेको भूकम्प लगतै, जुनबेला उद्धार कार्यमा खट्दा जिबितैContinue reading… भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?
दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम
लण्डन, गत २९ मे २०१५ का दिन आठौ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजामा पान्थरका शन्देश सुब्बाको ‘सिकर्मी’ शिर्षकको कविता प्रथम भएको छ । सुब्बा ११४ प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न ६ साहित्यिक संस्थाहरुको सहआयोजनामा सम्पन्नContinue reading… दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम
विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै
२६ मे २०१५ । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न शाखा तथा साहित्यिक संघसस्थाहरुको सहआयोजना रहेको विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजा यहि २९ मे २०१५ तदनुसार १५ जेठ २०७२ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक गर्ने भएको छ । अघिल्लो महिना नै घोषणा गर्न लागिएको उक्त नतिजा घोषणाको कार्यक्रम महाभूकम्पकोContinue reading… विश्वब्यापी कविता प्रतियोगिताको नतिजा घोषणा जेठ १५ मा हुदै
माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन
हङकङ, ३ मे, मातृभूमी नेपालमा भर्खरै विनासकारी महाभूकम्पवाट सात हजार भन्दा ज्यादाले अकालमा ज्यान गुमाउने दिवंगत आत्माहरू र १२ हजार भन्दा ज्यादा घांईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दर्जनौ साहित्यकारहरुको विशेष भेलाले सयुंक्त दीप प्रज्वलन गरि श्रध्द्वाञ्जली शोक मनाए | उक्त भेलाले सर्वसहमत कवि चन्द्र मादेन ‘आन्छन्’ को अध्यक्षतामा “विश्व नेपाली साहित्य महासङ्घ, हङकङ शाखा”Continue reading… माटोको शोक मनाउदै विश्व नेपाली साहित्य महासङ्घ शाखा गठन
नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण
बैशाख १९, सुर्खेत । शनिबार वीरेन्द्रनगरमा वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि कवि तथा प्राध्यापक डाक्टर महेन्द्रकुमार मल्ललाई सम्मान हस्तान्तरण गरिएको छ । मल्ललाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले ‘नेपाली साहित्य दुत २०१४ ‘मकालु’ घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियोContinue reading… नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण
साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम
बिश्व नेपाली साहित्य महासंघ भोजपुर र दक्षिण भोजपुर सरोकार समाजले उद्दार कार्यको लागि युवा गस्ती र रक्तदान अभियान सम्पन्न गरेको छ । अभियानका संयोजक तथा साहित्य महासंघ सिंगापुर शाखाका अध्यक्ष रामप्रसाद राई ‘किराँती सानु’ को अगुवाइमा, संचालित सो कार्यक्रमलाई डा.प्रतिभा सुच्चा राई र इन्जिनियर विजय प्रसाद राईद्वारा परिवार देखि आफन्त, गाउ छिमेक टोलटोल घुम्दै सम्झाईContinue reading… साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम
भूकम्प पीडितका उद्धारमा हौसला थप्न साहित्य महासङ्घद्धारा पुरस्कार तथा राहतको घोषणा, कविता प्रतियोगिताको नतिजा स्थगित
लण्डन, २९ अप्रिल २०१५ । महाभूकम्पमा पुरिएका, चेपिएकाहरुको तत्कालै प्रभावकारी उद्धारको कार्य गर्ने ब्यक्तिको लागि नगद सहितको पुरस्कार तथा सम्मान घोषणा गर्दै विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित बैठक गत २८ अप्रिल २०१५ का दिन सम्पन्न भएको छ । विवेकपूर्ण र बहादुरी पूर्वक उद्धार कार्यमा सलग्न हुनुहुने महानुभावहरुलाई हौसला स्वरुप नगद प्रतिब्यक्ति रुContinue reading… भूकम्प पीडितका उद्धारमा हौसला थप्न साहित्य महासङ्घद्धारा पुरस्कार तथा राहतको घोषणा, कविता प्रतियोगिताको नतिजा स्थगित
साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित
बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले एक विशेष कार्यक्रमका बिच ‘सगरमाथादेखि मृतसागरसम्म’ नामक संयुक्त गजल संग्रह विमोचन गरेको छ । महासँघ इजरायल शाखाले गत १८ अप्रिल शुक्रवार इजरायलमा रहेका साहित्यक स्रस्टाहरुद्वारा रचना गरिएका गजलहरुको संयुक्त गजल संग्रह ‘सगरमाथादेखि मृतसागरसम्म’ विमोचन गरेको हो । तेलअभिवको केन्द्रिय बसपार्कस्थित एभरेस्ट डिस्को हलमा इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हादContinue reading… साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित
कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित
रोशन मेवाहाँङ, गत ११ अप्रिल २०१५ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता बाचन र साहित्यकार सुरेसजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा ले सम्मान गरयो । कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने वहा लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ । शिक्षिकाबाट शुरुभएकोContinue reading… कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित