नोभेम्बर २०१९ न्युजिलैण्ड । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ न्युजिलैण्ड शाखाको गठन भएको छ । विश्व नेपाली साहित्य महासङ्घ न्युजिलैण्ड शाखाको अध्यक्षमा सुलभ भारती चयन भएका छन् । नवगठित समिति निम्नअनुसार रहेको छ ः १) अध्यक्ष सुलभ भारती २) उपाध्यक्ष नमिता दवाडी ३) महासचिव वविनContinue reading… सुलभ भारतीको अध्यक्षतामा विनेसाम न्युजिलैण्ड शाखा गठन
Category: Branch
साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)
गत १० नोभेम्बर २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्मान तथा सम्झनामा एक कवि गोष्ठि गरेको छ । युद्धमा मारिएकाहरुलाई युके सरकारले प्रत्येक बर्ष नोभेम्बर ११ का दिन युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुको सम्मान तथा सम्झनामा देशब्यापी रुपमा कार्यक्रम गर्ने गरेको सन्दर्भमा युकेमा रहेका साहित्यकारहरुले पनि युद्धContinue reading… साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)
नेपाल शाखाको नयाँ नेतृत्व
नयाँ नेतृत्व चयन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको भेला सम्पन्न। विश्वभरका साहित्यकारहरु एक हौं, नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने मुल नारा सहित श्रावण ३२ साहित्यकार हरु को भेला काठमाडौंमा सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघका महासचिव केदार संकेतले भेलाको उद्घाटन गर्नुभएको थियो। उहाँले मन्तव्यका क्रममा उहाँ विश्व भर रहेका नेपाली साहित्यकारको खोजीContinue reading… नेपाल शाखाको नयाँ नेतृत्व
जापान शाखाको पहिलो कार्यक्रम
विश्व नेपाली साहित्य महासंघको जापान शाखाको पहिलो कार्यक्रम सम्पन्न यहि अगष्ट १२ तारिख विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम “संस्था परिचय तथा रचना वाचन” संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा टोकियोको नेवा डाईनिङ हल ओकुबोमा सम्पन्न गरेको छ। कार्यक्रममा एन आर एन ए आई सी सी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, तमु धींContinue reading… जापान शाखाको पहिलो कार्यक्रम
इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान
टोकियो, गत ९ जुन २०१९ का दिन विश्व नेपाली साहित्य महासंघको जापान शाखा गठन भएको छ । जापानको टोकियोमा आइतबार भएको एक भेलाले साहित्यकार देवी बहादुर इङ्गनामको अध्यक्षतामा १३ सदसिय तदर्थ समिति गठन गरेको हो । महासंघ मार्फत प्रवासमा रहेर पनि साहित्य सिर्जना गर्दै नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्न तथा नेपाल र नेपालीलाई विश्वContinue reading… इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान
युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)
गत ३० मार्च २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले अर्थ आवर २०१९ मनाएको छ । विभिन्न स्रष्टाहरुले ग्लोवल वमिङ र त्यसको असर न्यूनीकरणबारे आब्हान तथा चेतनामुलक सिर्जनाहरु प्रस्तुत गरेर अर्थ आवर मनाएका हुन । पृथ्वी र पृथ्वीका प्राणीहरुको रक्षा गर्न ग्लोवल वमिङ वढन दिन नहुने सन्देश बोकेका कविता, गीत, संगीत रContinue reading… युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)
रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न
मास्को, रूस । गत १ डिसेम्बर २०१८ शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न भयो । रूस लेखक संघकी सदस्य, कजयित्री ताच्याना चेग्लोभा तथा विश्व नेपाली साहित्य महासंघ रूसContinue reading… रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न
कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न
गत २९ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ र प्रवासी नेपाली साहित्य समाज युकेको आयोजनामा कवि कुमार लिङदेन ‘मिराक’ को एकल कविता वाचन सम्पन्न गरेको छ । युकेको आसफोर्डको सेन्टर पीस हलमा आयोजित कार्यक्रममा कवि लिङदेनले २ दर्जन उनका उत्कृष्ट कविताहरु पस्कनु भएको थियो । वहाको एकएक कवितालाई भरतमणि चोङवाङ भरुपल, लाहाँङ चेम्जोङContinue reading… कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न
साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न
बेलायत । गत ८ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गर्यो । नेपालबाट पाल्नुभएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिनुभयो । आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीतContinue reading… साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न
साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति
गत १३ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाले तेलाभिबमा २०५ औं आदिकवि भानु जयन्ति मनाएको छ । भानुको सम्मानमा कविता, गजल वाचन र भानुको योगदानको बारेमा श्रीमति विमला ढुंगानाले बोल्नु भयो । प्रमुख अतिथि एनआरएन इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली, नेपाल आदिवासी जनजाति महासङ्घ इजरायतका द्धितिय उपाध्यक्ष सैलेन्द्र राई, प्रवासी नेपालीContinue reading… साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति