सुलभ भारतीको अध्यक्षतामा विनेसाम न्युजिलैण्ड शाखा गठन

नोभेम्बर २०१९ न्युजिलैण्ड ।
‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ न्युजिलैण्ड शाखाको गठन भएको छ । विश्व नेपाली साहित्य महासङ्घ न्युजिलैण्ड शाखाको अध्यक्षमा सुलभ भारती चयन भएका छन् । नवगठित समिति निम्नअनुसार रहेको छ ः

१) अध्यक्ष सुलभ भारती
२) उपाध्यक्ष नमिता दवाडी
३) महासचिव वविन घिमिरे
४) सचिव सुमी पौडेल
५) सदस्य अपृल अर्याल
६) सदस्य समिर सिलवाल
७) सदस्य विपिन्द्र कोइराला
८) सदस्य राजिव आचार्य
९)सदस्य विष्णुकुमार बस्नेत

सल्लाहकार
१) शंकरप्रसाद भारती
२) राजुदेव भट्टराई

नव गठित समितिलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं ।