(३० असार २०७७ तेल अभिव) विश्व नेपाली साहित्य महासङ्घ इजÞरायल शाखाले २०७औं भानु जन्म जयन्ती जुम अनलाईन मार्फÞत भव्य काव्य सभा गरि मनाएको छ । यही असार ३० गते इजÞरायलमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि र साहित्यकारहरुको अनलाइन उपस्थितिमा उक्त काव्य सभा गरिएको हो । नयन लोम्साङ्ग आङ्देम्बेले प्रविधि संयोजन गरेको उक्त कार्यक्रम विश्व नेपाली साहित्यContinue reading… विनेसाम इजरायल शाखाले २०७औ भानु जयन्ती मनायो
Category: Branch
वेवीनार’मा भानुजयन्ती, विश्वभरका सर्जक एकै ठाउँमा
(३० असार २०७७ कुवेत) विश्व नेपाली साहित्य महासङघ कुवेत शाखा र अनेसास च्याप्टर कुवेतको संयुक्त आयोजनामा सोमबार २०७औं भानु जयन्ती मनाइएको छ । विश्वभर देखिएको कोभिड–१९ महामारीलाई ध्यानमा राख्दै ‘वेवनार’ मार्फत कार्यक्रम आयोजना गरिएको थियो । विश्व नेपाली साहित्य महासङघ केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्य तथा कवि सर्वज्ञ वाग्ले, कवियत्री कमला प्रसाई, एनआरएनएContinue reading… वेवीनार’मा भानुजयन्ती, विश्वभरका सर्जक एकै ठाउँमा
विनेसामको नेपाल शाखाले मनायो भानु जयन्ती
(२९ असार २०७७) विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाले अनलाइन कार्यक्रम मार्फत भानु जयन्ती मनाएको छ । नेपाल शाखाको आयोजनामा भएको भानु जयन्तीको औपचारिक कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समितिका अर्थसचिव खगेन्द्र अधिकारी ‘अमृत’ ले आदिकवि भानुभक्तको जीवनको चर्चा गर्नुभएको थियो । कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’Continue reading… विनेसामको नेपाल शाखाले मनायो भानु जयन्ती
लक डाउनमा बत्ती निभाई अध्यारोमा जुर्मुराए स्रष्टाहरू
केन्ट (बेलायत) । कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लक डाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य जीवनचर्या प्रभावित मात्रै भएको छैन । कतिपय मानसिक रूपले विक्षिप्त पनि बनेका छन् । नागरिकहरूमा सकारात्मक उर्जाको सञ्चार गराउन भने बेलायतवासी नेपालीContinue reading… लक डाउनमा बत्ती निभाई अध्यारोमा जुर्मुराए स्रष्टाहरू
विनेसाम म्यान्मा शाखाद्वारा विश्व कविता दिवश पालन
२१ मर्च २०२० म्यान्मा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा एक भर्चुअल साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवश मनाइएको छ । उक्त कार्यक्रममा म्यान्माकालागि नेपाली राजदुत महामहिम भीमकृष्ण उदाशज्यू मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले कार्यक्रमलाई संवोधन गर्दै बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो भने विश्व कविता दिवशको उपलक्ष्यमा महत्वपूर्ण मन्तव्य पनिContinue reading… विनेसाम म्यान्मा शाखाद्वारा विश्व कविता दिवश पालन
विश्व नेपाली साहित्य महासङ्घ थाइल्याण्ड शाखा गठन
१० मार्च २०२० थाइल्याण्ड । विश्व नेपाली साहित्य महासङ्घ विश्वभरि छरिएर रहेका नेपाली भाषीहरुविच फैलने कार्य भइरहेको छ । यसै क्रममा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ आज २०७६ साल फागुन २७ गते मंगलबार तदनुसार १० मार्च २०२० का दिन श्री कृष्ण गौतमको अध्यक्षतामा थाइल्याण्ड शाखा गठन भएको छ ।Continue reading… विश्व नेपाली साहित्य महासङ्घ थाइल्याण्ड शाखा गठन
बेल्जियमको नयाँ विनेसाम शाखामा डा. ब्रम्हदत्त वाग्ले
१७ नोभेम्बर २०१९ बेल्जियम । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका संगठन सचिव हरी सिवाकोटीको सक्रियतामा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ बेल्जियम शाखा पूनर्गठन भएको छ । नव गठित शाखामा डा. ब्रम्हदत्त वाग्ले अध्यक्ष रहेका छन् । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवाContinue reading… बेल्जियमको नयाँ विनेसाम शाखामा डा. ब्रम्हदत्त वाग्ले
राहुल राई बोगिकोको अध्यक्षतामा विनेसाम भारत शाखाको पूनर्गठन
अक्टोबर २०१९ भारत । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको पूनर्गठन भएको छ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका सदस्य श्री राहुल राई बोगिकोको अध्यक्षतामा शाखा पूनर्गठन गरिकोको हो । समिति निम्नअनुसार रहेको छ ः १) अध्यक्ष राहुल राई बोगिको २) उपाध्यक्षContinue reading… राहुल राई बोगिकोको अध्यक्षतामा विनेसाम भारत शाखाको पूनर्गठन
दीपक थापाको अध्यक्षतामा अस्ट्रेलियामा विनेसामको नयाँ शाखा गठन
१७ अगस्त २०१९ अस्ट्रेलिया । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ अस्ट्रेलिया शाखा गठन भएको छ । नव गठित अस्ट्रेलिया शाखामा दीपक थापा अध्यक्ष रहेका छन् । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवा गरौं भन्ने हेतुले स्थापित उक्त समितिमा निम्न अनुसारContinue reading… दीपक थापाको अध्यक्षतामा अस्ट्रेलियामा विनेसामको नयाँ शाखा गठन
देवीबहादुर इङ्नामको अध्यक्षतामा जापानमा विनेसामको नयाँ शाखा गठन
९ जून २०१९ टोकियो । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ जापान शाखा गठन भएको छ । जापानको राजधानी टोकियामा बसेको एक साहित्यिक भेलाले साहित्यकार श्री देवीबहादुर इङ्नामको अध्यक्षतामा १३ सदस्यीय जापान शाखा गठन गरेको छ । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपालीContinue reading… देवीबहादुर इङ्नामको अध्यक्षतामा जापानमा विनेसामको नयाँ शाखा गठन