साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव

ब्रुनाई, १२ अक्टोबर ११, विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’ले बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठायो । कार्यदलका संयोजक तथा वेलायतको लागि नेपालको पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईद्धारा हस्ताक्षरित सुझाव पत्रमा विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु पर्दछ र अहिंसावादी भगवान बुद्ध लुम्बीनी नेपालमा जन्मिएकाContinue reading… साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव

प्रवासी नेपाली साहित्य समाजको भेला सम्पन्न – नयाँ नेतृत्व चयन

ब्रुनाई, ६ नोभेम्बर २०११, प्रवासमा विगत एक दशक देखि क्रियाशिल प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/वेलायत (विश्व नेपाली साहित्य महासंघ आबद्ध) को भेला सम्पन्न भयो । भेलाबाट अध्यक्ष विश्वास दीप तिगेला, उपाध्यक्षद्धय जितेन्द्र चेम्जोङ र मिलन चाम्स, महासचिव आनन्द रानोहोछा, सचिव किसन राई, कोषाध्यक्ष लिम्बु नयन, सह-कोषाध्यक्ष प्रकास राई र सदस्यहरुमा क्रमशः पूर्व अध्यक्ष सुरेन्द्र इङनाम,Continue reading… प्रवासी नेपाली साहित्य समाजको भेला सम्पन्न – नयाँ नेतृत्व चयन

साहित्य समाजको देउसीबाट २ लाख २० हजार संकलन – नयाँ नेतृत्व

ब्रुनाई, ३ नोभेम्बर ११, प्रवासमा सक्रिय साहित्यक सस्थाहरु मध्ये एक प्रवासी नेपाली साहित्य सामाज ब्रुनाई ‘विश्व नेपाली साहित्य महासंघमा आवद्ध’ ले तिहारको अवसरमा देउसी कार्यक्रम सम्पन्न गरयो । टिकाको साँझ र भोलिपल्ट खेलेको देउसीमा जम्मा २ लाख २० हजार संकलन भएको कुरा कोषाध्यक्ष जितेन्द्र चेम्जोङले बताउनु भयो । वेलायती सेनामा सेवारत गुर्खालीहरुको साझा संस्था यसContinue reading… साहित्य समाजको देउसीबाट २ लाख २० हजार संकलन – नयाँ नेतृत्व

पेनाङ्गमा देउसी

सबिन राई, पेनाङ्ग प्रवासमा रहेर पनि आफ्नो सस्कृतिको जगेड्ना गर्नुको साथै घर परिवार देखि टाडा रहेर प्रवासी जीवन बिताई रहेका सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई शुभकामना आदान प्रदान गर्दै मलेसियाको पेनाङ्गमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । उक्त देउसी भैलो कार्यक्रमको आयोजना विश्व नेपाली साहित्य महासंघमा आवद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ्गलेContinue reading… पेनाङ्गमा देउसी

विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

टोरन्टो, मिसागा १९ अक्टोबर, क्यानडाको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण गरेको छ । महासङ्घको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटि, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरु सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्तिContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाले मनायो दशैं : पहिलो पटक उमि्रए साउदीमा जमरा

सागर श्रेष्ठ/खगेन्द्र अधिकारी, जहां नेपाली त्यही नेपाली संस्कृति र चार्डपर्वहरु त्यही नेपाली रितिरिवाज र परम्पराहरु । यो विशेषतालाई चरितार्थ गर्दै विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेवियाले २०६८ सालको दशैं भव्यताका साथ मनाएको छ । साउदी अरेविया जस्तो कठोर धार्मिक कानुन भएको देशमा पनि पहिलो पटक जमरा उमार्न सफल भएको छ । अलसुवाइदी नेपाली परिवारलेContinue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेवियाले मनायो दशैं : पहिलो पटक उमि्रए साउदीमा जमरा

दसैँ (बासु ढकाल)

दसैँ………………… प्रत्येक बर्षको दसैँ थुप्रै टाउकाहरु छिनेर बिते र पुनः रावणका झैँ पलाएनन् बोका खसीको झैँ भो मान्छेको नियति आफै संग पराजित छ कठै मान्छे र पनि के को बिजयोत्सर्ग मनाउँदैछ कुन्नि ? ऊ आफैलाई थाह छैन एउटा गतिलो दसैंको चाहना नमेटिदै थुप्रै मानवीय टाउकाहरु बलि चढे थुप्रै सिऊँदोहरु उजाडिए तर सिंगो देशमा कहिल्यै दसैँContinue reading… दसैँ (बासु ढकाल)

प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)

एउटै गाउँमा ३-४ वटा लिङ्गे पिङ्गहरु मच्चिदै होलान् । ठाउँ ठाउँमा विशेष मेलाहरुको आयोजना गरिदै होलान् । आयोजकहरु मेलालाई राम्रो बनाउन योजना बनाउदै होलान् । युवायुवतीहरु मेला आउने दिन गन्दै होलान् । बेसीमा धान झुलेका होलान्, खेतमा मकै सुकेका होलान् । सबै किसानहरु खुशी भैरहको बेलामा ठ्याक्कै आईपुगेको छ यो वर्षको दशैं तिहार ! चिसोContinue reading… प्रवासीलाई घरको सम्झना, गरिबलाई दशै होइन दशा (योगेन्द्रमिलन छन्त्याल)