साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव

ब्रुनाई, १२ अक्टोबर ११, विश्व नेपाली साहित्य महासङ्घ अन्तर्गत गठित ‘नेपाल सम्बन्धि सूचना सुधार कार्यदल’ले बुद्धको जन्मस्थल सच्चाउन सुझाव पठायो ।

कार्यदलका संयोजक तथा वेलायतको लागि नेपालको पूर्व राजदुत मुरारीराज शर्मा र कार्यदल सदस्य डा. गोविन्दराज भट्टराईद्धारा हस्ताक्षरित सुझाव पत्रमा विश्व सम्पदा सूचिमा रहेको तथ्यलाई आधार मान्नु पर्दछ र अहिंसावादी भगवान बुद्ध लुम्बीनी नेपालमा जन्मिएका हुन । गलत जानकारी अविलम्ब सच्चाउन आग्रह गरिएको छ ।

साहित्य महासङ्घ लगायत अन्य सुझावहरु र फेसबुकमा प्राप्त सुझावहरुको आधारमा बुद्धको जन्मस्थल सच्चाउने प्रकृयामा म्युजियम लागि सकेको जानकारी प्राप्त भएको छ ।

प्रत्यक बर्ष विश्वभरबाट ६० लाख पर्यटकले अवलोकन गर्ने लण्डन स्थित बृटिस म्युजियमको ‘द डिर्पाटमेट अफ एसिया’ कक्ष अन्तर्गत ‘द लाइफ अफ द बुद्ध’ शिर्षकमा बुद्ध भारतमा जन्मिएको भन्ने जानकारी रहेको थियो ।

विश्वास दीप तिगेला

INITIATIVE TO CORRECT THE BUDDHA’S BIRTHPLACE

Kathmandu, Nov. 12: The Nepal Information Correction Task Force of the World Federation of Nepali Literature has suggested the Museum of United Kingdom to correct the birthplace of Lord Buddha.

The letter signed by former ambassador to Britain and Convener of the Task Force Murari Raj Sharma and Task Force Member Dr. Govind Raj Bhattarai states that the British Museum should take the fact as a basis that Lumbini is in the world heritage list.

The Task Force has urged the Museum to correct the information as it is objectionable to make wrong publicity that there are evidences of Buddha’s birth in Nepal.

Federation Member Biswas Deep Tigela said the information had been received to the Federation that it had been taken to the process of correction on the basis of suggestions of the Literary Federation and other organizations.

Buddha was born in India has been mentioned under the topic ‘the Life of the Buddha’ in the Department of Asia Chamber of the British Museum in London that is visited by six million tourists every year from all over the world. RSS

One thought on “साहित्य महासंघद्धारा बुद्धको जन्मस्थल सच्चाउन सुझाव

  1. होइन GFNL र यो पत्रीका किन यस्तो ढिला हो ? फेसबुक, ईमेल, पत्रपत्रीका मार्फत यस्तो हल्ला भएको था नभएको हो कि के हो ? थाहा नभए यो लिंक हेर्नुस है । यस्तो ढिला सुस्तिले नकारात्मक असर पर्छ । http://worldamity.wordpress.com/2011/11/07/breaking-news-finally-british-museum-decided-to-make-correction/

Leave a Reply

Your email address will not be published. Required fields are marked *