ब्रुनाई, ३० जुन १२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको नियमित साइबर बैठक सम्पन्न भयो । महासङ्घ स्थापनाको दोस्रो बार्षिक उत्सवको अवसरमा विश्वका विभिन्न मुलुकमा रहेका महासङ्घ शाखाहरु मध्येबाट उत्कृष्ट शाखा घोषणा गर्न महासचिव सदस्य सचिव रहेको ३ सदसिय छनौट समिति निर्माण गरेको छ । सदस्यहरु क्रमशः उपाध्यक्ष सुरेशजङ्ग शाह (वेलायत), सल्लाहकार कविताराम श्रेष्ठContinue reading… भानुजयन्ति तथा साहित्य महासङ्घ स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गर्ने
Author: gfnl
सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)
गजल सम्झेर दुख्यो मुटु अतीतका खाटाहरूमा तड्पिएर बस्यौ होला पर्खाइका बाटाहरूमा । भक्कानिएर दुख्दा यो मन सम्झीसम्झी बिलौना काटी आज रुँदैछौ कि माटाहरूमा । जती दुःख परे’नि मनलाई सम्हाली बस्नु दुःख सुख यस्तै हो जीवनका पाटाहरूमा । प्रतीक्षाको घडी हेरेर टोलाउँदा एकान्तमा कतै तिम्रो मन आज फाट्यो कि फाटाहरूमा । बिन्ती हजुर छ उनलाई दुःखContinue reading… सम्झेर दुख्यो मुटु (नवराज बुढा ‘नवीन उदासी’)
५ औ गणतन्त्र दिवसको अवसरमा साहित्य महासंघको कार्यक्रम सम्पन्न
ब्रुनाई, २८ मे २०१२, विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रिय समितिको नियमित साइवर बैठक सम्पन्न भयो । संविधान जारी भएको पहिलो दिन शुभकामना साटासाट गर्ने लक्ष्य राखि बोलाइएको बैठक अन्ततः ५ औ गणतन्त्र दिवसको अवसरमा शुभकामना साटासाटमै सिमित रहयो । वैठकमा उपस्थित स्रष्टाहरुले आआफ्नो सिर्जनाहरु पनि बाचन गरेका थिए । बैठकमा महासंङ्घको बरिष्ठ उपाध्यक्ष गोविन्दContinue reading… ५ औ गणतन्त्र दिवसको अवसरमा साहित्य महासंघको कार्यक्रम सम्पन्न
नियमित बैठकमा उपस्थिती सम्बन्धमा
श्रीमान पदाधिकारी ज्यू विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समिति तथा शाखा समिति विषयः नियमित बैठकमा उपस्थिती सम्बन्धमा महोदय, यस महासङ्घको नियमित साइवर बैठक निम्न अनुसार सु–सम्पन्न हुने भएकोले उपस्थितीको लागि सादर अनुरोध गरिन्छ । विस्तृत जानकारीको लागि महासंघ gfnl@ymail.com को ग्रुप फेसबुकमा हेर्नुहोला Date: 28 May 12 सोमबार (संविधान जारी गरेको पहिलो दिन हुनेभएकोलेContinue reading… नियमित बैठकमा उपस्थिती सम्बन्धमा
साहित्य महासङ्घको साइवर बैठक सम्पन्न
ब्रुनाई, २९ अप्रिल १२, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको साइवर बैठक विभिन्न विषयमा निर्णय गर्दै सम्पन्न भयो । भर्खरै निर्माण भएको साहित्य महासङ्घ मलेशिया शाखालाई हार्दिक बधाईको प्रस्ताव पारित गरयो । त्यस्तैगरि अन्तराष्ट्रिय नेपाली साहित्य समाजको सम्पन्न हुन गइरहेको निर्वाचनको लागि शुभ कामना प्रस्ताव पारित गर्यो । साहित्य महासङ्घले प्रकाशन गर्न लागेको विश्व नेपालीContinue reading… साहित्य महासङ्घको साइवर बैठक सम्पन्न
साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व
२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ । साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थिती रहेको स्रष्टा भेलाले निम्नअनुसार नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्ष दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मनि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्रContinue reading… साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व
कविता शर्मा
यो मुटुमा पिर व्यथा सल्किने पो होकि आखावाट आसु बनि छल्किने पो होकि कथा सुन्दा यौटै लाग्थ्यो हामीहरु सबको घाटी भन्दा हाड ठुलो अड्किने पो होकि गार्हो पर्छ की त माया साची राख्नलाइ निर्गतिलो संबन्ध नै खड्किने पो होकि सम्झननि डर लाग्छ समाज को रिति सपनिमा बिउझे झैँ झस्किने पो होकी – इजरायल
साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने
ब्रुनाई, गत २९ मार्च ११ का दिन विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय समितिको नियमित बैठकले विक्रम सम्वत नयाँ बर्ष २०६९ को अवसरमा विविध कार्यक्रम गर्ने निर्णय गरयो । विश्वभरका विभिन्न मुलुकमा निर्माण भएका महासङ्घ शाखाहरुलाई पनि विभिन्न कार्यक्रम गरि नयाँ बर्षलाई भब्यरुपले मनाउन निर्देशन दिएको छ भने केन्द्र र काठमाण्डो शाखाद्धारा काठमाण्डो केन्द्रित कार्यक्रम गर्नेContinue reading… साहित्य महासङ्घले नयाँ बर्ष ०६९ को अवसरमा विविध कार्यक्रम गर्ने
कोसेली परदेशबाट
कविता सग्रह कवी नगेन्द्र इंगनाम प्रकाशकः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति Download Koseli Book by Nagendra PDF file “एक समीक्षा – काव्यकृति “कोसेली परदेशबाट” को (अशोक राई) कवि नगेन्द्र ईङ्नाम “आठराईली” को काव्यकृति न्यूयोर्क शहरमा गत डिसेम्बर ३१ तारिखका दिन सार्वजानिक भयो । हाल यो पुस्तक नेपाललगायत बिभिन्न देशमा रहेका पाठकहरुले पढिसकेको हुनुपर्दछContinue reading… कोसेली परदेशबाट
सन्तानहरु
(कविता सग्रह) कवी रामकृष्ण सुनुवार प्रकाशकः विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रिय समिति Download Santanharoo_Book PDF file