२८ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घको नवनिर्वाचित समितिको प्रथम साइबर बैठक सम्पन्न भयो । नाटक विधामा कलम चलाउनु हुने साहित्यकार तथा पूर्व अर्थराज्य मन्त्री हरिराज खेवाको धनकुटा सिधुवाको बस दुर्घटनामा भएको निधन र साहित्य महासङ्घ केन्द्रमा नवनिर्वाचित सदस्य कल्पना पौडेलको ९७ बर्षिया पिता को निधनमा एक मिनेट मौनधारण गर्दै शुरु भएको पहिलोContinue reading… साहित्य महासङ्घको नयाँ नेतृत्वको पहिलो बैठक सम्पन्न
Author: gfnl
म्यानमार शाखाको साहित्यिक कार्यक्रम सम्पन्न
गत १७ जुलाई २०१६ का दिन विस्व नेपाली साहित्य महासंघ, म्यामा शाखाले २०३ वर्षिय भानुजयन्ति साहित्य कार्यक्रमका साथ भव्यरूपले मनाईयाे अखिल म्यामा देशीय गाेर्खा हिन्द धार्मिक संघ याँगाै शाखा समितिकाे सहकार्यमा आयाेजित मातृभाषा अध्ययन गरेका विध्यार्थी सम्मान कार्यक्रमकाे साथ बाल कविता बाचन, साहित्यकारहरूकाे मार्ग दर्शन साथै कविवर मान्य टेकनारायण रीमाल काैशिकज्यूकाे ‘घामका रंग” मुक्तक कविताContinue reading… म्यानमार शाखाको साहित्यिक कार्यक्रम सम्पन्न
साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)
कोशराज राई, कुवेत, जुलाई १५, २०३ औं भानु जयन्तिको अवसरमा कुवेतका साहित्यकारहरुले यहाँको माहोल साहित्यमय बनाएका छन्। विश्व साहित्य महासंघ कुवेत शाखाको आयोजनामा “विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्द बनाऔं” भन्ने नाराका साथ बिभिन्न कवि कवयत्रीहरुले साहित्यिक सृंखला काव्यवाचन गर्दै कार्यक्रम साहित्यमय बनाएका हुन्। राष्ट्रिय गानका साथ शुरु भएको कार्यक्रममा प्रमुख अतिथी र बिशेषContinue reading… साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)
साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन
गत १३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नेतृत्वमा युकेमा रहेका विश्वास दीप तिगेला पुनः दोस्रो कार्यकालको लागि चयन भएका छन् । अध्यक्षका अर्का प्रत्यासी साहित्यकार खगेन्द्र अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सहमतिकै आधारमा निर्वाचन संयोजक डा. कविताराम श्रेष्ठले सन् २०१६ देखि २०१९ का पदाधिकारीहरुको नाम स्काइप भेलामा घोषणा गर्नुभयोContinue reading… साहित्य महाङ्घ केन्द्रको नयाँ नेतृत्व चयन
विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव
गत ३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ युके साउथ शाखाले १०३ औ आदिकवि भानु जयन्ति तथा साहित्य महासङ्घको छैठौ स्थापना दिवस मनायो । युके केन्टको सुन्दर तथा लोकप्रिय होल पार्क स्टेटको सभा हलमा आदिकवि भानुको फोटोमा माल्यार्पण गरि शुरु भएको कार्यक्रममा शिव कुमार राईले स्वागत मन्तब्य राख्नु भयो भने आदिकवि भानुको योगदानContinue reading… विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव
रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित
गत १५ जुन २०१६ का दिन रसियाको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासङ्घ रसिया शाखा र एनआरएन रसियाले नेपालका दुई साहित्यकारलाई राजदुतावासको सभाकक्षमा नगद सहित पुरस्कृत गरयो । साहित्यकार धनराज गिरी र अश्विनी कोइरालालाई नेपाली साहित्यमा पुरयाएको योगदानको उच्च कदर गर्दै हरेक २ बर्षमा प्रदान गरिने पृथ्वी मिनाएभ पुरस्कार नगद नेरु ६४ हजार सहित संयुक्तContinue reading… रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित
इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस
सूचना । मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको बिश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तिन ओटा मुक्तक आव्हान गरिएको छ । मुक्तक देश प्रेम, संस्कृति संस्कार, समाज राजनीति, विकृति बिसंगति, प्रकृति, प्रणयContinue reading… इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस
लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा
गत १६ जुन २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदुतावासको संयुक्त आयोजनामा राजदुतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न भयो । स्व. गुरुङको फोटोमा माल्याअर्पण गरि शुरु भएको समारोहमा सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खदा चढाए लगतै एक मिनेट मौन धारणा गरिएको थियो । वहाकै सम्मान रContinue reading… लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा
युकेका नेपालीहरुले मनाए अर्थ आवर, साहित्यकार विजय हितानको नेतृत्वमा साहित्य महासङ्घ साउथ युके गठन
गत १९ मार्च २०१६ का दिन युकेको आसफोर्ड टाउनको गोर्खा भान्साघरको सभाकक्षमा विश्व नेपाली साहित्य महासङ्घ र केन्टकलमले अर्थ आवर बनाएका छन् । विश्व प्रकृति संरक्षण कोषको नेतृत्वमा विश्वब्यापी मनाइने अर्थ आवरमा प्रत्येक बर्षको मार्च महिनाको अन्तिम शनिवार बेलुकी साढे ८ बजे देखि साढे ९ बजे सम्म विजुली बत्ति घरमा निभाएर प्रकृति संरक्षणमा प्रतिबद्धता जनाउनेContinue reading… युकेका नेपालीहरुले मनाए अर्थ आवर, साहित्यकार विजय हितानको नेतृत्वमा साहित्य महासङ्घ साउथ युके गठन
साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)
इजरायल, ३० फाल्गुन – प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ,इजरायल शाखाले यस पटक भने निक्कै फरक किसिमको साहित्यिक कार्यक्रमको आयोजना गत शुक्रबर इजरायलको तेलअभिवमा सम्पन्न गरेको छ । संस्थाको चौथो वार्षिक उत्सव कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतलाई विशेष सम्मान तथा विदेशमा रहेरContinue reading… साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)